काठमाडौं। रहिम स्टर्लिङको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा ब्राइटनमाथि ५-० को सहज विजय हासिल गरेको छ। सिटी यसअघि लगातार तीन अवे खेलमा पराजित भएको थियो। तर, गएराति भने सिटीले अवे खेलम हारको शृंखला रोक्न सफल भयो। 

स्टर्लिङले २१औं मिनेटमा गरेको गोलमा सिटीले अग्रता लिएको थियो। ४४औं मिनेटमा गाब्रियल जिससले अग्रता दोब्बर बनाए। ५३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका  स्टर्लिङले ८१औं मिनेटमा ह्याट्रिक गरेका थिए। त्यसअघि बर्नान्डो सिल्भाले ५६औं मिनेटमा गोल गरेका थिए।

महामारीका कारण स्थगित लिग शुरू भएपछिको सात खेलमा सिटीले २३ गोल गरिसकेको छ। जितसँगै सिटी ७२ अंकका साथ दोस्रो स्थानमा छ। ब्राइटन भने ३६ अंकका साथ १५औं स्थानमा छ।

" /> काठमाडौं। रहिम स्टर्लिङको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा ब्राइटनमाथि ५-० को सहज विजय हासिल गरेको छ। सिटी यसअघि लगातार तीन अवे खेलमा पराजित भएको थियो। तर, गएराति भने सिटीले अवे खेलम हारको शृंखला रोक्न सफल भयो। 

स्टर्लिङले २१औं मिनेटमा गरेको गोलमा सिटीले अग्रता लिएको थियो। ४४औं मिनेटमा गाब्रियल जिससले अग्रता दोब्बर बनाए। ५३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका  स्टर्लिङले ८१औं मिनेटमा ह्याट्रिक गरेका थिए। त्यसअघि बर्नान्डो सिल्भाले ५६औं मिनेटमा गोल गरेका थिए।

महामारीका कारण स्थगित लिग शुरू भएपछिको सात खेलमा सिटीले २३ गोल गरिसकेको छ। जितसँगै सिटी ७२ अंकका साथ दोस्रो स्थानमा छ। ब्राइटन भने ३६ अंकका साथ १५औं स्थानमा छ।

"> स्टर्लिङको ह्याट्रिकमा सिटीको रवाफ: Dekhapadhi
स्टर्लिङको ह्याट्रिकमा सिटीको रवाफ <p style="text-align: justify;">काठमाडौं। रहिम स्टर्लिङको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा ब्राइटनमाथि ५-० को सहज विजय हासिल गरेको छ।&nbsp;सिटी&nbsp;यसअघि लगातार तीन अवे खेलमा पराजित भएको थियो। तर, गएराति भने सिटीले अवे खेलम हारको शृंखला रोक्न सफल भयो।&nbsp;</p> <p style="text-align: justify;">स्टर्लिङले २१औं मिनेटमा गरेको गोलमा सिटीले अग्रता लिएको थियो। ४४औं मिनेटमा गाब्रियल जिससले अग्रता दोब्बर बनाए। ५३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका &nbsp;स्टर्लिङले ८१औं मिनेटमा ह्याट्रिक गरेका थिए। त्यसअघि बर्नान्डो सिल्भाले ५६औं मिनेटमा गोल गरेका थिए।</p> <p style="text-align: justify;">महामारीका कारण स्थगित लिग शुरू भएपछिको सात खेलमा सिटीले २३ गोल गरिसकेको छ। जितसँगै सिटी ७२ अंकका साथ दोस्रो स्थानमा छ। ब्राइटन भने ३६ अंकका साथ १५औं स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्