काठमाडौं। व्यायाम व्यवसायीहरूको भेलाले फिट्नेस गराजका सञ्चालक सुरेश सुवेदीको अध्यक्षतामा काठमाडौं व्यायाम व्यवसायी संघ गठन गरेको छ।

राष्ट्रिय खेलकुद परिषदले जानकारी गराएअनुसार काठमाडौंभित्र व्यायाम व्यवसायमा संलग्न २५० व्यवसायीको भेलाले काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष सुवेदीको नेतृत्वमा संघ गठन गरेको हो।

व्यायाम व्यवसायीहरूलाई एकजुट बनाई व्यवसायिक हकहित, अधिकार र सुरक्षाका लागि संघ गठन गरिएको सुवेदीलाई उद्धृत गर्दै परिषद्ले जनाएको छ।

नवगठित संघको तीन उपाध्यक्षमा बुद्धिजंग कार्की, कृष्ण विष्ट र बालमुकुन्द अवाले छन् भने सचिवमा जगन्नाथ अधिकारी, उप-सचिवमा विजयत्त्तम रत्न बज्राचार्य, कोषाध्यक्षमा अनिल श्रेष्ठ तथा सह-कोषाध्यक्षमा श्रीकृष्ण अधिकारी छन्।

यसैगरी सदस्यमा रमेश श्रेष्ठ, दीपेन्द्र प्याकुरेल, रोजन खड्का, रमेश श्रेष्ठ, विजय देउला, प्रकाश प्रजापति, शंकर महर्जन, सनम दुवाल, रमेश श्रेष्ठ, देविका राई, कृष्णगोपाल श्रेष्ठ, अनिललाल श्रेष्ठ, विनोद श्रेष्ठ र मिलन लामा छन्।

" /> काठमाडौं। व्यायाम व्यवसायीहरूको भेलाले फिट्नेस गराजका सञ्चालक सुरेश सुवेदीको अध्यक्षतामा काठमाडौं व्यायाम व्यवसायी संघ गठन गरेको छ।

राष्ट्रिय खेलकुद परिषदले जानकारी गराएअनुसार काठमाडौंभित्र व्यायाम व्यवसायमा संलग्न २५० व्यवसायीको भेलाले काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष सुवेदीको नेतृत्वमा संघ गठन गरेको हो।

व्यायाम व्यवसायीहरूलाई एकजुट बनाई व्यवसायिक हकहित, अधिकार र सुरक्षाका लागि संघ गठन गरिएको सुवेदीलाई उद्धृत गर्दै परिषद्ले जनाएको छ।

नवगठित संघको तीन उपाध्यक्षमा बुद्धिजंग कार्की, कृष्ण विष्ट र बालमुकुन्द अवाले छन् भने सचिवमा जगन्नाथ अधिकारी, उप-सचिवमा विजयत्त्तम रत्न बज्राचार्य, कोषाध्यक्षमा अनिल श्रेष्ठ तथा सह-कोषाध्यक्षमा श्रीकृष्ण अधिकारी छन्।

यसैगरी सदस्यमा रमेश श्रेष्ठ, दीपेन्द्र प्याकुरेल, रोजन खड्का, रमेश श्रेष्ठ, विजय देउला, प्रकाश प्रजापति, शंकर महर्जन, सनम दुवाल, रमेश श्रेष्ठ, देविका राई, कृष्णगोपाल श्रेष्ठ, अनिललाल श्रेष्ठ, विनोद श्रेष्ठ र मिलन लामा छन्।

"> सुवेदीको अध्यक्षतामा व्यायाम व्यवसायी संघ: Dekhapadhi
सुवेदीको अध्यक्षतामा व्यायाम व्यवसायी संघ
काठमाडौं। व्यायाम व्यवसायीहरूको भेलाले फिट्नेस गराजका सञ्चालक सुरेश सुवेदीको अध्यक्षतामा काठमाडौं व्यायाम व्यवसायी संघ गठन गरेको छ।

राष्ट्रिय खेलकुद परिषदले जानकारी गराएअनुसार काठमाडौंभित्र व्यायाम व्यवसायमा संलग्न २५० व्यवसायीको भेलाले काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष सुवेदीको नेतृत्वमा संघ गठन गरेको हो।

व्यायाम व्यवसायीहरूलाई एकजुट बनाई व्यवसायिक हकहित, अधिकार र सुरक्षाका लागि संघ गठन गरिएको सुवेदीलाई उद्धृत गर्दै परिषद्ले जनाएको छ।

नवगठित संघको तीन उपाध्यक्षमा बुद्धिजंग कार्की, कृष्ण विष्ट र बालमुकुन्द अवाले छन् भने सचिवमा जगन्नाथ अधिकारी, उप-सचिवमा विजयत्त्तम रत्न बज्राचार्य, कोषाध्यक्षमा अनिल श्रेष्ठ तथा सह-कोषाध्यक्षमा श्रीकृष्ण अधिकारी छन्।

यसैगरी सदस्यमा रमेश श्रेष्ठ, दीपेन्द्र प्याकुरेल, रोजन खड्का, रमेश श्रेष्ठ, विजय देउला, प्रकाश प्रजापति, शंकर महर्जन, सनम दुवाल, रमेश श्रेष्ठ, देविका राई, कृष्णगोपाल श्रेष्ठ, अनिललाल श्रेष्ठ, विनोद श्रेष्ठ र मिलन लामा छन्।

प्रतिक्रिया दिनुहोस्