काठमाडौं। लुकास ओकम्पसको गोलमा सेभियाले गएराति स्पेनिस ला लिगामा इबरलाई १–० ले पराजित गरेको छ। जितसँगै सेभियाले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ। ओकम्पसले ५६औं मिनेटमा गरेको गोल सेभियाको जितमा निर्णायक बन्यो। ओकम्पसले जेसस नाभसको पासमा गोल गरेका थिए।

जितसँगै सेभियाले शीर्ष चारमा आफ्नो स्थान बलियो बनाएको छ। सेभियाले ३४ खेलबाट ६० अंक जोडेको छ। जुन तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडभन्दा दुई अंकले पछाडी हो। लिगमा अब १२ अंकको खेल बाँकी छँदा सेभियाले पाँचौं स्थानको भिल्लारियाललाई ६ अंकले पछि पारेको छ। भिल्लारियालको समान खेलबाट ५४ अंक छ। इबर भने ३५ अंकका साथ १७औं स्थानमा छ। 

ला लिगाकै अर्को खेलमा रियाल सोसिडाड र लेभान्टेले १–१ को बराबरी खेले। रियाल सोसिडाड ५१ अंकका साथ सातौं स्थानमा छ भने लेभान्टे ४३ अंकका साथ १२औं स्थानमा छ।

" /> काठमाडौं। लुकास ओकम्पसको गोलमा सेभियाले गएराति स्पेनिस ला लिगामा इबरलाई १–० ले पराजित गरेको छ। जितसँगै सेभियाले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ। ओकम्पसले ५६औं मिनेटमा गरेको गोल सेभियाको जितमा निर्णायक बन्यो। ओकम्पसले जेसस नाभसको पासमा गोल गरेका थिए।

जितसँगै सेभियाले शीर्ष चारमा आफ्नो स्थान बलियो बनाएको छ। सेभियाले ३४ खेलबाट ६० अंक जोडेको छ। जुन तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडभन्दा दुई अंकले पछाडी हो। लिगमा अब १२ अंकको खेल बाँकी छँदा सेभियाले पाँचौं स्थानको भिल्लारियाललाई ६ अंकले पछि पारेको छ। भिल्लारियालको समान खेलबाट ५४ अंक छ। इबर भने ३५ अंकका साथ १७औं स्थानमा छ। 

ला लिगाकै अर्को खेलमा रियाल सोसिडाड र लेभान्टेले १–१ को बराबरी खेले। रियाल सोसिडाड ५१ अंकका साथ सातौं स्थानमा छ भने लेभान्टे ४३ अंकका साथ १२औं स्थानमा छ।

"> सेभियाको च्यासम्पियन्स लिग खेल्ने सम्भावना बलियो: Dekhapadhi
सेभियाको च्यासम्पियन्स लिग खेल्ने सम्भावना बलियो <p style="text-align: justify;">काठमाडौं। लुकास ओकम्पसको गोलमा सेभियाले गएराति&nbsp;स्पेनिस ला लिगामा इबरलाई १&ndash;० ले पराजित गरेको छ। जितसँगै सेभियाले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ। ओकम्पसले ५६औं मिनेटमा गरेको गोल सेभियाको जितमा निर्णायक बन्यो। ओकम्पसले जेसस नाभसको पासमा गोल गरेका थिए।</p> <p style="text-align: justify;">जितसँगै सेभियाले शीर्ष चारमा आफ्नो स्थान बलियो बनाएको छ। सेभियाले ३४ खेलबाट ६० अंक जोडेको छ। जुन तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडभन्दा दुई अंकले पछाडी हो। लिगमा अब १२ अंकको खेल बाँकी छँदा&nbsp;सेभियाले पाँचौं स्थानको भिल्लारियाललाई ६ अंकले पछि पारेको छ। भिल्लारियालको समान खेलबाट ५४ अंक छ। इबर भने ३५ अंकका साथ १७औं स्थानमा छ।&nbsp;</p> <p style="text-align: justify;">ला लिगाकै अर्को खेलमा रियाल सोसिडाड र लेभान्टेले १&ndash;१ को बराबरी खेले। रियाल सोसिडाड ५१ अंकका साथ सातौं स्थानमा छ भने लेभान्टे ४३ अंकका साथ १२औं स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्