काठमाडौं। म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ मा रियाल मड्रिडलाई पराजित गरे क्वार्टरफाइनलमा युभेन्टस वा लियोनसँग प्रतिस्पर्धा गर्ने भएको छ।

युरोपियन फुटबल महासंघ (युईएफए)ले शुक्रबार निकालेको ‘ड्र’ अनुसार सिटी र रियालबीचको विजेताले युभेन्टस र लियोनबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने भएको हो।

पहिलो लेगमा सिटीले रियाललाई २–१ ले पराजित गरेको थियो। युभेन्टस भने लियोनसँग १–० ले पराजित भएको थियो।

जर्मन बुन्डेसलिगा विजेता बायर्न म्युनिखले चेल्सीलाई पराजित गरे बार्सिलोना र नेपोलीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। बायर्नले अन्तिम १६ को पहिलो लेगमा चेल्सीलाई ३–० ले पराजित गरेको छ। नेपोली र बार्सिलोनाले १–१ को बराबरी खेलेका छन्।

स्पेनिस क्लब एट्लेटिको मड्रिडले क्वार्टरफाइनलमा आरबी लाइपजिगसँग प्रतिस्पर्धा गर्नेछ भने इटालियन क्बल एटलान्टाले फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्ध खेल्नेछ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलका खेल १२ अगष्टबाट शुरू हुनेछ। क्वार्टरफाइनलका चार खेल बेनफिका र स्पोर्टिङ लिस्बनको मैदानमा हुनेछन्।सेमिफाइनलका खेल भने १८ र १९ अगष्टमा हुनेछन्।

फाइनल खेल २३ अगष्टमा बेनिफिकाको रंगशालामा हुनेछ। यसअघि फाइनलबाहेक सबैमा ‘होम एन्ड अवे’ गरी दुई खेल हुन्थ्यो। तर, कोभिड-१९ का कारण यस पटक क्वार्टरफाइनल र सेमिफाइनलका खेलहरू एक लेगमा मात्र हुन लागेको हो।

" /> काठमाडौं। म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ मा रियाल मड्रिडलाई पराजित गरे क्वार्टरफाइनलमा युभेन्टस वा लियोनसँग प्रतिस्पर्धा गर्ने भएको छ।

युरोपियन फुटबल महासंघ (युईएफए)ले शुक्रबार निकालेको ‘ड्र’ अनुसार सिटी र रियालबीचको विजेताले युभेन्टस र लियोनबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने भएको हो।

पहिलो लेगमा सिटीले रियाललाई २–१ ले पराजित गरेको थियो। युभेन्टस भने लियोनसँग १–० ले पराजित भएको थियो।

जर्मन बुन्डेसलिगा विजेता बायर्न म्युनिखले चेल्सीलाई पराजित गरे बार्सिलोना र नेपोलीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। बायर्नले अन्तिम १६ को पहिलो लेगमा चेल्सीलाई ३–० ले पराजित गरेको छ। नेपोली र बार्सिलोनाले १–१ को बराबरी खेलेका छन्।

स्पेनिस क्लब एट्लेटिको मड्रिडले क्वार्टरफाइनलमा आरबी लाइपजिगसँग प्रतिस्पर्धा गर्नेछ भने इटालियन क्बल एटलान्टाले फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्ध खेल्नेछ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलका खेल १२ अगष्टबाट शुरू हुनेछ। क्वार्टरफाइनलका चार खेल बेनफिका र स्पोर्टिङ लिस्बनको मैदानमा हुनेछन्।सेमिफाइनलका खेल भने १८ र १९ अगष्टमा हुनेछन्।

फाइनल खेल २३ अगष्टमा बेनिफिकाको रंगशालामा हुनेछ। यसअघि फाइनलबाहेक सबैमा ‘होम एन्ड अवे’ गरी दुई खेल हुन्थ्यो। तर, कोभिड-१९ का कारण यस पटक क्वार्टरफाइनल र सेमिफाइनलका खेलहरू एक लेगमा मात्र हुन लागेको हो।

"> सिटीले क्वार्टरफाइनलमा स्थान बनाए युभेन्टस र लियोनबीचको विजेतासँग खेल्ने: Dekhapadhi
सिटीले क्वार्टरफाइनलमा स्थान बनाए युभेन्टस र लियोनबीचको विजेतासँग खेल्ने
काठमाडौं। म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ मा रियाल मड्रिडलाई पराजित गरे क्वार्टरफाइनलमा युभेन्टस वा लियोनसँग प्रतिस्पर्धा गर्ने भएको छ।

युरोपियन फुटबल महासंघ (युईएफए)ले शुक्रबार निकालेको ‘ड्र’ अनुसार सिटी र रियालबीचको विजेताले युभेन्टस र लियोनबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने भएको हो।

पहिलो लेगमा सिटीले रियाललाई २–१ ले पराजित गरेको थियो। युभेन्टस भने लियोनसँग १–० ले पराजित भएको थियो।

जर्मन बुन्डेसलिगा विजेता बायर्न म्युनिखले चेल्सीलाई पराजित गरे बार्सिलोना र नेपोलीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। बायर्नले अन्तिम १६ को पहिलो लेगमा चेल्सीलाई ३–० ले पराजित गरेको छ। नेपोली र बार्सिलोनाले १–१ को बराबरी खेलेका छन्।

स्पेनिस क्लब एट्लेटिको मड्रिडले क्वार्टरफाइनलमा आरबी लाइपजिगसँग प्रतिस्पर्धा गर्नेछ भने इटालियन क्बल एटलान्टाले फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्ध खेल्नेछ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलका खेल १२ अगष्टबाट शुरू हुनेछ। क्वार्टरफाइनलका चार खेल बेनफिका र स्पोर्टिङ लिस्बनको मैदानमा हुनेछन्।सेमिफाइनलका खेल भने १८ र १९ अगष्टमा हुनेछन्।

फाइनल खेल २३ अगष्टमा बेनिफिकाको रंगशालामा हुनेछ। यसअघि फाइनलबाहेक सबैमा ‘होम एन्ड अवे’ गरी दुई खेल हुन्थ्यो। तर, कोभिड-१९ का कारण यस पटक क्वार्टरफाइनल र सेमिफाइनलका खेलहरू एक लेगमा मात्र हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्