काठमाडौं। घरेलु मैदानमा लिभरपुलको शतप्रतिशत विजयी नतिजा गएराति समाप्त भएको छ।

इङ्लिस प्रिमियर लिगको उपाधि पक्का गरिसकेको लिभरपुल बर्नलीसँग १-१ को बराबरीमा रोकिएको हो।

योर्गान क्लोपको लिभरपुल घरेलु मैदानमा लगातार १८औं जित निकाल्ने लक्ष्यमा थियो।

तर, ६९औं मिनेटमा जोए रोड्रिग्वेजले बराबरी गोल गरेपछि लिभरपुलले एनफिल्डमा अंक बाँड्नु परेको हो।

जारी सिजनमा लिभरपुलले एनफिल्डमा अंक गुमाएको यो पहिलो पटक हो। लिभरपुलले ३४औं मिनेटमा एन्ड्रयू रोबर्टसनको गोलबाट अग्रता लिएको थियो।

लिभरपुलको ३५ खेलबाट ९३ अंक भएको छ। म्यानचेस्टर सिटीले २०१७/१८ मा बनाएको १०० अंकको कीर्तिमान तोड्न लिभरपुलले अब आर्सनल, चेल्सी र न्युक्यासल युनाइटेडलाई हराउनु पर्छ।

बर्नली भने ५० अंकका साथ नवौं स्थानमा छ।

" /> काठमाडौं। घरेलु मैदानमा लिभरपुलको शतप्रतिशत विजयी नतिजा गएराति समाप्त भएको छ।

इङ्लिस प्रिमियर लिगको उपाधि पक्का गरिसकेको लिभरपुल बर्नलीसँग १-१ को बराबरीमा रोकिएको हो।

योर्गान क्लोपको लिभरपुल घरेलु मैदानमा लगातार १८औं जित निकाल्ने लक्ष्यमा थियो।

तर, ६९औं मिनेटमा जोए रोड्रिग्वेजले बराबरी गोल गरेपछि लिभरपुलले एनफिल्डमा अंक बाँड्नु परेको हो।

जारी सिजनमा लिभरपुलले एनफिल्डमा अंक गुमाएको यो पहिलो पटक हो। लिभरपुलले ३४औं मिनेटमा एन्ड्रयू रोबर्टसनको गोलबाट अग्रता लिएको थियो।

लिभरपुलको ३५ खेलबाट ९३ अंक भएको छ। म्यानचेस्टर सिटीले २०१७/१८ मा बनाएको १०० अंकको कीर्तिमान तोड्न लिभरपुलले अब आर्सनल, चेल्सी र न्युक्यासल युनाइटेडलाई हराउनु पर्छ।

बर्नली भने ५० अंकका साथ नवौं स्थानमा छ।

"> लिभरपुल घरेलु मैदानमा बराबरीमा रोकियो: Dekhapadhi
लिभरपुल घरेलु मैदानमा बराबरीमा रोकियो
काठमाडौं। घरेलु मैदानमा लिभरपुलको शतप्रतिशत विजयी नतिजा गएराति समाप्त भएको छ।

इङ्लिस प्रिमियर लिगको उपाधि पक्का गरिसकेको लिभरपुल बर्नलीसँग १-१ को बराबरीमा रोकिएको हो।

योर्गान क्लोपको लिभरपुल घरेलु मैदानमा लगातार १८औं जित निकाल्ने लक्ष्यमा थियो।

तर, ६९औं मिनेटमा जोए रोड्रिग्वेजले बराबरी गोल गरेपछि लिभरपुलले एनफिल्डमा अंक बाँड्नु परेको हो।

जारी सिजनमा लिभरपुलले एनफिल्डमा अंक गुमाएको यो पहिलो पटक हो। लिभरपुलले ३४औं मिनेटमा एन्ड्रयू रोबर्टसनको गोलबाट अग्रता लिएको थियो।

लिभरपुलको ३५ खेलबाट ९३ अंक भएको छ। म्यानचेस्टर सिटीले २०१७/१८ मा बनाएको १०० अंकको कीर्तिमान तोड्न लिभरपुलले अब आर्सनल, चेल्सी र न्युक्यासल युनाइटेडलाई हराउनु पर्छ।

बर्नली भने ५० अंकका साथ नवौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्