काठमाडौं। युभेन्टसका गोलकिपर जियानलुइगी बुफोनले इटालियन सिरी ‘ए’ मा सबभन्दा धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन्। गएराति डर्बी खेलमा टुरिनोविरुद्ध खेल्दै ४२ वर्षे बुफोनले ६४८ खेलको कीर्तिमान बनाएका हुन्। बुफोनले एसी मिलानका पाउलो माल्दिनीको कीर्तिमान तोडेका हुन्।

माल्दिनीले २००९ मा उक्त कीर्तिमान बनाएका थिए। बुफोनले गत डिसेम्बर १८ मा साम्पडोरियाविरुद्ध माल्दिनीको कीर्तिमान बराबरी गरेका थिए। व्यवसायिक क्लब फुटबलमा बुफोनको यो ९१५औं खेल हो। पार्माबाट व्यावसायिक खेल करिअर शुरू गरेका बुफोन २००१ मा युभेन्टससँग अनुबन्ध भएका थिए।

उनी २०१८–१९ को सिजन लोनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए। बुफोनले २०१७/१८ मा सन्यास लिने अुनमान गरिएको थियो। तर, उनी लोनमा पीएसजी गएका थिए। बुफोनले इटालियन सिरी ‘ए’ मा सबभन्दा लामो समय गोल नखाने कीर्तिमान बनाएका थिए। बुफोनले २०१५÷१६ मा ९७४ मिनेटसम्म गोल खाएका थिएनन्। 

इटालीबाट १७६ खेल खेलेका बुफोनले १२ पटक सिरी ‘ए’ मा उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए। उनले २००६ मा विश्वकपको उपाधि जितेका थिए।

" /> काठमाडौं। युभेन्टसका गोलकिपर जियानलुइगी बुफोनले इटालियन सिरी ‘ए’ मा सबभन्दा धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन्। गएराति डर्बी खेलमा टुरिनोविरुद्ध खेल्दै ४२ वर्षे बुफोनले ६४८ खेलको कीर्तिमान बनाएका हुन्। बुफोनले एसी मिलानका पाउलो माल्दिनीको कीर्तिमान तोडेका हुन्।

माल्दिनीले २००९ मा उक्त कीर्तिमान बनाएका थिए। बुफोनले गत डिसेम्बर १८ मा साम्पडोरियाविरुद्ध माल्दिनीको कीर्तिमान बराबरी गरेका थिए। व्यवसायिक क्लब फुटबलमा बुफोनको यो ९१५औं खेल हो। पार्माबाट व्यावसायिक खेल करिअर शुरू गरेका बुफोन २००१ मा युभेन्टससँग अनुबन्ध भएका थिए।

उनी २०१८–१९ को सिजन लोनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए। बुफोनले २०१७/१८ मा सन्यास लिने अुनमान गरिएको थियो। तर, उनी लोनमा पीएसजी गएका थिए। बुफोनले इटालियन सिरी ‘ए’ मा सबभन्दा लामो समय गोल नखाने कीर्तिमान बनाएका थिए। बुफोनले २०१५÷१६ मा ९७४ मिनेटसम्म गोल खाएका थिएनन्। 

इटालीबाट १७६ खेल खेलेका बुफोनले १२ पटक सिरी ‘ए’ मा उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए। उनले २००६ मा विश्वकपको उपाधि जितेका थिए।

"> भेट्रान गोलकिपर बुफोनको कीर्तिमान: Dekhapadhi
भेट्रान गोलकिपर बुफोनको कीर्तिमान <p style="text-align: justify;">काठमाडौं। युभेन्टसका गोलकिपर जियानलुइगी बुफोनले इटालियन सिरी &lsquo;ए&rsquo; मा सबभन्दा धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन्।&nbsp;गएराति डर्बी खेलमा टुरिनोविरुद्ध खेल्दै ४२ वर्षे बुफोनले ६४८ खेलको कीर्तिमान बनाएका हुन्। बुफोनले एसी मिलानका पाउलो माल्दिनीको कीर्तिमान तोडेका हुन्।</p> <p style="text-align: justify;">माल्दिनीले २००९ मा उक्त कीर्तिमान बनाएका थिए। बुफोनले गत डिसेम्बर १८ मा साम्पडोरियाविरुद्ध माल्दिनीको कीर्तिमान बराबरी गरेका थिए। व्यवसायिक क्लब फुटबलमा बुफोनको यो ९१५औं खेल हो। पार्माबाट व्यावसायिक खेल करिअर शुरू गरेका बुफोन २००१ मा युभेन्टससँग अनुबन्ध भएका थिए।</p> <p style="text-align: justify;">उनी २०१८&ndash;१९ को सिजन लोनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए। बुफोनले २०१७/१८ मा सन्यास लिने अुनमान गरिएको थियो। तर, उनी लोनमा पीएसजी गएका थिए।&nbsp;बुफोनले इटालियन सिरी &lsquo;ए&rsquo; मा सबभन्दा लामो समय गोल नखाने कीर्तिमान बनाएका थिए। बुफोनले २०१५&divide;१६ मा ९७४ मिनेटसम्म गोल खाएका थिएनन्।&nbsp;</p> <p style="text-align: justify;">इटालीबाट १७६ खेल खेलेका बुफोनले १२ पटक सिरी &lsquo;ए&rsquo; मा उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए। उनले २००६ मा विश्वकपको उपाधि जितेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्