काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको असार २ गते बसेको आपतकालीन बैठकले सम्बन्धित निकायबाट स्वीकृति लिई चाँडै राष्ट्रिय फुटबल टीमको प्रशिक्षण थाल्ने निर्णय गरेको थियो।

तर, आजको दिनसम्म पनि राष्ट्रिय टीमको प्रशिक्षणबारे टुंगो लगेको छैन। कोभिड-१९ महामारीका कारण चैत ४ गतेबाट एन्फाले सचिवालयसमेत बन्द रहने गरी सम्पूर्ण फुटबल गतिविधि बन्द गर्ने निर्णय गरेको थियो। त्यसयता नेपालको सम्पूर्ण फुटबल गतिविधि स्थगित छ।

तर, जुन ५ मा एशियाली फुटबल महासंघले कतारमा हुने फिफा विश्वकप २०२२ तथा चीनमा हुने एसियन कप २०२३ को छनोट खेलका लागि नयाँ मिति तय गरेपछि एन्फालाई कम्तीमा राष्ट्रिय फुटबल टीमको प्रशिक्षण थाल्न दबाब परेको छ।

"मन्त्रालयले कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को नियमभित्र रहेर प्रशिक्षण शुरू गर्नु भनेको छ। हामी सीसीएमसीको स्वीकृति कुरेर बसेका छौं। त्यसैले कहिलेबाट शुरू हुन्छ भन्ने अझै अनिश्चित नै छ।”

“हामी प्रशिक्षण शुरू गर्नका लागि सरकारको अनुमति कुरेर बसिरहेका छौं। राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयबाट हामीले स्वीकृति लिइसकेका छौं,” अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले देखापढीसँग भने, “तर मन्त्रालयले कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को नियमभित्र रहेर प्रशिक्षण शुरू गर्नु भनेको छ। हामी सीसीएमसीको स्वीकृति कुरेर बसेका छौं। त्यसैले कहिलेबाट शुरू हुन्छ भन्ने अझै अनिश्चित नै छ।”

सरकारले असार १ गतेबाट लकडाउन (बन्दाबन्दी) खुकुलो बनाउने निर्णय गरेपछि पछिल्लो समय नेपालमै पनि एकल स्पर्धाका खेलहरूको प्रशिक्षण शुरू भएका छन्। कराते, ब्याडमिन्टन तथा क्रिकेट खेलाडीले पनि व्यक्तिगत रूपमा प्रशिक्षण शुरू गरेका छन्।

एएफसीले प्रस्ताव गरेको नयाँ तालिकाअनुसार नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेई र अक्टोबर १३ मा अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ। त्यस्तै नोभेम्बर १२ मा नेपालले जोर्डनविरुद्ध खेल्नेछ।

समूह ‘बी’ मा रहेको नेपाल तीन अंकका साथ चौथो स्थानमा छ। नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ। समान १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्र्रो र तेस्रो स्थानमा छन्। कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ।

दक्षिण एसियाका माल्दिभ्स र भुटानले पनि प्रशिक्षण शुरू गरिसकेका छन्। एन्फाले पनि जुलाई दोस्रो साताबाट प्रशिक्षण थाल्ने तयारी गरेको छ। यस विषयमा नेपाली राष्ट्रिय फुटबल टीमको जुन १९ मा छलफल भएको थियो।

सीसीएससीले स्वीकृति दियो भने त्यसको हप्ता दश दिनमा एन्फाले प्रशिक्षण थाल्ने राष्ट्रिय टीमका व्यवस्थापक मधुसुधन उपाध्यायले बताए।

“हामीले राखेप र मन्त्रालयबाट स्वीकृति लिइसकेका छौं। अहिले हामी सीसीएमसीको स्वीकृति कुरेर बसेका छौं। त्यहाँबाट स्वीकृति पाएको १० दिनभित्र हामी प्रशिक्षण थाल्न सक्छौं,” उपाध्यायले भने, “हामीले एन्फा होस्टेलमा राखिएको क्वारेन्टिन हटाउन महानगरपालिकासँग अनुरोध गरिसकेका छौं। त्यसपछि खेलाडी बोलाएर पीसीआर परीक्षण तथा स्वास्थ्य समितिसँगको सहकार्यमा स्यानिटाइज गर्नेछौं। सबै काम हामी १० दिनमा गर्न सक्छौं।”

छनोट प्रतियोगिताको पहिलो खेलमा कुवेतसँग ७-० को नतिजामा पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २-० ले हराएको थियो।

तेस्रो खेलमा नेपाल अस्ट्रेलियासँग ५-० ले पराजित भयो। चौथो खेलमा जोर्डनसँग ३-० ले पराजित भएको नेपाल पाँचौं खेलमा कुवेतसँग १-० ले पराजित भएको थियो।

नेपालका मुख्य प्रशिक्षक योहान कालिन अहिले स्वीडेनमा छन्। कोभिड-१९ महामारीका कारण प्रशिक्षण स्थगित भएपछि उनी स्वदेश फर्किएका थिए। उनी नआउँदासम्म सहायक प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षण सम्हाल्ने एन्फा महासचिव तुलाधरले बताएका छन्।

" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको असार २ गते बसेको आपतकालीन बैठकले सम्बन्धित निकायबाट स्वीकृति लिई चाँडै राष्ट्रिय फुटबल टीमको प्रशिक्षण थाल्ने निर्णय गरेको थियो।

"> प्रतियोगिताको मिति पक्का भइसक्यो, नेपाली टिमको प्रशिक्षण अनिश्चित: Dekhapadhi
फाइल तस्वीर
प्रतियोगिताको मिति पक्का भइसक्यो, नेपाली टिमको प्रशिक्षण अनिश्चित

प्रतिक्रिया दिनुहोस्