काठमाडौं। डिएगो सिमोनीको एट्लेटिको मड्रिड गएराति सेल्टा भिगोसँग १-१ को बराबरीमा रोकिएको छ।

तेस्रो स्थानको एट्लेटिको मड्रिडले पहिलो मिनेटमै अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन। अल्भारो मोराटाको गोलमा एट्लेटिकोले अग्रता लिएको थियो।

सेल्टा भिगोले ४९औं मिनेटमा बराबरी गोल फर्काएको थियो। सेल्टा भिगोका फ्रान बेल्ट्रेनले बराबरी गोल फर्काएका थिए।

बराबरी खेलेपछि एट्लेटिकोले चौथो स्थानको सेभियासँग पाँच अंकको अग्रता लिने मौका गुमायो। एट्लेटिको ३५ खेलबाट ६३ अंकका साथ तेस्रो स्थानमा कामयै छ। एक खेल कम खेलेको सेभियाको ६० अंक छ। ३५ खेलबाट ३६ अंक जोडेको सेल्टा भिगो १५औं स्थानमा छ।

ला लिगाकै अर्को खेलमा भ्यालेन्सियाले रियाल भालाडोलिडलाई २-१ ले हरायो। जितपछि ३४ खेलबाट ५० अंक जोडेको भ्यालेन्सिया आठौं स्थानमा उक्लेको छ। समान खेलबाट ३० अंक जोडेको भालाडोलिड १३औं स्थानमा छ।

" /> काठमाडौं। डिएगो सिमोनीको एट्लेटिको मड्रिड गएराति सेल्टा भिगोसँग १-१ को बराबरीमा रोकिएको छ।

तेस्रो स्थानको एट्लेटिको मड्रिडले पहिलो मिनेटमै अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन। अल्भारो मोराटाको गोलमा एट्लेटिकोले अग्रता लिएको थियो।

सेल्टा भिगोले ४९औं मिनेटमा बराबरी गोल फर्काएको थियो। सेल्टा भिगोका फ्रान बेल्ट्रेनले बराबरी गोल फर्काएका थिए।

बराबरी खेलेपछि एट्लेटिकोले चौथो स्थानको सेभियासँग पाँच अंकको अग्रता लिने मौका गुमायो। एट्लेटिको ३५ खेलबाट ६३ अंकका साथ तेस्रो स्थानमा कामयै छ। एक खेल कम खेलेको सेभियाको ६० अंक छ। ३५ खेलबाट ३६ अंक जोडेको सेल्टा भिगो १५औं स्थानमा छ।

ला लिगाकै अर्को खेलमा भ्यालेन्सियाले रियाल भालाडोलिडलाई २-१ ले हरायो। जितपछि ३४ खेलबाट ५० अंक जोडेको भ्यालेन्सिया आठौं स्थानमा उक्लेको छ। समान खेलबाट ३० अंक जोडेको भालाडोलिड १३औं स्थानमा छ।

"> एट्लेटिको मड्रिड बराबरीमा रोकियो: Dekhapadhi
एट्लेटिको मड्रिड बराबरीमा रोकियो
काठमाडौं। डिएगो सिमोनीको एट्लेटिको मड्रिड गएराति सेल्टा भिगोसँग १-१ को बराबरीमा रोकिएको छ।

तेस्रो स्थानको एट्लेटिको मड्रिडले पहिलो मिनेटमै अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन। अल्भारो मोराटाको गोलमा एट्लेटिकोले अग्रता लिएको थियो।

सेल्टा भिगोले ४९औं मिनेटमा बराबरी गोल फर्काएको थियो। सेल्टा भिगोका फ्रान बेल्ट्रेनले बराबरी गोल फर्काएका थिए।

बराबरी खेलेपछि एट्लेटिकोले चौथो स्थानको सेभियासँग पाँच अंकको अग्रता लिने मौका गुमायो। एट्लेटिको ३५ खेलबाट ६३ अंकका साथ तेस्रो स्थानमा कामयै छ। एक खेल कम खेलेको सेभियाको ६० अंक छ। ३५ खेलबाट ३६ अंक जोडेको सेल्टा भिगो १५औं स्थानमा छ।

ला लिगाकै अर्को खेलमा भ्यालेन्सियाले रियाल भालाडोलिडलाई २-१ ले हरायो। जितपछि ३४ खेलबाट ५० अंक जोडेको भ्यालेन्सिया आठौं स्थानमा उक्लेको छ। समान खेलबाट ३० अंक जोडेको भालाडोलिड १३औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्