काठमाडौं। नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले आज नेपालको सिनियर क्रिकेट टिमसँग खेल्दैछ। १६ कात्तिकमा नेपाल आइपुगेको एमसीसिको यो दोस्रो खेल हो। १७ कात्तिकमा एमसीसीले खेलेको पहिलो खेलमा नेपाल यू-१९ लाई ३८ रनले पराजित गरेको थियो।

आज नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा एमसीसीसँग खेल्दैछ। पारस खड्काले २८ असोजमा कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्र नेपाली टोलीको नयाँ कप्तान चयन भएका हुन्। यस्तै पूर्ण रुपमा कप्तान भएपछि ज्ञानेन्द्रको यो पहिलो खेल समेत हो।

निवर्तमान कप्तान पारस खड्कासहित शरद भेषावकर, बसन्त रेग्मी जस्ता सिनियर खेलाडी पनि आज एमसीसीसँग खेल्ने नेपाली टोलीमा छन्। खेल काठमाडौंको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९:३० बजे शुरु हुनेछ।

एमसीसीको कप्तानी जिम्मी एडम्सले गरिरहेका छन्। लेगेसी टुर अन्तर्गत नेपाल आएको एमसीसीले नेपालमा रहँदा वानडे टी-२० र फस्ट क्लास क्रिकेट गरी कूल ६ खेल खेल्नेछ।

" /> काठमाडौं। नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले आज नेपालको सिनियर क्रिकेट टिमसँग खेल्दैछ। १६ कात्तिकमा नेपाल आइपुगेको एमसीसिको यो दोस्रो खेल हो। १७ कात्तिकमा एमसीसीले खेलेको पहिलो खेलमा नेपाल यू-१९ लाई ३८ रनले पराजित गरेको थियो।

आज नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा एमसीसीसँग खेल्दैछ। पारस खड्काले २८ असोजमा कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्र नेपाली टोलीको नयाँ कप्तान चयन भएका हुन्। यस्तै पूर्ण रुपमा कप्तान भएपछि ज्ञानेन्द्रको यो पहिलो खेल समेत हो।

निवर्तमान कप्तान पारस खड्कासहित शरद भेषावकर, बसन्त रेग्मी जस्ता सिनियर खेलाडी पनि आज एमसीसीसँग खेल्ने नेपाली टोलीमा छन्। खेल काठमाडौंको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९:३० बजे शुरु हुनेछ।

एमसीसीको कप्तानी जिम्मी एडम्सले गरिरहेका छन्। लेगेसी टुर अन्तर्गत नेपाल आएको एमसीसीले नेपालमा रहँदा वानडे टी-२० र फस्ट क्लास क्रिकेट गरी कूल ६ खेल खेल्नेछ।

"> एमसीसीले आज नेपालको सिनियर क्रिकेट टिमसँग खेल्दै : Dekhapadhi
एमसीसीले आज नेपालको सिनियर क्रिकेट टिमसँग खेल्दै
काठमाडौं। नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले आज नेपालको सिनियर क्रिकेट टिमसँग खेल्दैछ। १६ कात्तिकमा नेपाल आइपुगेको एमसीसिको यो दोस्रो खेल हो। १७ कात्तिकमा एमसीसीले खेलेको पहिलो खेलमा नेपाल यू-१९ लाई ३८ रनले पराजित गरेको थियो।

आज नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा एमसीसीसँग खेल्दैछ। पारस खड्काले २८ असोजमा कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्र नेपाली टोलीको नयाँ कप्तान चयन भएका हुन्। यस्तै पूर्ण रुपमा कप्तान भएपछि ज्ञानेन्द्रको यो पहिलो खेल समेत हो।

निवर्तमान कप्तान पारस खड्कासहित शरद भेषावकर, बसन्त रेग्मी जस्ता सिनियर खेलाडी पनि आज एमसीसीसँग खेल्ने नेपाली टोलीमा छन्। खेल काठमाडौंको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९:३० बजे शुरु हुनेछ।

एमसीसीको कप्तानी जिम्मी एडम्सले गरिरहेका छन्। लेगेसी टुर अन्तर्गत नेपाल आएको एमसीसीले नेपालमा रहँदा वानडे टी-२० र फस्ट क्लास क्रिकेट गरी कूल ६ खेल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्