काठमाडौं। बार्सिलोनाले गएराति स्पेनिस ला लिगामा भिल्लारियालमाथि ४–१ को नतिजा निकाल्दै उपाधि जित्ने झिनो आशा कायम राखेको छ। जोर्डी अल्बाको क्रसमा पाउ टोरेस गरेको आत्मघाती गोलमा बार्सिलोनाले तेस्रो मिनेटमै अग्रता लिएको थियो। १४औं मिनेटमा गेरार्ड मोरेनोले बराबरी गोल फर्काए। 

लियोनल मेस्सीको सुन्दर पासमा लुइस स्वारेजले २०औं मिनेटमा बार्सिलोनालाई पुनः अग्रता दिए। ४५औं मिनेटमा मेस्सीकै पासमा एन्टोइन ग्रिजम्यानले अर्को गोल थपे। जारी सिजन लिगमा मेस्सीको यो १९औं असिस्ट हो। मेस्सीले ६९औं मिनेटमा गरेको गोल भिडिओ सहायक रेफ्री (भीएआर)ले अफसाइड घोषित गरिदिएको थियो।

अन्तिममा मेस्सीले हानेको फ्रिकिक क्रसबारमा लागेर फर्किएको थियो। खेल सकिन चार मिनेट बाँकी रहँदा अल्बाको पासमा अंसु फातीले अर्को गोल थपे। जितसँगै बार्सिलोनाले शीर्ष क्लब रियाल मड्रिडसँगको दूरी चार अंकमा छोट्याएको छ। लिगमा चार खेल बाँकी रहँदा रियालको ७७ अंक छ भने बार्सिलोनाको ७३ अंक छ।

बार्सिलोनाले उपाधि जित्न आफूले सबै खेल जितेर पनि रियाल दुई खेलमा पराजित हुनुपर्छ। भिल्लारियाल भने ५४ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौंथो स्थानको सेभियाभन्दा तीन अंकले पछाडी हो।

" /> काठमाडौं। बार्सिलोनाले गएराति स्पेनिस ला लिगामा भिल्लारियालमाथि ४–१ को नतिजा निकाल्दै उपाधि जित्ने झिनो आशा कायम राखेको छ। जोर्डी अल्बाको क्रसमा पाउ टोरेस गरेको आत्मघाती गोलमा बार्सिलोनाले तेस्रो मिनेटमै अग्रता लिएको थियो। १४औं मिनेटमा गेरार्ड मोरेनोले बराबरी गोल फर्काए। 

लियोनल मेस्सीको सुन्दर पासमा लुइस स्वारेजले २०औं मिनेटमा बार्सिलोनालाई पुनः अग्रता दिए। ४५औं मिनेटमा मेस्सीकै पासमा एन्टोइन ग्रिजम्यानले अर्को गोल थपे। जारी सिजन लिगमा मेस्सीको यो १९औं असिस्ट हो। मेस्सीले ६९औं मिनेटमा गरेको गोल भिडिओ सहायक रेफ्री (भीएआर)ले अफसाइड घोषित गरिदिएको थियो।

अन्तिममा मेस्सीले हानेको फ्रिकिक क्रसबारमा लागेर फर्किएको थियो। खेल सकिन चार मिनेट बाँकी रहँदा अल्बाको पासमा अंसु फातीले अर्को गोल थपे। जितसँगै बार्सिलोनाले शीर्ष क्लब रियाल मड्रिडसँगको दूरी चार अंकमा छोट्याएको छ। लिगमा चार खेल बाँकी रहँदा रियालको ७७ अंक छ भने बार्सिलोनाको ७३ अंक छ।

बार्सिलोनाले उपाधि जित्न आफूले सबै खेल जितेर पनि रियाल दुई खेलमा पराजित हुनुपर्छ। भिल्लारियाल भने ५४ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौंथो स्थानको सेभियाभन्दा तीन अंकले पछाडी हो।

"> बार्सिलोनाको ला लिगा जित्ने झिनो आशा कायम: Dekhapadhi
बार्सिलोनाको ला लिगा जित्ने झिनो आशा कायम <p style="text-align: justify;">काठमाडौं। बार्सिलोनाले गएराति स्पेनिस ला लिगामा भिल्लारियालमाथि ४&ndash;१ को नतिजा निकाल्दै उपाधि जित्ने झिनो आशा कायम&nbsp;राखेको छ।&nbsp;जोर्डी अल्बाको क्रसमा पाउ टोरेस गरेको आत्मघाती गोलमा बार्सिलोनाले तेस्रो मिनेटमै अग्रता लिएको थियो। १४औं मिनेटमा गेरार्ड मोरेनोले बराबरी गोल फर्काए।&nbsp;</p> <p style="text-align: justify;">लियोनल मेस्सीको सुन्दर पासमा लुइस स्वारेजले २०औं मिनेटमा बार्सिलोनालाई पुनः अग्रता दिए। ४५औं मिनेटमा मेस्सीकै पासमा एन्टोइन ग्रिजम्यानले अर्को गोल थपे। जारी सिजन लिगमा मेस्सीको यो १९औं असिस्ट हो।&nbsp;मेस्सीले ६९औं मिनेटमा गरेको गोल भिडिओ सहायक रेफ्री (भीएआर)ले अफसाइड घोषित गरिदिएको थियो।</p> <p style="text-align: justify;">अन्तिममा मेस्सीले हानेको फ्रिकिक क्रसबारमा लागेर फर्किएको थियो।&nbsp;खेल सकिन चार मिनेट बाँकी रहँदा अल्बाको पासमा अंसु फातीले अर्को गोल थपे।&nbsp;जितसँगै बार्सिलोनाले शीर्ष क्लब रियाल मड्रिडसँगको दूरी चार अंकमा छोट्याएको छ। लिगमा चार खेल बाँकी रहँदा रियालको ७७ अंक छ भने बार्सिलोनाको ७३ अंक छ।</p> <p style="text-align: justify;">बार्सिलोनाले उपाधि जित्न आफूले सबै खेल&nbsp;जितेर पनि रियाल दुई खेलमा पराजित हुनुपर्छ।&nbsp;भिल्लारियाल भने ५४ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौंथो स्थानको सेभियाभन्दा तीन अंकले पछाडी हो।</p>
प्रतिक्रिया दिनुहोस्