काठमाडौं। युवा खेलाडी मुसा जुवाराले बेन्चबाट आएर गरेको गोल गरेको दिन बोलोग्नाले गएराति इटालियन सिरी ‘ए’ मा इन्टर मिलानलाई २-१ ले पराजित गरेको छ।
दुवै टीम दश खेलाडीमा सिमित भएको खेलमा इन्टर मिलानले २२औं मिनेटमा रोमेलु लुकाकुको गोलमा गोलबाट अग्रता लिएको थियो। ५७औं मिनेटमा रोबर्टो सोरिएनोले रातो कार्डको सामना गरेपछि बोलोग्ना दश खेलाडीमा सिमित भएको थियो।
६२औं मिनेटमा लउटारो मार्टिनेज पेनाल्टीमा गोल गर्न चुकेपछि इन्टरले अग्रता दोब्बर बनाउने मौका गुमायो। ७४औं मिनेटमा बैकल्पिक खेलाडी मुसा जुवाराले बराबरी गोल फर्काए। उनी ६५औं मिनेटमा मैदान छिरेका थिए।
७७औं मिनेटमा एलेसान्द्रो बास्टोनीले दोस्रो पहेलो कार्डको सामना गरेपछि इन्टर पनि दश खेलाडीमा सिमित भएको थियो। खेल सकिन १० मिनेट बाँकी रहँदा मुसा बरोले अर्को गोल गरेपछि भ्रमणकारी बोलोग्नाले तीन अंक पक्का गर्‍यो।
जितसँगै ३० खेलबाट ४१ अंक जोडेको बोलोग्ना नवौं स्थानमा उक्लिएको छ। इन्टर भने ६४ अंकका साथ तेस्रो स्थानमा यथावत छ।
" /> काठमाडौं। युवा खेलाडी मुसा जुवाराले बेन्चबाट आएर गरेको गोल गरेको दिन बोलोग्नाले गएराति इटालियन सिरी ‘ए’ मा इन्टर मिलानलाई २-१ ले पराजित गरेको छ।
दुवै टीम दश खेलाडीमा सिमित भएको खेलमा इन्टर मिलानले २२औं मिनेटमा रोमेलु लुकाकुको गोलमा गोलबाट अग्रता लिएको थियो। ५७औं मिनेटमा रोबर्टो सोरिएनोले रातो कार्डको सामना गरेपछि बोलोग्ना दश खेलाडीमा सिमित भएको थियो।
६२औं मिनेटमा लउटारो मार्टिनेज पेनाल्टीमा गोल गर्न चुकेपछि इन्टरले अग्रता दोब्बर बनाउने मौका गुमायो। ७४औं मिनेटमा बैकल्पिक खेलाडी मुसा जुवाराले बराबरी गोल फर्काए। उनी ६५औं मिनेटमा मैदान छिरेका थिए।
७७औं मिनेटमा एलेसान्द्रो बास्टोनीले दोस्रो पहेलो कार्डको सामना गरेपछि इन्टर पनि दश खेलाडीमा सिमित भएको थियो। खेल सकिन १० मिनेट बाँकी रहँदा मुसा बरोले अर्को गोल गरेपछि भ्रमणकारी बोलोग्नाले तीन अंक पक्का गर्‍यो।
जितसँगै ३० खेलबाट ४१ अंक जोडेको बोलोग्ना नवौं स्थानमा उक्लिएको छ। इन्टर भने ६४ अंकका साथ तेस्रो स्थानमा यथावत छ।
"> इन्टर मिलान घरेलु मैदानमा पराजित: Dekhapadhi
इन्टर मिलान घरेलु मैदानमा पराजित
काठमाडौं। युवा खेलाडी मुसा जुवाराले बेन्चबाट आएर गरेको गोल गरेको दिन बोलोग्नाले गएराति इटालियन सिरी ‘ए’ मा इन्टर मिलानलाई २-१ ले पराजित गरेको छ।
दुवै टीम दश खेलाडीमा सिमित भएको खेलमा इन्टर मिलानले २२औं मिनेटमा रोमेलु लुकाकुको गोलमा गोलबाट अग्रता लिएको थियो। ५७औं मिनेटमा रोबर्टो सोरिएनोले रातो कार्डको सामना गरेपछि बोलोग्ना दश खेलाडीमा सिमित भएको थियो।
६२औं मिनेटमा लउटारो मार्टिनेज पेनाल्टीमा गोल गर्न चुकेपछि इन्टरले अग्रता दोब्बर बनाउने मौका गुमायो। ७४औं मिनेटमा बैकल्पिक खेलाडी मुसा जुवाराले बराबरी गोल फर्काए। उनी ६५औं मिनेटमा मैदान छिरेका थिए।
जितसँगै ३० खेलबाट ४१ अंक जोडेको बोलोग्ना नवौं स्थानमा उक्लिएको छ। इन्टर भने ६४ अंकका साथ तेस्रो स्थानमा यथावत छ।
प्रतिक्रिया दिनुहोस्