काठमाडौं। प्याट्रिकले रातो कार्डको सामना गरेको दिन इटालियन सिरी ‘ए’ मा दोस्रो स्थानको लाजियो गएराति लेसेसँग २–१ ले स्तब्ध भएको छ। लाजियोका रक्षक प्याट्रिकले इन्जुरी समयमा लेसेका जिउलियो डोनाटीको हातमा टोकिदिएपछि रेफ्री फाबियो मारेस्काले सिधै रातो कार्डको दर्शन गराएका थिए। 

फिलिपे काइसेडोको गोलबाट लाजियोले पाँचौं मिनेटमा अग्रता लिएको थियो। ३०औं मिनेटमा खोउमा बाबाकरले बराबरी गोल फर्काए। पहिलो हाफाको इन्जुरी समयमा लेसेले पेनाल्टी अवसर पाएको थियो। मार्को मानकोसुले हानेको प्रहार आकाशिएपछि लेसेले अग्रता लिने मौका गुमायो। 

दोस्रो हाफको शुरूमै फबियो लुसिओनीले गरेको गोल लेसेको गोलमा निर्णायक बन्यो। लाजियो ६८ अंकका साथ दोस्रो स्थानमा यथावत छ। जितसँगै लेसे भने रेलिगेशन क्षेत्रबाट माथि उक्लिएको छ। लेसेको ३१ खेलबाट २८ अंक छ। जुन रेलिगेशन क्षेत्रको जिनोवाभन्दा एक अंकले माथि हो। जिनोवाले एक खेल कम खेलेको छ।

" /> काठमाडौं। प्याट्रिकले रातो कार्डको सामना गरेको दिन इटालियन सिरी ‘ए’ मा दोस्रो स्थानको लाजियो गएराति लेसेसँग २–१ ले स्तब्ध भएको छ। लाजियोका रक्षक प्याट्रिकले इन्जुरी समयमा लेसेका जिउलियो डोनाटीको हातमा टोकिदिएपछि रेफ्री फाबियो मारेस्काले सिधै रातो कार्डको दर्शन गराएका थिए। 

फिलिपे काइसेडोको गोलबाट लाजियोले पाँचौं मिनेटमा अग्रता लिएको थियो। ३०औं मिनेटमा खोउमा बाबाकरले बराबरी गोल फर्काए। पहिलो हाफाको इन्जुरी समयमा लेसेले पेनाल्टी अवसर पाएको थियो। मार्को मानकोसुले हानेको प्रहार आकाशिएपछि लेसेले अग्रता लिने मौका गुमायो। 

दोस्रो हाफको शुरूमै फबियो लुसिओनीले गरेको गोल लेसेको गोलमा निर्णायक बन्यो। लाजियो ६८ अंकका साथ दोस्रो स्थानमा यथावत छ। जितसँगै लेसे भने रेलिगेशन क्षेत्रबाट माथि उक्लिएको छ। लेसेको ३१ खेलबाट २८ अंक छ। जुन रेलिगेशन क्षेत्रको जिनोवाभन्दा एक अंकले माथि हो। जिनोवाले एक खेल कम खेलेको छ।

"> इटालियन सिरी ‘ए’ मा दोस्रो स्थानको लाजियो स्तब्ध: Dekhapadhi
इटालियन सिरी ‘ए’ मा दोस्रो स्थानको लाजियो स्तब्ध <p style="text-align: justify;">काठमाडौं। प्याट्रिकले रातो कार्डको सामना गरेको दिन इटालियन सिरी &lsquo;ए&rsquo; मा दोस्रो स्थानको लाजियो गएराति&nbsp;लेसेसँग २&ndash;१ ले स्तब्ध भएको छ।&nbsp;लाजियोका रक्षक प्याट्रिकले इन्जुरी समयमा लेसेका जिउलियो डोनाटीको हातमा टोकिदिएपछि रेफ्री फाबियो मारेस्काले सिधै रातो कार्डको दर्शन गराएका थिए।&nbsp;</p> <p style="text-align: justify;">फिलिपे काइसेडोको गोलबाट लाजियोले पाँचौं मिनेटमा अग्रता लिएको थियो। ३०औं मिनेटमा खोउमा बाबाकरले बराबरी गोल फर्काए। पहिलो हाफाको इन्जुरी समयमा लेसेले पेनाल्टी अवसर पाएको थियो। मार्को मानकोसुले हानेको प्रहार आकाशिएपछि लेसेले अग्रता लिने मौका गुमायो।&nbsp;</p> <p style="text-align: justify;">दोस्रो हाफको शुरूमै फबियो लुसिओनीले गरेको गोल लेसेको गोलमा निर्णायक बन्यो।&nbsp;लाजियो ६८ अंकका साथ दोस्रो स्थानमा यथावत छ। जितसँगै लेसे भने रेलिगेशन क्षेत्रबाट माथि उक्लिएको छ। लेसेको ३१ खेलबाट २८ अंक छ। जुन रेलिगेशन क्षेत्रको जिनोवाभन्दा एक अंकले माथि हो। जिनोवाले एक खेल कम खेलेको छ।</p>
प्रतिक्रिया दिनुहोस्