काठमाडौं। माइकल एन्टोनियोले चार गोल गरेपछि नर्विच सिटीले शनिबार घरेलु मैदानमा वेष्ट ह्याम युनाइटेडलाई ४-० को नतिजा सुम्पिएको छ। यो हारसँगै नर्विच इङ्लिस प्रिमियर लिगबाट रेलिगेशन हुने पहिलो टीम बनेको छ।

लिगको पुछारमा रहेको नर्विच सिटीलाई प्रिमियर लिगमा रहने आशा जीवित राख्न तीन अंक आवश्यक थियो। तर ४-० ले पराजित भएपछि नर्विच सिटी रेलिगेशनमा परेको हो।

लिगमा ९ अंकको खेल बाँकी हुँदा नर्विचको २१ अंक मात्र छ। जुन रेलिगेशनभन्दा माथिको वाटफोर्डभन्दा १३ अंकले पछाडि हो।

जितसँगै वेष्ट ह्यामले प्रिमियर लिगबाट जोगिने सम्भावना बलियो बनाएको छ।

वेष्ट ह्याम ३४ अंकका साथ १६औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रमा रहेको बर्नमाउथभन्दा ६ अंकले माथि हो। तथापि बर्नमाउथले एक खेल कम खेलेको छ।

३० वर्षे एन्टोनियो ११औं मिनेटमा वेष्टह्यामलाई अग्रता दिएका थिए। ४५औं मिनेटमा दोस्रो गोल गरेका एन्टोनियोले ५४औं मिनेटमा ह्याट्रिक गरे।

खेल सकिन १६ मिनेट बाँकी रहँदा एन्टोनियाले चौथो गोल गरेपछि वेष्ट ह्यामले महत्त्वपूर्ण तीन अंक पक्का गरेको थियो।

नर्विचको लिगमा यो लगातार सातौं हार हो। गत सिजन मात्र प्रियिमर लिगमा उक्लिएको थियो। यसअघि नर्विच सिटी २०१५/१६ को सिजन प्रियिमर लिगबाट रेलिगेशन भएको थियो।

" /> काठमाडौं। माइकल एन्टोनियोले चार गोल गरेपछि नर्विच सिटीले शनिबार घरेलु मैदानमा वेष्ट ह्याम युनाइटेडलाई ४-० को नतिजा सुम्पिएको छ। यो हारसँगै नर्विच इङ्लिस प्रिमियर लिगबाट रेलिगेशन हुने पहिलो टीम बनेको छ।

लिगको पुछारमा रहेको नर्विच सिटीलाई प्रिमियर लिगमा रहने आशा जीवित राख्न तीन अंक आवश्यक थियो। तर ४-० ले पराजित भएपछि नर्विच सिटी रेलिगेशनमा परेको हो।

लिगमा ९ अंकको खेल बाँकी हुँदा नर्विचको २१ अंक मात्र छ। जुन रेलिगेशनभन्दा माथिको वाटफोर्डभन्दा १३ अंकले पछाडि हो।

जितसँगै वेष्ट ह्यामले प्रिमियर लिगबाट जोगिने सम्भावना बलियो बनाएको छ।

वेष्ट ह्याम ३४ अंकका साथ १६औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रमा रहेको बर्नमाउथभन्दा ६ अंकले माथि हो। तथापि बर्नमाउथले एक खेल कम खेलेको छ।

३० वर्षे एन्टोनियो ११औं मिनेटमा वेष्टह्यामलाई अग्रता दिएका थिए। ४५औं मिनेटमा दोस्रो गोल गरेका एन्टोनियोले ५४औं मिनेटमा ह्याट्रिक गरे।

खेल सकिन १६ मिनेट बाँकी रहँदा एन्टोनियाले चौथो गोल गरेपछि वेष्ट ह्यामले महत्त्वपूर्ण तीन अंक पक्का गरेको थियो।

नर्विचको लिगमा यो लगातार सातौं हार हो। गत सिजन मात्र प्रियिमर लिगमा उक्लिएको थियो। यसअघि नर्विच सिटी २०१५/१६ को सिजन प्रियिमर लिगबाट रेलिगेशन भएको थियो।

"> नर्विच सिटी प्रिमियर लिगबाट रेलिगेशन हुने पहिलो टीम: Dekhapadhi
नर्विच सिटी प्रिमियर लिगबाट रेलिगेशन हुने पहिलो टीम
काठमाडौं। माइकल एन्टोनियोले चार गोल गरेपछि नर्विच सिटीले शनिबार घरेलु मैदानमा वेष्ट ह्याम युनाइटेडलाई ४-० को नतिजा सुम्पिएको छ। यो हारसँगै नर्विच इङ्लिस प्रिमियर लिगबाट रेलिगेशन हुने पहिलो टीम बनेको छ।

लिगको पुछारमा रहेको नर्विच सिटीलाई प्रिमियर लिगमा रहने आशा जीवित राख्न तीन अंक आवश्यक थियो। तर ४-० ले पराजित भएपछि नर्विच सिटी रेलिगेशनमा परेको हो।

लिगमा ९ अंकको खेल बाँकी हुँदा नर्विचको २१ अंक मात्र छ। जुन रेलिगेशनभन्दा माथिको वाटफोर्डभन्दा १३ अंकले पछाडि हो।

जितसँगै वेष्ट ह्यामले प्रिमियर लिगबाट जोगिने सम्भावना बलियो बनाएको छ।

वेष्ट ह्याम ३४ अंकका साथ १६औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रमा रहेको बर्नमाउथभन्दा ६ अंकले माथि हो। तथापि बर्नमाउथले एक खेल कम खेलेको छ।

३० वर्षे एन्टोनियो ११औं मिनेटमा वेष्टह्यामलाई अग्रता दिएका थिए। ४५औं मिनेटमा दोस्रो गोल गरेका एन्टोनियोले ५४औं मिनेटमा ह्याट्रिक गरे।

खेल सकिन १६ मिनेट बाँकी रहँदा एन्टोनियाले चौथो गोल गरेपछि वेष्ट ह्यामले महत्त्वपूर्ण तीन अंक पक्का गरेको थियो।

नर्विचको लिगमा यो लगातार सातौं हार हो। गत सिजन मात्र प्रियिमर लिगमा उक्लिएको थियो। यसअघि नर्विच सिटी २०१५/१६ को सिजन प्रियिमर लिगबाट रेलिगेशन भएको थियो।

प्रतिक्रिया दिनुहोस्