काठमाडौं। अर्टुरो भिडालको गोलमा बार्सिलोनाले गएराति स्पेनिस ला लिगामा रियाल भालाडोलिडलाई १-० ले हराएर उपाधिको झिनो सम्भावना कायम राखेको छ।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियाल मड्रिडसँगको दूरी एक अंकमा छोट्याएको छ। लिगमा अब दुई खेल खेल्न बाँकी बार्सिलोनाको ७९ अंक छ। बार्सिलोनाभन्दा एक खेल कम खेलेको रियाल मड्रिडको ८० अंक छ।

बार्सिलोनाको जितमा भिडालले १५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। भिडालले मेसीको पासमा गोल गरेका थिए।

बार्सिलोनाका प्रशिक्षक क्वेक सेटिनले पछिल्लो सात खेलमा पहिलो पटक फरवार्ड लुइस स्वारेजलाई टीममा राखेनन्। त्यस्तै उनले मिडफिल्डमा रिकार्ड पुइगलाई मौका दिएका थिए।

डिएगो कोस्टाले गरेको एक मात्र गोलमा एट्लेटिको मड्रिडले रियाल बेटिसलाई १-० ले हरायो। जितसँगै एट्लेटिकोले शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने पक्का गरेको छ।

तेस्रो स्थानमा रहेको एट्लेटिकोको ६६ अंक छ। जुन पाँचौं स्थानको भिल्लारियालभन्दा ९ अंकले माथि हो।

" /> काठमाडौं। अर्टुरो भिडालको गोलमा बार्सिलोनाले गएराति स्पेनिस ला लिगामा रियाल भालाडोलिडलाई १-० ले हराएर उपाधिको झिनो सम्भावना कायम राखेको छ।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियाल मड्रिडसँगको दूरी एक अंकमा छोट्याएको छ। लिगमा अब दुई खेल खेल्न बाँकी बार्सिलोनाको ७९ अंक छ। बार्सिलोनाभन्दा एक खेल कम खेलेको रियाल मड्रिडको ८० अंक छ।

बार्सिलोनाको जितमा भिडालले १५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। भिडालले मेसीको पासमा गोल गरेका थिए।

बार्सिलोनाका प्रशिक्षक क्वेक सेटिनले पछिल्लो सात खेलमा पहिलो पटक फरवार्ड लुइस स्वारेजलाई टीममा राखेनन्। त्यस्तै उनले मिडफिल्डमा रिकार्ड पुइगलाई मौका दिएका थिए।

डिएगो कोस्टाले गरेको एक मात्र गोलमा एट्लेटिको मड्रिडले रियाल बेटिसलाई १-० ले हरायो। जितसँगै एट्लेटिकोले शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने पक्का गरेको छ।

तेस्रो स्थानमा रहेको एट्लेटिकोको ६६ अंक छ। जुन पाँचौं स्थानको भिल्लारियालभन्दा ९ अंकले माथि हो।

"> उपाधि जित्‍ने बार्सिलोनाको झिनो आशा कायमै: Dekhapadhi
उपाधि जित्‍ने बार्सिलोनाको झिनो आशा कायमै
काठमाडौं। अर्टुरो भिडालको गोलमा बार्सिलोनाले गएराति स्पेनिस ला लिगामा रियाल भालाडोलिडलाई १-० ले हराएर उपाधिको झिनो सम्भावना कायम राखेको छ।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियाल मड्रिडसँगको दूरी एक अंकमा छोट्याएको छ। लिगमा अब दुई खेल खेल्न बाँकी बार्सिलोनाको ७९ अंक छ। बार्सिलोनाभन्दा एक खेल कम खेलेको रियाल मड्रिडको ८० अंक छ।

बार्सिलोनाको जितमा भिडालले १५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। भिडालले मेसीको पासमा गोल गरेका थिए।

बार्सिलोनाका प्रशिक्षक क्वेक सेटिनले पछिल्लो सात खेलमा पहिलो पटक फरवार्ड लुइस स्वारेजलाई टीममा राखेनन्। त्यस्तै उनले मिडफिल्डमा रिकार्ड पुइगलाई मौका दिएका थिए।

डिएगो कोस्टाले गरेको एक मात्र गोलमा एट्लेटिको मड्रिडले रियाल बेटिसलाई १-० ले हरायो। जितसँगै एट्लेटिकोले शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने पक्का गरेको छ।

तेस्रो स्थानमा रहेको एट्लेटिकोको ६६ अंक छ। जुन पाँचौं स्थानको भिल्लारियालभन्दा ९ अंकले माथि हो।

प्रतिक्रिया दिनुहोस्