काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमिएर लिग (सीपीएल) २०२० को सिजनमा जमैका तलवाजबाट खेल्ने भएका छन्। हिजो सम्पन्न ड्राफ्टमा सन्दीपलाई जमैकाले आफ्नो टीममा अनुबन्ध गरेको हो। क्रिकइन्फोका अनुसार सन्दीपलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो।

सन्दीपको टीममा आन्द्रे रसेल, कार्लोस ब्रेथह्वाइट, रोभमान पावेल, तबराज शम्सी, ग्लेन फिलिपलगायतका खेलाडी छन्। कोभिड–१९ महामारीका कारण सीपीएल १८ अगष्टबाट १० सेप्टेम्बरसम्म ट्रिनिडाड एण्ड टोबागोमा बन्द रंगशालामा खेलाउने बताइएको छ। तथापि, सरकारको स्विकृती भने आउन बाँकी छ।

सन्दीपले गत संस्करणको सीपीएलमा बार्बाडोस ट्रिडेन्टसबाट खेलेका थिए भने प्रतियागिताको पहिलो संस्करणमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिवट्सबाट खेलेका थिए। 

सन्दीपले सीपीएलको दुई संस्करणका ११ खेलमा १५ विकेट लिइसकेका छन्। सन्दीपले पहिलो सिजन पाँच खेलमा सात विकेट लिएका थिए भने दोस्रो सिजन ६ खेलमा आठ विकेट लिएका थिए।

" /> काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमिएर लिग (सीपीएल) २०२० को सिजनमा जमैका तलवाजबाट खेल्ने भएका छन्। हिजो सम्पन्न ड्राफ्टमा सन्दीपलाई जमैकाले आफ्नो टीममा अनुबन्ध गरेको हो। क्रिकइन्फोका अनुसार सन्दीपलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो।

सन्दीपको टीममा आन्द्रे रसेल, कार्लोस ब्रेथह्वाइट, रोभमान पावेल, तबराज शम्सी, ग्लेन फिलिपलगायतका खेलाडी छन्। कोभिड–१९ महामारीका कारण सीपीएल १८ अगष्टबाट १० सेप्टेम्बरसम्म ट्रिनिडाड एण्ड टोबागोमा बन्द रंगशालामा खेलाउने बताइएको छ। तथापि, सरकारको स्विकृती भने आउन बाँकी छ।

सन्दीपले गत संस्करणको सीपीएलमा बार्बाडोस ट्रिडेन्टसबाट खेलेका थिए भने प्रतियागिताको पहिलो संस्करणमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिवट्सबाट खेलेका थिए। 

सन्दीपले सीपीएलको दुई संस्करणका ११ खेलमा १५ विकेट लिइसकेका छन्। सन्दीपले पहिलो सिजन पाँच खेलमा सात विकेट लिएका थिए भने दोस्रो सिजन ६ खेलमा आठ विकेट लिएका थिए।

"> क्यारेबियन प्रिमियर लिगमा सन्दीपले जमैकाबाट खेल्ने: Dekhapadhi
क्यारेबियन प्रिमियर लिगमा सन्दीपले जमैकाबाट खेल्ने <p style="text-align: justify;">काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमिएर लिग (सीपीएल) २०२० को सिजनमा जमैका तलवाजबाट खेल्ने भएका छन्। हिजो सम्पन्न ड्राफ्टमा सन्दीपलाई जमैकाले आफ्नो टीममा अनुबन्ध गरेको हो। क्रिकइन्फोका अनुसार सन्दीपलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो।</p> <p style="text-align: justify;">सन्दीपको टीममा आन्द्रे रसेल, कार्लोस ब्रेथह्वाइट, रोभमान पावेल, तबराज शम्सी, ग्लेन फिलिपलगायतका खेलाडी छन्।&nbsp;कोभिड&ndash;१९ महामारीका कारण सीपीएल १८ अगष्टबाट १० सेप्टेम्बरसम्म ट्रिनिडाड एण्ड टोबागोमा बन्द रंगशालामा खेलाउने बताइएको छ। तथापि, सरकारको स्विकृती भने आउन बाँकी छ।</p> <p style="text-align: justify;">सन्दीपले गत संस्करणको सीपीएलमा बार्बाडोस ट्रिडेन्टसबाट खेलेका थिए भने प्रतियागिताको पहिलो संस्करणमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिवट्सबाट खेलेका थिए।&nbsp;</p> <p style="text-align: justify;">सन्दीपले सीपीएलको दुई संस्करणका ११ खेलमा १५ विकेट लिइसकेका छन्। सन्दीपले पहिलो सिजन पाँच खेलमा सात विकेट लिएका थिए भने दोस्रो सिजन ६ खेलमा आठ विकेट लिएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्