काठमाडौं। क्रायग ब्रेथह्वाइट र शेन डोरिचले अर्धशतक बनाएपछि वेष्ट इन्डिजले इङ्ल्यान्डविरुद्ध पहिलो टेष्टको पहिलो इनिङमा ११४ रनको अग्रता लिएको छ। दोस्रो इनिङ थालेको इङ्ल्यान्डले तेस्रो दिन सकिँदा १५ रन जोडेको छ। इङ्ल्यान्डका ओपनरद्वय जो बर्नस १० र डोम सिबले ५ रनको स्थितिमा क्रिजमा छन्।

तेस्रो दिनको समाप्तीमा इङ्ल्यान्ड ९९ रनले पछाडी छ। वर्षाले प्रभावित भएको खेलमा इङ्ल्यान्डले पहिलो इनिङमा २०४ रन बनाएको थियो। भ्रमणकारी वेष्ट इन्डिजले ५७–१ को स्थितिबाट तेस्रो दिनको थालनी गरेको थियो। ३१८ रन बनाउँदा वेष्ट इन्डिजले सबै विकेट गुमायो। वेष्ट इन्डिजका ब्रेथह्वाइटले ६५ रन बनाए भने डोरिचले ६१ रन बनाए।

रोष्टन चेजले ४७ रन बनाए भने शामरज ब्रुक्सले ३९ रन बनाए। जोन क्याम्पबेलले २८ रन बनाउँदा अलजारी जोसेफले १८ रन जोडे।इङ्ल्यान्डको कप्तानको जिम्मेवारी सम्हालेका बेन स्टोक्सले ४९ रन दिएर ४ विकेट लिए। ४ हजार भन्दा धेरै रन बनाइसकेका स्टोक्सले टेष्टमा १५० विकेट पुरा गरे।  इङ्ल्यान्डका लागि जेम्स एन्डरसनले ३ तथा डोम बेसले २ विकेट लिए। मार्क उडको नाममा एक विकेट रह्यो।

" /> काठमाडौं। क्रायग ब्रेथह्वाइट र शेन डोरिचले अर्धशतक बनाएपछि वेष्ट इन्डिजले इङ्ल्यान्डविरुद्ध पहिलो टेष्टको पहिलो इनिङमा ११४ रनको अग्रता लिएको छ। दोस्रो इनिङ थालेको इङ्ल्यान्डले तेस्रो दिन सकिँदा १५ रन जोडेको छ। इङ्ल्यान्डका ओपनरद्वय जो बर्नस १० र डोम सिबले ५ रनको स्थितिमा क्रिजमा छन्।

तेस्रो दिनको समाप्तीमा इङ्ल्यान्ड ९९ रनले पछाडी छ। वर्षाले प्रभावित भएको खेलमा इङ्ल्यान्डले पहिलो इनिङमा २०४ रन बनाएको थियो। भ्रमणकारी वेष्ट इन्डिजले ५७–१ को स्थितिबाट तेस्रो दिनको थालनी गरेको थियो। ३१८ रन बनाउँदा वेष्ट इन्डिजले सबै विकेट गुमायो। वेष्ट इन्डिजका ब्रेथह्वाइटले ६५ रन बनाए भने डोरिचले ६१ रन बनाए।

रोष्टन चेजले ४७ रन बनाए भने शामरज ब्रुक्सले ३९ रन बनाए। जोन क्याम्पबेलले २८ रन बनाउँदा अलजारी जोसेफले १८ रन जोडे।इङ्ल्यान्डको कप्तानको जिम्मेवारी सम्हालेका बेन स्टोक्सले ४९ रन दिएर ४ विकेट लिए। ४ हजार भन्दा धेरै रन बनाइसकेका स्टोक्सले टेष्टमा १५० विकेट पुरा गरे।  इङ्ल्यान्डका लागि जेम्स एन्डरसनले ३ तथा डोम बेसले २ विकेट लिए। मार्क उडको नाममा एक विकेट रह्यो।

"> तेस्रो दिन सकिँदा वेष्ट इन्डिज ९९ रनले अगाडि: Dekhapadhi
तेस्रो दिन सकिँदा वेष्ट इन्डिज ९९ रनले अगाडि <p style="text-align: justify;">काठमाडौं। क्रायग ब्रेथह्वाइट र शेन डोरिचले अर्धशतक बनाएपछि वेष्ट इन्डिजले इङ्ल्यान्डविरुद्ध पहिलो टेष्टको पहिलो इनिङमा ११४ रनको अग्रता लिएको छ।&nbsp;दोस्रो इनिङ थालेको इङ्ल्यान्डले तेस्रो दिन सकिँदा १५ रन जोडेको छ। इङ्ल्यान्डका ओपनरद्वय&nbsp;जो बर्नस १० र डोम सिबले ५ रनको स्थितिमा क्रिजमा छन्।</p> <p style="text-align: justify;">तेस्रो दिनको&nbsp;समाप्तीमा इङ्ल्यान्ड ९९ रनले पछाडी छ। वर्षाले प्रभावित भएको खेलमा इङ्ल्यान्डले पहिलो इनिङमा २०४ रन बनाएको थियो। भ्रमणकारी वेष्ट इन्डिजले ५७&ndash;१ को स्थितिबाट तेस्रो दिनको थालनी गरेको थियो। ३१८ रन बनाउँदा वेष्ट इन्डिजले सबै विकेट गुमायो। वेष्ट इन्डिजका ब्रेथह्वाइटले ६५ रन बनाए भने डोरिचले ६१ रन बनाए।</p> <p style="text-align: justify;">रोष्टन चेजले ४७ रन बनाए भने शामरज ब्रुक्सले ३९ रन बनाए। जोन क्याम्पबेलले २८ रन बनाउँदा अलजारी जोसेफले १८ रन जोडे।इङ्ल्यान्डको कप्तानको जिम्मेवारी सम्हालेका बेन स्टोक्सले ४९ रन दिएर ४ विकेट लिए। ४ हजार भन्दा धेरै रन बनाइसकेका स्टोक्सले टेष्टमा १५० विकेट पुरा गरे। &nbsp;इङ्ल्यान्डका लागि जेम्स एन्डरसनले ३ तथा डोम बेसले २ विकेट लिए। मार्क उडको नाममा एक विकेट रह्यो।</p>
प्रतिक्रिया दिनुहोस्