काठमाडौं। ब्रुनो फर्नान्डेजको उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर युनाइटेडले बिहीबार राती एस्टन भिल्लालाई ३-० ले पराजित गरेको छ। जितसँगै युनाइटेडले शीर्ष चारमा पर्ने सम्भावना बलियो बनाएको छ।

फनान्डेजले एक गोल आफैले गरे भने अर्को गोलमा अवसर सिर्जना गरिदिएका थिए। फर्नान्डेजले २७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिएका थिए। इजरी कोन्साले फर्नान्डेजलाई फाउल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो।

पहिलो हाफको अन्तिम मिनेटमा मासोन ग्रिनउडले युनाइटेडको अग्रता दोब्बर बनाए। ग्रिनउडले एन्थोनी मार्सियालको पासमा गोल गरेका थिए। पछिल्लो तीन खेलमा १८ वर्षे ग्रिनउडको यो चौथो गोल हो।

५८औं मिनेटमा पाउल पोग्बाले फर्नान्डेजको पासमा अर्को गोल गर्दै युनाइटेडको तीन अंक पक्का गरेका थिए। चोटका कारण लामो समय मैदानबाहिर रहेको पोग्बाको जारी सिजनमा यो पहिलो गोल हो।

जितसँगै युनाइटेड ५८ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौथो स्थानको लेस्टर सिटीभन्दा एक अंकले मात्र पछाडि हो। लिगमा चार खेल बाँकी रहँदा युनाइटेड छैटौं स्थानको उल्भरह्याम्पटनभन्दा ६ अंकले माथि छ। लिगमा युनाइटेडको यो लगातार चौथो जित हो।

एस्टन भिल्ला भने २७ अंकका साथ रेलिगेसन क्षेत्रमा छ। जुन रेलिगेशनभन्दा माथिको वाटफोर्डभन्दा चार अंकले पछाडि हो।

" /> काठमाडौं। ब्रुनो फर्नान्डेजको उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर युनाइटेडले बिहीबार राती एस्टन भिल्लालाई ३-० ले पराजित गरेको छ। जितसँगै युनाइटेडले शीर्ष चारमा पर्ने सम्भावना बलियो बनाएको छ।

फनान्डेजले एक गोल आफैले गरे भने अर्को गोलमा अवसर सिर्जना गरिदिएका थिए। फर्नान्डेजले २७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिएका थिए। इजरी कोन्साले फर्नान्डेजलाई फाउल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो।

पहिलो हाफको अन्तिम मिनेटमा मासोन ग्रिनउडले युनाइटेडको अग्रता दोब्बर बनाए। ग्रिनउडले एन्थोनी मार्सियालको पासमा गोल गरेका थिए। पछिल्लो तीन खेलमा १८ वर्षे ग्रिनउडको यो चौथो गोल हो।

५८औं मिनेटमा पाउल पोग्बाले फर्नान्डेजको पासमा अर्को गोल गर्दै युनाइटेडको तीन अंक पक्का गरेका थिए। चोटका कारण लामो समय मैदानबाहिर रहेको पोग्बाको जारी सिजनमा यो पहिलो गोल हो।

जितसँगै युनाइटेड ५८ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौथो स्थानको लेस्टर सिटीभन्दा एक अंकले मात्र पछाडि हो। लिगमा चार खेल बाँकी रहँदा युनाइटेड छैटौं स्थानको उल्भरह्याम्पटनभन्दा ६ अंकले माथि छ। लिगमा युनाइटेडको यो लगातार चौथो जित हो।

एस्टन भिल्ला भने २७ अंकका साथ रेलिगेसन क्षेत्रमा छ। जुन रेलिगेशनभन्दा माथिको वाटफोर्डभन्दा चार अंकले पछाडि हो।

"> युनाइटेडको शीर्ष चारमा पर्ने सम्भावना बलियो: Dekhapadhi
युनाइटेडको शीर्ष चारमा पर्ने सम्भावना बलियो
काठमाडौं। ब्रुनो फर्नान्डेजको उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर युनाइटेडले बिहीबार राती एस्टन भिल्लालाई ३-० ले पराजित गरेको छ। जितसँगै युनाइटेडले शीर्ष चारमा पर्ने सम्भावना बलियो बनाएको छ।

फनान्डेजले एक गोल आफैले गरे भने अर्को गोलमा अवसर सिर्जना गरिदिएका थिए। फर्नान्डेजले २७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिएका थिए। इजरी कोन्साले फर्नान्डेजलाई फाउल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो।

पहिलो हाफको अन्तिम मिनेटमा मासोन ग्रिनउडले युनाइटेडको अग्रता दोब्बर बनाए। ग्रिनउडले एन्थोनी मार्सियालको पासमा गोल गरेका थिए। पछिल्लो तीन खेलमा १८ वर्षे ग्रिनउडको यो चौथो गोल हो।

५८औं मिनेटमा पाउल पोग्बाले फर्नान्डेजको पासमा अर्को गोल गर्दै युनाइटेडको तीन अंक पक्का गरेका थिए। चोटका कारण लामो समय मैदानबाहिर रहेको पोग्बाको जारी सिजनमा यो पहिलो गोल हो।

जितसँगै युनाइटेड ५८ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौथो स्थानको लेस्टर सिटीभन्दा एक अंकले मात्र पछाडि हो। लिगमा चार खेल बाँकी रहँदा युनाइटेड छैटौं स्थानको उल्भरह्याम्पटनभन्दा ६ अंकले माथि छ। लिगमा युनाइटेडको यो लगातार चौथो जित हो।

एस्टन भिल्ला भने २७ अंकका साथ रेलिगेसन क्षेत्रमा छ। जुन रेलिगेशनभन्दा माथिको वाटफोर्डभन्दा चार अंकले पछाडि हो।

प्रतिक्रिया दिनुहोस्