काठमाडौं। रोस बार्कलीको उत्कृष्ट प्रदर्शनप्रेरित चेल्सीले गएराति बाटफोर्डलाई ३-० ले हराउँदै इङ्लिस प्रिमियर लिगको चौंथो स्थानमा पर्ने सम्भावना बलियो बनाएको छ। इङ्ल्यान्डमा मिडफिल्डर बार्कलीको पासमा ओलिभर जिरौडले २८औं मिनेटमा गरेको गोलबाट चेल्सीले अग्रता लिएको थियो। 

४३औं मिनेटमा विलियानले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए। क्रिष्टियन पुलिसिकलाई फाउल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो। अन्तिम मिनेटमा सेसर एजप्लिक्वेटाको पासमा बार्कलीले अर्को गोल थपेपछि चेल्सीले सहज विजय हासिल गरेको थियो। 

जितसँगै चेल्सी ५७ अंकका साथ चौंथो स्थानमा छ। जुन पाँचौं स्थानको युनाइटेडको भन्दा दुई अंकले माथि हो भने तेस्रो स्थानको लेस्टर सिटीको भन्दा एक स्थानले तल हो। प्रिमियर लिगमा लिभरपुलले यसअघि नै उपाधि जितिसकेको छ।

" /> काठमाडौं। रोस बार्कलीको उत्कृष्ट प्रदर्शनप्रेरित चेल्सीले गएराति बाटफोर्डलाई ३-० ले हराउँदै इङ्लिस प्रिमियर लिगको चौंथो स्थानमा पर्ने सम्भावना बलियो बनाएको छ। इङ्ल्यान्डमा मिडफिल्डर बार्कलीको पासमा ओलिभर जिरौडले २८औं मिनेटमा गरेको गोलबाट चेल्सीले अग्रता लिएको थियो। 

४३औं मिनेटमा विलियानले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए। क्रिष्टियन पुलिसिकलाई फाउल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो। अन्तिम मिनेटमा सेसर एजप्लिक्वेटाको पासमा बार्कलीले अर्को गोल थपेपछि चेल्सीले सहज विजय हासिल गरेको थियो। 

जितसँगै चेल्सी ५७ अंकका साथ चौंथो स्थानमा छ। जुन पाँचौं स्थानको युनाइटेडको भन्दा दुई अंकले माथि हो भने तेस्रो स्थानको लेस्टर सिटीको भन्दा एक स्थानले तल हो। प्रिमियर लिगमा लिभरपुलले यसअघि नै उपाधि जितिसकेको छ।

"> बार्कलीको उत्कृष्ट प्रदर्शनमा चेल्सीको जित: Dekhapadhi
बार्कलीको उत्कृष्ट प्रदर्शनमा चेल्सीको जित <p style="text-align: justify;">काठमाडौं। रोस बार्कलीको उत्कृष्ट प्रदर्शनप्रेरित चेल्सीले गएराति बाटफोर्डलाई ३-० ले हराउँदै इङ्लिस प्रिमियर लिगको चौंथो स्थानमा पर्ने सम्भावना बलियो बनाएको छ। इङ्ल्यान्डमा मिडफिल्डर बार्कलीको पासमा ओलिभर जिरौडले २८औं मिनेटमा गरेको गोलबाट चेल्सीले अग्रता लिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">४३औं मिनेटमा विलियानले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए। क्रिष्टियन पुलिसिकलाई फाउल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो। अन्तिम मिनेटमा सेसर एजप्लिक्वेटाको पासमा बार्कलीले अर्को गोल थपेपछि चेल्सीले सहज विजय हासिल गरेको थियो।&nbsp;</p> <p style="text-align: justify;">जितसँगै चेल्सी ५७ अंकका साथ चौंथो स्थानमा छ। जुन पाँचौं स्थानको युनाइटेडको भन्दा दुई अंकले माथि हो भने तेस्रो स्थानको लेस्टर सिटीको भन्दा एक स्थानले तल हो। प्रिमियर लिगमा लिभरपुलले यसअघि नै उपाधि जितिसकेको छ।</p>
प्रतिक्रिया दिनुहोस्