काठमाडौं । नेपाल भ्रमणमा रहेको बेलायतको क्लब एमसीसी र नेपालबीचको खेल अहिले चलिरहेको छ। यो खेलमा नेपाली टोलीका निवर्तमान कप्तान पारस खड्का र लेग स्पीनर सन्दीप लामिछाने भने खेलेका छैनन्।
५० ओभरको खेलका लागि पारस र सन्दीप टिममा भएपनि आजको खेल खेलेका छैनन्। दुवै खेलाडी टिम लिस्टमा समेत छैनन्।
नेपाल भ्रमणमा रहेको विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले अहिले त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध पहिले ब्याटिङ् गरिरहेको छ । एमसीसीले टस जितेर ब्यटिङ रोजेको हो ।

एमसीसीविरुद्ध नेपाल बलिङ गर्दै, पारस र सन्दीप छैनन् टिममा: Dekhapadhi
एमसीसीविरुद्ध नेपाल बलिङ गर्दै, पारस र सन्दीप छैनन् टिममा