काठमाडौं। मधुसुदन सापकोटाले प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इ-स्पोर्ट्स च्यालेन्जमा स्वर्ण पदक जितेका छन्।

तेक्वान्दोको पुम्से विधामा भइरहेको प्रतियोगितामा मधुसुदनले ४० वर्षमाथिको उमेर समूहमा स्वर्ण पदक जितेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जानकारी गराए।

त्यस्तै प्रगति कुइँकेलले १३-१४ वर्ष तथा आयुश बोहराले १५-१७ वर्ष उमेर समूहमा रजत पदक जिते।

१०-१२ वर्ष उमेर समूहमा भिजन तामाङ र ९ वर्ष मुनिको उमेर समूहमा प्रवीण श्रेष्ठले कांस्य पदकमा कब्जा गरे।

प्रतियोगितामा एनटीएका तर्फबाट आठ खेलाडी सहभागी रहेकोमा तीन खेलाडीको प्रतिस्पर्धा हुन बाँकी छ।

प्रतियोगितामा १२ राष्ट्रका ३७५ खेलाडीको सहभागिता छ। हिजोबाट सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न हुनेछ।

" /> काठमाडौं। मधुसुदन सापकोटाले प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इ-स्पोर्ट्स च्यालेन्जमा स्वर्ण पदक जितेका छन्।

तेक्वान्दोको पुम्से विधामा भइरहेको प्रतियोगितामा मधुसुदनले ४० वर्षमाथिको उमेर समूहमा स्वर्ण पदक जितेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जानकारी गराए।

त्यस्तै प्रगति कुइँकेलले १३-१४ वर्ष तथा आयुश बोहराले १५-१७ वर्ष उमेर समूहमा रजत पदक जिते।

१०-१२ वर्ष उमेर समूहमा भिजन तामाङ र ९ वर्ष मुनिको उमेर समूहमा प्रवीण श्रेष्ठले कांस्य पदकमा कब्जा गरे।

प्रतियोगितामा एनटीएका तर्फबाट आठ खेलाडी सहभागी रहेकोमा तीन खेलाडीको प्रतिस्पर्धा हुन बाँकी छ।

प्रतियोगितामा १२ राष्ट्रका ३७५ खेलाडीको सहभागिता छ। हिजोबाट सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न हुनेछ।

"> मधुसुदनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक: Dekhapadhi
मधुसुदनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक
काठमाडौं। मधुसुदन सापकोटाले प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इ-स्पोर्ट्स च्यालेन्जमा स्वर्ण पदक जितेका छन्।

तेक्वान्दोको पुम्से विधामा भइरहेको प्रतियोगितामा मधुसुदनले ४० वर्षमाथिको उमेर समूहमा स्वर्ण पदक जितेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जानकारी गराए।

त्यस्तै प्रगति कुइँकेलले १३-१४ वर्ष तथा आयुश बोहराले १५-१७ वर्ष उमेर समूहमा रजत पदक जिते।

१०-१२ वर्ष उमेर समूहमा भिजन तामाङ र ९ वर्ष मुनिको उमेर समूहमा प्रवीण श्रेष्ठले कांस्य पदकमा कब्जा गरे।

प्रतियोगितामा एनटीएका तर्फबाट आठ खेलाडी सहभागी रहेकोमा तीन खेलाडीको प्रतिस्पर्धा हुन बाँकी छ।

प्रतियोगितामा १२ राष्ट्रका ३७५ खेलाडीको सहभागिता छ। हिजोबाट सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस्