काठमाडौं। म्यानुयल पेलेग्रिनीले अर्को सिजनबाट स्पेनिस ला लिगाको क्लब रियाल बेटिसको प्रशिक्षण सम्हाल्ने भएका छन्। पेलेग्रिनीले दुई वर्षका लागि सम्झौता गरेको रियाल बेटिसले जनाएको छ।

चिलीका ६६ वर्षे पेलेग्रिनीको प्रशिक्षणमा इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले २०१४ मा लिग उपाधि जितेको थियो।

जारी सिजन राम्रो प्रदर्शन गर्न नसकेपछि रियाल बेटिसले गत महिना प्रशिक्षक जोन ‘रूबी’ लाई बर्खास्त गरेको थियो। अहिले रियाल बेटिसले अन्तरिम प्रशिक्षक एलेक्सिस त्रुजिल्लोको प्रशिक्षणमा खेलिरहेको छ। लिगमा चार खेल बाँकी छँदा रियाल बेटिस १४औं स्थानमा छ।

दक्षिण अमेरिकी क्लबमा प्रशिक्षण गरेपछि पेलेग्रिनीले स्पेनिस क्लब भिल्लारियालको प्रशिक्षण सम्हाल्दै युरोपियन फुटबलमा प्रवेश गरेका थिए। २००४ मा भिल्लारियालको प्रशिक्षण सम्हालेका पेलेग्रिनीको प्रशिक्षणमा भिल्लारियाल २००६ मा च्याम्पियन्स लिगको सेमिफाइनल खेलेको थियो भने २००८ को सिजन ला लिगाको दोस्रो स्थानमा रहेको थियो।

पेलेग्रिनीले स्पेनिस महारथी रियाल मड्रिड तथा मालागाको पनि प्रशिक्षण सम्हालिसकेका छन्। उनले वेष्ट ह्याम र चीनियाँ क्लबमा पनि प्रशिक्षण गरेका थिए।

" /> काठमाडौं। म्यानुयल पेलेग्रिनीले अर्को सिजनबाट स्पेनिस ला लिगाको क्लब रियाल बेटिसको प्रशिक्षण सम्हाल्ने भएका छन्। पेलेग्रिनीले दुई वर्षका लागि सम्झौता गरेको रियाल बेटिसले जनाएको छ।

चिलीका ६६ वर्षे पेलेग्रिनीको प्रशिक्षणमा इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले २०१४ मा लिग उपाधि जितेको थियो।

जारी सिजन राम्रो प्रदर्शन गर्न नसकेपछि रियाल बेटिसले गत महिना प्रशिक्षक जोन ‘रूबी’ लाई बर्खास्त गरेको थियो। अहिले रियाल बेटिसले अन्तरिम प्रशिक्षक एलेक्सिस त्रुजिल्लोको प्रशिक्षणमा खेलिरहेको छ। लिगमा चार खेल बाँकी छँदा रियाल बेटिस १४औं स्थानमा छ।

दक्षिण अमेरिकी क्लबमा प्रशिक्षण गरेपछि पेलेग्रिनीले स्पेनिस क्लब भिल्लारियालको प्रशिक्षण सम्हाल्दै युरोपियन फुटबलमा प्रवेश गरेका थिए। २००४ मा भिल्लारियालको प्रशिक्षण सम्हालेका पेलेग्रिनीको प्रशिक्षणमा भिल्लारियाल २००६ मा च्याम्पियन्स लिगको सेमिफाइनल खेलेको थियो भने २००८ को सिजन ला लिगाको दोस्रो स्थानमा रहेको थियो।

पेलेग्रिनीले स्पेनिस महारथी रियाल मड्रिड तथा मालागाको पनि प्रशिक्षण सम्हालिसकेका छन्। उनले वेष्ट ह्याम र चीनियाँ क्लबमा पनि प्रशिक्षण गरेका थिए।

"> पेलेग्रिनी पुनः स्पेनमा, रियाल बेटिससँग दुई वर्षको सम्झौता: Dekhapadhi
पेलेग्रिनी पुनः स्पेनमा, रियाल बेटिससँग दुई वर्षको सम्झौता
काठमाडौं। म्यानुयल पेलेग्रिनीले अर्को सिजनबाट स्पेनिस ला लिगाको क्लब रियाल बेटिसको प्रशिक्षण सम्हाल्ने भएका छन्। पेलेग्रिनीले दुई वर्षका लागि सम्झौता गरेको रियाल बेटिसले जनाएको छ।

चिलीका ६६ वर्षे पेलेग्रिनीको प्रशिक्षणमा इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले २०१४ मा लिग उपाधि जितेको थियो।

जारी सिजन राम्रो प्रदर्शन गर्न नसकेपछि रियाल बेटिसले गत महिना प्रशिक्षक जोन ‘रूबी’ लाई बर्खास्त गरेको थियो। अहिले रियाल बेटिसले अन्तरिम प्रशिक्षक एलेक्सिस त्रुजिल्लोको प्रशिक्षणमा खेलिरहेको छ। लिगमा चार खेल बाँकी छँदा रियाल बेटिस १४औं स्थानमा छ।

दक्षिण अमेरिकी क्लबमा प्रशिक्षण गरेपछि पेलेग्रिनीले स्पेनिस क्लब भिल्लारियालको प्रशिक्षण सम्हाल्दै युरोपियन फुटबलमा प्रवेश गरेका थिए। २००४ मा भिल्लारियालको प्रशिक्षण सम्हालेका पेलेग्रिनीको प्रशिक्षणमा भिल्लारियाल २००६ मा च्याम्पियन्स लिगको सेमिफाइनल खेलेको थियो भने २००८ को सिजन ला लिगाको दोस्रो स्थानमा रहेको थियो।

पेलेग्रिनीले स्पेनिस महारथी रियाल मड्रिड तथा मालागाको पनि प्रशिक्षण सम्हालिसकेका छन्। उनले वेष्ट ह्याम र चीनियाँ क्लबमा पनि प्रशिक्षण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्