काठमाडौं। वेष्ट इन्डिजका कप्तान जसोन होल्डरले ४२ रन दिएर ६ विकेट लिएपछि साउथह्याम्पटनमा जारी पहिलो टेष्टको दोस्रो दिन इङ्ल्यान्डले २०४ रन बनाउँदा सबै विकेट गुमाएको छ।

होल्डर एक समय १४ बलमा एक रन दिएर तीन विकेट लिएको स्थितिमा थिए। बादल लागेको दोस्रो दिन होल्डरका लागि फलदायी रह्यो। होल्डरले पाँच विकेट लिएको सातौं पटक हो। पछिल्लो दश खेलमा होल्डरले पाँच विकेट लिएको यो छैटौं पटक हो।

होल्डरले ज्याक क्राउलेलाई एलबीडब्लू आउट गरेका थिए। उनले ओली पोपेलाई विकेटकिपर शाने डोरिचमार्फत क्याच गरे। त्यसपछि उनले छैटौं विकेटका लागि ६७ रनको सझेदारी गरेका बेन स्टोक्स र जोस बट्लरलाई आउट गरे।

होल्डरले जोफ्रा आर्चरलाई एलबीडब्लू आउट गरे भने मार्क उडलाई शाई होपमार्फल क्याच गरे। भ्रमणकारी वेष्ट इन्डिजका लागि बाँकी विकेट शानोन गाब्रियलले लिएका थिए। गाब्रियलले ६२ रन दिएर चार विकेट लिए।

इङ्ल्यान्डलले ३५-१ को स्थितिबाट दोस्रो दिनको शुरूआत गरेको थियो। रोरी बर्नस् २० तथा जो डेनली १४ रनको स्थितीमा थिए। बर्नस्ले ३० रन बनाए भने डेनलीले १८ रन जोडे। इङ्ल्यान्डका लागि सबभन्दा धेरै कप्तान स्टोक्सले ४३ रन बनाए। बट्लरले ३५ रन बनाउँदा डोम बेसले ३१ रनमा अविजित रहे। अरू ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

पहिलो इनिङको ब्याटिङ थालेको वेष्ट इन्डिजले दोस्रो दिन सकिँदा एक विकेट गुमाएर ५७ रन बनाएको छ। वेष्ट इन्डिजका क्रिग ब्रेथह्वाइट २० तथा होप ३ रन बनाएर क्रिजमा छन्। ओपनर जोन क्याम्पबेलले २८ रन जेडे। क्याम्पबेललाई जेम्स एन्डरसनले एलबीडब्लू आउट गरेका थिए।

कोभिड-१९ महामारीका कारण चार महिनादेखि स्थगित अन्तर्राष्ट्रिय क्रिकेट यही टेष्टमार्फत् पुनरागमन गरेको हो।

" /> काठमाडौं। वेष्ट इन्डिजका कप्तान जसोन होल्डरले ४२ रन दिएर ६ विकेट लिएपछि साउथह्याम्पटनमा जारी पहिलो टेष्टको दोस्रो दिन इङ्ल्यान्डले २०४ रन बनाउँदा सबै विकेट गुमाएको छ।

होल्डर एक समय १४ बलमा एक रन दिएर तीन विकेट लिएको स्थितिमा थिए। बादल लागेको दोस्रो दिन होल्डरका लागि फलदायी रह्यो। होल्डरले पाँच विकेट लिएको सातौं पटक हो। पछिल्लो दश खेलमा होल्डरले पाँच विकेट लिएको यो छैटौं पटक हो।

होल्डरले ज्याक क्राउलेलाई एलबीडब्लू आउट गरेका थिए। उनले ओली पोपेलाई विकेटकिपर शाने डोरिचमार्फत क्याच गरे। त्यसपछि उनले छैटौं विकेटका लागि ६७ रनको सझेदारी गरेका बेन स्टोक्स र जोस बट्लरलाई आउट गरे।

होल्डरले जोफ्रा आर्चरलाई एलबीडब्लू आउट गरे भने मार्क उडलाई शाई होपमार्फल क्याच गरे। भ्रमणकारी वेष्ट इन्डिजका लागि बाँकी विकेट शानोन गाब्रियलले लिएका थिए। गाब्रियलले ६२ रन दिएर चार विकेट लिए।

इङ्ल्यान्डलले ३५-१ को स्थितिबाट दोस्रो दिनको शुरूआत गरेको थियो। रोरी बर्नस् २० तथा जो डेनली १४ रनको स्थितीमा थिए। बर्नस्ले ३० रन बनाए भने डेनलीले १८ रन जोडे। इङ्ल्यान्डका लागि सबभन्दा धेरै कप्तान स्टोक्सले ४३ रन बनाए। बट्लरले ३५ रन बनाउँदा डोम बेसले ३१ रनमा अविजित रहे। अरू ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

पहिलो इनिङको ब्याटिङ थालेको वेष्ट इन्डिजले दोस्रो दिन सकिँदा एक विकेट गुमाएर ५७ रन बनाएको छ। वेष्ट इन्डिजका क्रिग ब्रेथह्वाइट २० तथा होप ३ रन बनाएर क्रिजमा छन्। ओपनर जोन क्याम्पबेलले २८ रन जेडे। क्याम्पबेललाई जेम्स एन्डरसनले एलबीडब्लू आउट गरेका थिए।

कोभिड-१९ महामारीका कारण चार महिनादेखि स्थगित अन्तर्राष्ट्रिय क्रिकेट यही टेष्टमार्फत् पुनरागमन गरेको हो।

"> होल्डरले ६ विकेट लिएपछि इङ्ल्यान्डविरुद्धको पहिलो टेष्ट वेष्ट इन्डिजको नियन्त्रणमा: Dekhapadhi
होल्डरले ६ विकेट लिएपछि इङ्ल्यान्डविरुद्धको पहिलो टेष्ट वेष्ट इन्डिजको नियन्त्रणमा
काठमाडौं। वेष्ट इन्डिजका कप्तान जसोन होल्डरले ४२ रन दिएर ६ विकेट लिएपछि साउथह्याम्पटनमा जारी पहिलो टेष्टको दोस्रो दिन इङ्ल्यान्डले २०४ रन बनाउँदा सबै विकेट गुमाएको छ।

होल्डर एक समय १४ बलमा एक रन दिएर तीन विकेट लिएको स्थितिमा थिए। बादल लागेको दोस्रो दिन होल्डरका लागि फलदायी रह्यो। होल्डरले पाँच विकेट लिएको सातौं पटक हो। पछिल्लो दश खेलमा होल्डरले पाँच विकेट लिएको यो छैटौं पटक हो।

होल्डरले ज्याक क्राउलेलाई एलबीडब्लू आउट गरेका थिए। उनले ओली पोपेलाई विकेटकिपर शाने डोरिचमार्फत क्याच गरे। त्यसपछि उनले छैटौं विकेटका लागि ६७ रनको सझेदारी गरेका बेन स्टोक्स र जोस बट्लरलाई आउट गरे।

होल्डरले जोफ्रा आर्चरलाई एलबीडब्लू आउट गरे भने मार्क उडलाई शाई होपमार्फल क्याच गरे। भ्रमणकारी वेष्ट इन्डिजका लागि बाँकी विकेट शानोन गाब्रियलले लिएका थिए। गाब्रियलले ६२ रन दिएर चार विकेट लिए।

इङ्ल्यान्डलले ३५-१ को स्थितिबाट दोस्रो दिनको शुरूआत गरेको थियो। रोरी बर्नस् २० तथा जो डेनली १४ रनको स्थितीमा थिए। बर्नस्ले ३० रन बनाए भने डेनलीले १८ रन जोडे। इङ्ल्यान्डका लागि सबभन्दा धेरै कप्तान स्टोक्सले ४३ रन बनाए। बट्लरले ३५ रन बनाउँदा डोम बेसले ३१ रनमा अविजित रहे। अरू ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

पहिलो इनिङको ब्याटिङ थालेको वेष्ट इन्डिजले दोस्रो दिन सकिँदा एक विकेट गुमाएर ५७ रन बनाएको छ। वेष्ट इन्डिजका क्रिग ब्रेथह्वाइट २० तथा होप ३ रन बनाएर क्रिजमा छन्। ओपनर जोन क्याम्पबेलले २८ रन जेडे। क्याम्पबेललाई जेम्स एन्डरसनले एलबीडब्लू आउट गरेका थिए।

कोभिड-१९ महामारीका कारण चार महिनादेखि स्थगित अन्तर्राष्ट्रिय क्रिकेट यही टेष्टमार्फत् पुनरागमन गरेको हो।

प्रतिक्रिया दिनुहोस्