काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने ६ क्लबलाई रकम हस्तान्तरण गरेको छ।

कामपाका मेयर विद्यासुन्दर शाक्यले ती क्लबहरूलाई १० लाख रूपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरेको हो।

“क्लबलाई आर्थिक रूपमा टेवा पुगोस् भनेर हामीले यो रकम दिएका हौं,’’ मेयर शाक्यलाई उद्धृत गर्दै एन्फाले भनेको छ, “यस्तो सहयोगले क्लबहरूको आर्थिक हैसियत बलियो हुनुका साथै फुटबलको विकास हुने विश्वास लिएका छौं।”

काठमाडौंका न्यूरोड टीम (एनआरटी), मछिन्द्र, सरस्वती युथ, हिमालयन शेर्पा, संकटा र मनाङ मस्र्याङ्दीले २०७६ को शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए।

मछिन्द्रले पहिलोपटक लिग उपाधि जित्दा सरस्वती युथ क्लब रेलिगेशनमा परेको थियो।

" /> काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने ६ क्लबलाई रकम हस्तान्तरण गरेको छ।

कामपाका मेयर विद्यासुन्दर शाक्यले ती क्लबहरूलाई १० लाख रूपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरेको हो।

“क्लबलाई आर्थिक रूपमा टेवा पुगोस् भनेर हामीले यो रकम दिएका हौं,’’ मेयर शाक्यलाई उद्धृत गर्दै एन्फाले भनेको छ, “यस्तो सहयोगले क्लबहरूको आर्थिक हैसियत बलियो हुनुका साथै फुटबलको विकास हुने विश्वास लिएका छौं।”

काठमाडौंका न्यूरोड टीम (एनआरटी), मछिन्द्र, सरस्वती युथ, हिमालयन शेर्पा, संकटा र मनाङ मस्र्याङ्दीले २०७६ को शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए।

मछिन्द्रले पहिलोपटक लिग उपाधि जित्दा सरस्वती युथ क्लब रेलिगेशनमा परेको थियो।

"> ‘ए’ डिभिजन लिग खेल्ने ६ क्लबलाई कामपाको सहयोग: Dekhapadhi
‘ए’ डिभिजन लिग खेल्ने ६ क्लबलाई कामपाको सहयोग
काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने ६ क्लबलाई रकम हस्तान्तरण गरेको छ।

कामपाका मेयर विद्यासुन्दर शाक्यले ती क्लबहरूलाई १० लाख रूपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरेको हो।

“क्लबलाई आर्थिक रूपमा टेवा पुगोस् भनेर हामीले यो रकम दिएका हौं,’’ मेयर शाक्यलाई उद्धृत गर्दै एन्फाले भनेको छ, “यस्तो सहयोगले क्लबहरूको आर्थिक हैसियत बलियो हुनुका साथै फुटबलको विकास हुने विश्वास लिएका छौं।”

काठमाडौंका न्यूरोड टीम (एनआरटी), मछिन्द्र, सरस्वती युथ, हिमालयन शेर्पा, संकटा र मनाङ मस्र्याङ्दीले २०७६ को शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए।

मछिन्द्रले पहिलोपटक लिग उपाधि जित्दा सरस्वती युथ क्लब रेलिगेशनमा परेको थियो।

प्रतिक्रिया दिनुहोस्