काठमाडौं। क्रिष्टियानो रोनाल्डोले दुई पटक पेनाल्टीमा गोल गरे पनि युभेन्टसलाई जिताउन सफल भएनन्।
इटालियन सिरी ‘ए’ मा आठ पटकको विजेता युभेन्टसले गएराति एटलान्टासँग २-२ को बराबरी खेलेको छ।
एटलान्टाले जारी सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको छ। तथापी एटलान्टाले युभेन्टसविरुद्ध दुई पटकको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो।
डुवान जापाटाको गोलमा एटलान्टाले १६औं मिनेटमा अग्रता लिएको थियो। ५५औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा बराबरी गोल फर्काए।
८१औं मिनेटमा रुस्लान मालिनोभस्कीले गरेको गोलमा एटलान्टाले पुनः अग्रता लिएको थियो। तर, अन्तिम मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्टसको एक अंक पक्का गरे।
बराबरीपछि युभेन्टस ७६ अंकका साथ शीर्ष स्थानमा कायम छ। भने एटलान्टा ६७ अंकका साथ तेस्रो स्थानमा छ। ६८ अंकका साथ लाजियो दोस्रो स्थानमा छ।
शीर्ष क्लब युभेन्टस बराबरीमा रोकिएको दिन दोस्रो स्थानको लाजियो पनि सासउलोसँग २-१ ले पराजित भयो। यससँगै लाजियोले युभेन्टससँग अंक दूरी घटाउने मौका खेर फाल्यो। सासउलो ४६ अंकका साथ आठौं स्थानमा छ।
पाँचौं स्थानको एएस रोमाले रेलिगेशन क्षेत्रको ब्रेसियालाई ३-० ले पराजित गर्‍यो।
" /> काठमाडौं। क्रिष्टियानो रोनाल्डोले दुई पटक पेनाल्टीमा गोल गरे पनि युभेन्टसलाई जिताउन सफल भएनन्।
इटालियन सिरी ‘ए’ मा आठ पटकको विजेता युभेन्टसले गएराति एटलान्टासँग २-२ को बराबरी खेलेको छ।
एटलान्टाले जारी सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको छ। तथापी एटलान्टाले युभेन्टसविरुद्ध दुई पटकको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो।
डुवान जापाटाको गोलमा एटलान्टाले १६औं मिनेटमा अग्रता लिएको थियो। ५५औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा बराबरी गोल फर्काए।
८१औं मिनेटमा रुस्लान मालिनोभस्कीले गरेको गोलमा एटलान्टाले पुनः अग्रता लिएको थियो। तर, अन्तिम मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्टसको एक अंक पक्का गरे।
बराबरीपछि युभेन्टस ७६ अंकका साथ शीर्ष स्थानमा कायम छ। भने एटलान्टा ६७ अंकका साथ तेस्रो स्थानमा छ। ६८ अंकका साथ लाजियो दोस्रो स्थानमा छ।
शीर्ष क्लब युभेन्टस बराबरीमा रोकिएको दिन दोस्रो स्थानको लाजियो पनि सासउलोसँग २-१ ले पराजित भयो। यससँगै लाजियोले युभेन्टससँग अंक दूरी घटाउने मौका खेर फाल्यो। सासउलो ४६ अंकका साथ आठौं स्थानमा छ।
पाँचौं स्थानको एएस रोमाले रेलिगेशन क्षेत्रको ब्रेसियालाई ३-० ले पराजित गर्‍यो।
"> रोनाल्डोले दुई गोल गरे पनि युभेन्टस बराबरीमा रोकियो: Dekhapadhi बराबरीपछि युभेन्टस ७६ अंकका साथ शीर्ष स्थानमा ">
रोनाल्डोले दुई गोल गरे पनि युभेन्टस बराबरीमा रोकियो
काठमाडौं। क्रिष्टियानो रोनाल्डोले दुई पटक पेनाल्टीमा गोल गरे पनि युभेन्टसलाई जिताउन सफल भएनन्।
इटालियन सिरी ‘ए’ मा आठ पटकको विजेता युभेन्टसले गएराति एटलान्टासँग २-२ को बराबरी खेलेको छ।
एटलान्टाले जारी सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको छ। तथापी एटलान्टाले युभेन्टसविरुद्ध दुई पटकको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो।
डुवान जापाटाको गोलमा एटलान्टाले १६औं मिनेटमा अग्रता लिएको थियो। ५५औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा बराबरी गोल फर्काए।
८१औं मिनेटमा रुस्लान मालिनोभस्कीले गरेको गोलमा एटलान्टाले पुनः अग्रता लिएको थियो। तर, अन्तिम मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्टसको एक अंक पक्का गरे।
बराबरीपछि युभेन्टस ७६ अंकका साथ शीर्ष स्थानमा कायम छ। भने एटलान्टा ६७ अंकका साथ तेस्रो स्थानमा छ। ६८ अंकका साथ लाजियो दोस्रो स्थानमा छ।
शीर्ष क्लब युभेन्टस बराबरीमा रोकिएको दिन दोस्रो स्थानको लाजियो पनि सासउलोसँग २-१ ले पराजित भयो। यससँगै लाजियोले युभेन्टससँग अंक दूरी घटाउने मौका खेर फाल्यो। सासउलो ४६ अंकका साथ आठौं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्