गत असोज ९ र १० गते सागका लागि भएको अन्तिम छनोट प्रतियोगितामा स्यान्टु मोटरसाइकल दुर्घटना परेर सहभागि हुन सकिरहेका थिएनन्।

स्यान्टु असोज ८ गते मोटरसाइकल दुर्घटनामा परेका थिए।

अन्तिम छनोटमा सहभागी हुन नपाएपनि अखिल नेपाल टेबलटेनिस संघले डाक्टरले स्यान्टुलाई साग अगावै खेल्न ‘फिट’ ठहराएको खण्डमा स्यान्टुलाई शीर्ष ५ मा छनोट हुने खेलाडीसँग पुनः छनोट खेल्न मौका दिने प्रावधान राखेको थियो।

त्यही प्रावधान अनुरुप स्यान्टु हीजै शीर्ष ५ मा छनोट भएका खेलाडी सुनिल महर्जनसँग प्रतिस्पर्धा गरेका थिए । त्यस प्रतिस्पर्धामा स्यान्टु ११-२, ११-८ र ११-४ को सोझो सेटमा विजयी हुँदै छनोट भएका हुन् ।

"> साग प्रशिक्षणमा टेबलटेनिस टोली थाइल्यान्ड जाने, स्यान्टु पनि सागका लागि छनोट : Dekhapadhi
साग प्रशिक्षणमा टेबलटेनिस टोली थाइल्यान्ड जाने, स्यान्टु पनि सागका लागि छनोट
काठमाडौं। नेपालमा हुने दक्षिण एसियाली खेलकुद (साग) को १३ संस्करणमा सहभागी हुने नेपाली टेबलटेनिस टोली वैदेशिक प्रशिक्षणलाई सोमबार थाइल्यान्ड प्रस्थान गर्दैछ।

पुरुष खेलाडीमा विनेश खनियाँ, पुरुषोत्तम वज्राचार्य, शिवसुन्दर गोथे, संयोग कपाली र स्यान्टु श्रेष्ठ रहेका छन् । महिलामा नविता श्रेष्ठ, रविना महर्जन, दीक्षा तामाङ, एलिना महर्जन र सिक्का सुवाल छन्।

प्रशिक्षकमा विनोद शाक्य, मोहनदास बासुकला, सन्जिव ढुंगेल र सन्ध्या शाक्य तथा व्यवस्थापकमा धर्ममान वज्राचार्य र सरिता श्रेष्ठ छन्।

वैदेशिक प्रशिक्षणपछि टोली २५ नोभेम्बरमा नेपाल फर्कने छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रमेशकुमार सिलवालले हिजो बिदाइ गरे।

स्यान्टुको पुनरागमन

टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि छनोट भएका छन्।

गत असोज ९ र १० गते सागका लागि भएको अन्तिम छनोट प्रतियोगितामा स्यान्टु मोटरसाइकल दुर्घटना परेर सहभागि हुन सकिरहेका थिएनन्।

स्यान्टु असोज ८ गते मोटरसाइकल दुर्घटनामा परेका थिए।

अन्तिम छनोटमा सहभागी हुन नपाएपनि अखिल नेपाल टेबलटेनिस संघले डाक्टरले स्यान्टुलाई साग अगावै खेल्न ‘फिट’ ठहराएको खण्डमा स्यान्टुलाई शीर्ष ५ मा छनोट हुने खेलाडीसँग पुनः छनोट खेल्न मौका दिने प्रावधान राखेको थियो।

त्यही प्रावधान अनुरुप स्यान्टु हीजै शीर्ष ५ मा छनोट भएका खेलाडी सुनिल महर्जनसँग प्रतिस्पर्धा गरेका थिए । त्यस प्रतिस्पर्धामा स्यान्टु ११-२, ११-८ र ११-४ को सोझो सेटमा विजयी हुँदै छनोट भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्