काठमाडौं। दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको सेभियाले गएराति स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओलाई २-१ ले पराजित गरेको छ।

जितसँगै सेभियाले च्याम्पयन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ।

एक शून्यले पछि परेको स्थिती उल्टाउँदै सेभियाले २-१ को नतिजा निकाल्दै तीन अंक पक्का गरेको हो। जितपछि सेभियाले तेस्रो स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ। लिगमा तीन खेल बाँकी रहँदा सेभिया र एट्लेटिकोको समान ६३ अंक छ।

जुन पाचौं स्थानमो भिल्लारियालभन्दा ६ अंकले माथि हो। एथलेटिको विल्बाओ ४८ अंकका साथ नवौं स्थानमा छ।

सेभियाको यो लगातार जित हो। एथलेटिक विल्बाओले एन्डर कापाको गोलबाट २८औं मिनेटमा अग्रता लिएको थियो।

सेभियाका इभर बेनेगाले ६९औं मिनेटमा बराबरी गोल फर्काए। ७४औं मिनेटमा मुनिर एल हदादीले गरेको गोल सेभियाको जितमा निर्णायक बन्यो।

ला लिगाको अन्य खेलमा मालोर्काले लेभान्टेलाई २-० ले हराउँदै रेलिगेशनबाट बच्ने सम्भावना कायम राखेको छ।

मालोर्का ३२ अंकका साथ १८औं स्थानमा छ। जुन रेलिगेशनभन्दा एक स्थान माथिको डेपोर्टिभो अलाभेसभन्दा तीन अंकले मात्र पछाडी हो। तथापी अलाभेसले एक खेल कम खेलेको छ।

इबर र लेगानेसले गोलरहित बराबरी खेले। इबर ३६ अंकका साथ १५औं स्थानमा छ भने लेगानेश २९ अंकका साथ रेलिगेशन क्षेत्रमा छ।

" /> काठमाडौं। दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको सेभियाले गएराति स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओलाई २-१ ले पराजित गरेको छ।

जितसँगै सेभियाले च्याम्पयन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ।

एक शून्यले पछि परेको स्थिती उल्टाउँदै सेभियाले २-१ को नतिजा निकाल्दै तीन अंक पक्का गरेको हो। जितपछि सेभियाले तेस्रो स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ। लिगमा तीन खेल बाँकी रहँदा सेभिया र एट्लेटिकोको समान ६३ अंक छ।

जुन पाचौं स्थानमो भिल्लारियालभन्दा ६ अंकले माथि हो। एथलेटिको विल्बाओ ४८ अंकका साथ नवौं स्थानमा छ।

सेभियाको यो लगातार जित हो। एथलेटिक विल्बाओले एन्डर कापाको गोलबाट २८औं मिनेटमा अग्रता लिएको थियो।

सेभियाका इभर बेनेगाले ६९औं मिनेटमा बराबरी गोल फर्काए। ७४औं मिनेटमा मुनिर एल हदादीले गरेको गोल सेभियाको जितमा निर्णायक बन्यो।

ला लिगाको अन्य खेलमा मालोर्काले लेभान्टेलाई २-० ले हराउँदै रेलिगेशनबाट बच्ने सम्भावना कायम राखेको छ।

मालोर्का ३२ अंकका साथ १८औं स्थानमा छ। जुन रेलिगेशनभन्दा एक स्थान माथिको डेपोर्टिभो अलाभेसभन्दा तीन अंकले मात्र पछाडी हो। तथापी अलाभेसले एक खेल कम खेलेको छ।

इबर र लेगानेसले गोलरहित बराबरी खेले। इबर ३६ अंकका साथ १५औं स्थानमा छ भने लेगानेश २९ अंकका साथ रेलिगेशन क्षेत्रमा छ।

"> सेभियाको च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो: Dekhapadhi
सेभियाको च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो
काठमाडौं। दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको सेभियाले गएराति स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओलाई २-१ ले पराजित गरेको छ।

जितसँगै सेभियाले च्याम्पयन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ।

एक शून्यले पछि परेको स्थिती उल्टाउँदै सेभियाले २-१ को नतिजा निकाल्दै तीन अंक पक्का गरेको हो। जितपछि सेभियाले तेस्रो स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ। लिगमा तीन खेल बाँकी रहँदा सेभिया र एट्लेटिकोको समान ६३ अंक छ।

जुन पाचौं स्थानमो भिल्लारियालभन्दा ६ अंकले माथि हो। एथलेटिको विल्बाओ ४८ अंकका साथ नवौं स्थानमा छ।

सेभियाको यो लगातार जित हो। एथलेटिक विल्बाओले एन्डर कापाको गोलबाट २८औं मिनेटमा अग्रता लिएको थियो।

सेभियाका इभर बेनेगाले ६९औं मिनेटमा बराबरी गोल फर्काए। ७४औं मिनेटमा मुनिर एल हदादीले गरेको गोल सेभियाको जितमा निर्णायक बन्यो।

ला लिगाको अन्य खेलमा मालोर्काले लेभान्टेलाई २-० ले हराउँदै रेलिगेशनबाट बच्ने सम्भावना कायम राखेको छ।

मालोर्का ३२ अंकका साथ १८औं स्थानमा छ। जुन रेलिगेशनभन्दा एक स्थान माथिको डेपोर्टिभो अलाभेसभन्दा तीन अंकले मात्र पछाडी हो। तथापी अलाभेसले एक खेल कम खेलेको छ।

इबर र लेगानेसले गोलरहित बराबरी खेले। इबर ३६ अंकका साथ १५औं स्थानमा छ भने लेगानेश २९ अंकका साथ रेलिगेशन क्षेत्रमा छ।

प्रतिक्रिया दिनुहोस्