धनुषा। नेपालमा क्रिकेट खेलको विकासमा योगदान पुर्‍याएबापत प्रशिक्षक नवीन सिंहलाई सम्मान गरिएको छ। राष्ट्रिय क्रिकेट प्रशिक्षककारुपमा योगदान गरेका सिंहलाई आज जिल्ला क्रिकेट संघ धनुषाले सम्मान गरेको हो। सिंहले हालसालै प्रशिक्षक पदबाट अवकास लिएका छन्।

सिंहलाई प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले कदर पत्रसहित दोसल्ला ओढाएर सम्मान गरे। खेलाडीकालदेखि प्रशिक्षकको जिम्मेवारी सम्हालदासम्म उनले क्रिकेटको विकासमा देखाएको लगाव प्रशंसनीय रहेको र भविष्यमा पनि नेपाली क्रिकेटको उत्थानमा लाग्न हौसला मिलोस् भनि सम्मान गरिएको क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेले बताए।

सम्मान कार्यक्रममा मन्त्री यादवले समयानुकुल खेल क्षेत्रमा प्रभावकारी काम हुन नसक्दा राष्ट्रिय खेलकुदमा जनकपुरको प्रभाव घटेको भन्दै चिन्ता व्यक्त गरेका थिए।
 
" /> धनुषा। नेपालमा क्रिकेट खेलको विकासमा योगदान पुर्‍याएबापत प्रशिक्षक नवीन सिंहलाई सम्मान गरिएको छ। राष्ट्रिय क्रिकेट प्रशिक्षककारुपमा योगदान गरेका सिंहलाई आज जिल्ला क्रिकेट संघ धनुषाले सम्मान गरेको हो। सिंहले हालसालै प्रशिक्षक पदबाट अवकास लिएका छन्।

सिंहलाई प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले कदर पत्रसहित दोसल्ला ओढाएर सम्मान गरे। खेलाडीकालदेखि प्रशिक्षकको जिम्मेवारी सम्हालदासम्म उनले क्रिकेटको विकासमा देखाएको लगाव प्रशंसनीय रहेको र भविष्यमा पनि नेपाली क्रिकेटको उत्थानमा लाग्न हौसला मिलोस् भनि सम्मान गरिएको क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेले बताए।

सम्मान कार्यक्रममा मन्त्री यादवले समयानुकुल खेल क्षेत्रमा प्रभावकारी काम हुन नसक्दा राष्ट्रिय खेलकुदमा जनकपुरको प्रभाव घटेको भन्दै चिन्ता व्यक्त गरेका थिए।
 
"> क्रिकेट प्रशिक्षक नवीन सिंह सम्मानित: Dekhapadhi
क्रिकेट प्रशिक्षक नवीन सिंह सम्मानित <p style="text-align: justify;">धनुषा। नेपालमा क्रिकेट खेलको विकासमा योगदान पुर्&zwj;याएबापत प्रशिक्षक नवीन सिंहलाई सम्मान गरिएको छ। राष्ट्रिय क्रिकेट प्रशिक्षककारुपमा योगदान गरेका सिंहलाई आज जिल्ला क्रिकेट संघ धनुषाले सम्मान गरेको हो। सिंहले हालसालै प्रशिक्षक पदबाट अवकास लिएका छन्।</p> <p style="text-align: justify;">सिंहलाई प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले कदर पत्रसहित दोसल्ला ओढाएर सम्मान गरे। खेलाडीकालदेखि प्रशिक्षकको जिम्मेवारी सम्हालदासम्म उनले क्रिकेटको विकासमा देखाएको लगाव प्रशंसनीय रहेको र भविष्यमा पनि नेपाली क्रिकेटको उत्थानमा लाग्न हौसला मिलोस् भनि सम्मान गरिएको क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेले बताए।</p> <p style="text-align: justify;">सम्मान कार्यक्रममा मन्त्री यादवले समयानुकुल खेल क्षेत्रमा प्रभावकारी काम हुन नसक्दा राष्ट्रिय खेलकुदमा जनकपुरको प्रभाव घटेको भन्दै चिन्ता व्यक्त गरेका थिए।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्