काठमाडौं। बार्सिलोनाका फरवार्ड एन्टोइन ग्रिजम्यानले चोटका कारण स्पेनिस ला लिगाको बाँकी सिजन गुमाउन सक्नेछन्।

साविक विजेता बार्सिलोनाले आइतबार ग्रिजम्यानको दायाँ खुट्टाको तिघ्रामा चोट लागेका कारण बाँकी सिजन मैदान बाहिर हुन सक्ने जनाएको छ।

बार्सिलोनाले फ्रान्सका फरवार्ड ग्रिजम्यान कति समयसम्म मैदान बाहिर रहने भन्ने खुलाएको छैन। तर, उनी बार्सिलोनाको बाँकी दुई लिग खेलका लागि उपलब्ध नहुने अनुमान गरिएको छ। उनी अगष्टमा हुने च्याम्पियन्स लिगमा नेपोलीविरुद्धको खेलका लागि पनि उपलब्ध हुनेमा शंका छ।

बार्सिलोना स्पेनिस ला लिगको शीर्ष क्लब रियाल मड्रिडभन्दा एक अंकले पछाडि छ। रियालले एक खेल कम खेलेको छ।

रियालले सोमबार राति ग्रानाडाविरुद्ध खेल्नेछ। शनिबार राति बार्सिलोनाले रियाल भालाडोलिडविरुद्ध १-० को नतिजा निकालेको खेलमा ग्रिजम्यानलाई पहिलो हाफमा लुइस स्वारेजले प्रतिस्थापन गरेका थिए।

" /> काठमाडौं। बार्सिलोनाका फरवार्ड एन्टोइन ग्रिजम्यानले चोटका कारण स्पेनिस ला लिगाको बाँकी सिजन गुमाउन सक्नेछन्।

साविक विजेता बार्सिलोनाले आइतबार ग्रिजम्यानको दायाँ खुट्टाको तिघ्रामा चोट लागेका कारण बाँकी सिजन मैदान बाहिर हुन सक्ने जनाएको छ।

बार्सिलोनाले फ्रान्सका फरवार्ड ग्रिजम्यान कति समयसम्म मैदान बाहिर रहने भन्ने खुलाएको छैन। तर, उनी बार्सिलोनाको बाँकी दुई लिग खेलका लागि उपलब्ध नहुने अनुमान गरिएको छ। उनी अगष्टमा हुने च्याम्पियन्स लिगमा नेपोलीविरुद्धको खेलका लागि पनि उपलब्ध हुनेमा शंका छ।

बार्सिलोना स्पेनिस ला लिगको शीर्ष क्लब रियाल मड्रिडभन्दा एक अंकले पछाडि छ। रियालले एक खेल कम खेलेको छ।

रियालले सोमबार राति ग्रानाडाविरुद्ध खेल्नेछ। शनिबार राति बार्सिलोनाले रियाल भालाडोलिडविरुद्ध १-० को नतिजा निकालेको खेलमा ग्रिजम्यानलाई पहिलो हाफमा लुइस स्वारेजले प्रतिस्थापन गरेका थिए।

"> ग्रिजम्यान बाँकी सिजन मैदान बाहिर: Dekhapadhi
ग्रिजम्यान बाँकी सिजन मैदान बाहिर
काठमाडौं। बार्सिलोनाका फरवार्ड एन्टोइन ग्रिजम्यानले चोटका कारण स्पेनिस ला लिगाको बाँकी सिजन गुमाउन सक्नेछन्।

साविक विजेता बार्सिलोनाले आइतबार ग्रिजम्यानको दायाँ खुट्टाको तिघ्रामा चोट लागेका कारण बाँकी सिजन मैदान बाहिर हुन सक्ने जनाएको छ।

बार्सिलोनाले फ्रान्सका फरवार्ड ग्रिजम्यान कति समयसम्म मैदान बाहिर रहने भन्ने खुलाएको छैन। तर, उनी बार्सिलोनाको बाँकी दुई लिग खेलका लागि उपलब्ध नहुने अनुमान गरिएको छ। उनी अगष्टमा हुने च्याम्पियन्स लिगमा नेपोलीविरुद्धको खेलका लागि पनि उपलब्ध हुनेमा शंका छ।

बार्सिलोना स्पेनिस ला लिगको शीर्ष क्लब रियाल मड्रिडभन्दा एक अंकले पछाडि छ। रियालले एक खेल कम खेलेको छ।

रियालले सोमबार राति ग्रानाडाविरुद्ध खेल्नेछ। शनिबार राति बार्सिलोनाले रियाल भालाडोलिडविरुद्ध १-० को नतिजा निकालेको खेलमा ग्रिजम्यानलाई पहिलो हाफमा लुइस स्वारेजले प्रतिस्थापन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्