काठमाडौं। रोबर्ट लेवन्डस्कीले जारी सिजन ५० गोल पूरा गरेको दिन बायर्न म्युनिखले गएराति बायर लेभरकुसेनलाई ४-२ ले हराउँदै कीर्तिमानी २०औं पटक जर्मन कपको उपाधि जितेको छ। डेबिड अलाबाले फ्रिकिकमा गरेको गोलबाट बायर्नले १६औं मिनेटमा अग्रता लिएको थियो। २४औं मिनेटमा सेर्गी गेनाब्रीले अग्रता दोब्बर बनाए। ५९औं मिनेटमा लेवन्डस्कीले तेस्रो गोल गरे। 

६४औं मिनेटमा स्भेन बेन्डरको गोल फर्काएपछि लेभरकुसेनले पुनरागमनको प्रयास गरेको थियो। ८९औं मिनेटमा लेवन्डस्कीले अर्को गोल थपेपछि लेभकुसेनको सम्भावना समाप्त भएको थियो। अन्तिम मिनेटमा काई हाभार्टजले पेनाल्टीमा गरेको गोल लेभरकुसेनका लागि सान्त्वना बन्यो। 

यससँगै बायर्न २६ खेलमा अपराजित रह्यो। डिसेम्बर पछि बायर्नले एक मात्र बराबरी खेलेको छ। त्यस्तै बायर्नको यो लगातार १७औं जित हो। पोल्यान्डका स्ट्राइकर लेवन्डस्कीले सिजनको ४४ खेलमा ५१ गोल गरे। बुन्डेसलिगाको उपाधि पक्का गरेको बायर्नले जर्मन कपको उपाधि जितेसँगै १३औं पटक घरेलु लिगमा दोहोरो उपाधि जित्यो।

" /> काठमाडौं। रोबर्ट लेवन्डस्कीले जारी सिजन ५० गोल पूरा गरेको दिन बायर्न म्युनिखले गएराति बायर लेभरकुसेनलाई ४-२ ले हराउँदै कीर्तिमानी २०औं पटक जर्मन कपको उपाधि जितेको छ। डेबिड अलाबाले फ्रिकिकमा गरेको गोलबाट बायर्नले १६औं मिनेटमा अग्रता लिएको थियो। २४औं मिनेटमा सेर्गी गेनाब्रीले अग्रता दोब्बर बनाए। ५९औं मिनेटमा लेवन्डस्कीले तेस्रो गोल गरे। 

६४औं मिनेटमा स्भेन बेन्डरको गोल फर्काएपछि लेभरकुसेनले पुनरागमनको प्रयास गरेको थियो। ८९औं मिनेटमा लेवन्डस्कीले अर्को गोल थपेपछि लेभकुसेनको सम्भावना समाप्त भएको थियो। अन्तिम मिनेटमा काई हाभार्टजले पेनाल्टीमा गरेको गोल लेभरकुसेनका लागि सान्त्वना बन्यो। 

यससँगै बायर्न २६ खेलमा अपराजित रह्यो। डिसेम्बर पछि बायर्नले एक मात्र बराबरी खेलेको छ। त्यस्तै बायर्नको यो लगातार १७औं जित हो। पोल्यान्डका स्ट्राइकर लेवन्डस्कीले सिजनको ४४ खेलमा ५१ गोल गरे। बुन्डेसलिगाको उपाधि पक्का गरेको बायर्नले जर्मन कपको उपाधि जितेसँगै १३औं पटक घरेलु लिगमा दोहोरो उपाधि जित्यो।

"> बायर्नलाई २०औं पटक जर्मन कपको उपाधि : Dekhapadhi
बायर्नलाई २०औं पटक जर्मन कपको उपाधि  <p style="text-align: justify;">काठमाडौं। रोबर्ट लेवन्डस्कीले जारी सिजन ५० गोल पूरा गरेको दिन बायर्न म्युनिखले गएराति बायर लेभरकुसेनलाई ४-२ ले हराउँदै कीर्तिमानी २०औं पटक जर्मन कपको उपाधि जितेको छ।&nbsp;डेबिड अलाबाले फ्रिकिकमा गरेको गोलबाट बायर्नले १६औं मिनेटमा अग्रता लिएको थियो। २४औं मिनेटमा सेर्गी गेनाब्रीले अग्रता दोब्बर बनाए। ५९औं मिनेटमा लेवन्डस्कीले तेस्रो गोल गरे।&nbsp;</p> <p style="text-align: justify;">६४औं मिनेटमा स्भेन बेन्डरको गोल फर्काएपछि लेभरकुसेनले पुनरागमनको प्रयास गरेको थियो। ८९औं मिनेटमा लेवन्डस्कीले अर्को गोल थपेपछि लेभकुसेनको सम्भावना समाप्त भएको थियो। अन्तिम मिनेटमा काई हाभार्टजले पेनाल्टीमा गरेको गोल लेभरकुसेनका लागि सान्त्वना बन्यो।&nbsp;</p> <p style="text-align: justify;">यससँगै बायर्न २६ खेलमा अपराजित रह्यो। डिसेम्बर पछि बायर्नले एक मात्र बराबरी खेलेको छ। त्यस्तै बायर्नको यो लगातार १७औं जित हो।&nbsp;पोल्यान्डका स्ट्राइकर लेवन्डस्कीले सिजनको ४४ खेलमा ५१ गोल गरे।&nbsp;बुन्डेसलिगाको उपाधि पक्का गरेको बायर्नले जर्मन कपको उपाधि जितेसँगै १३औं पटक घरेलु लिगमा दोहोरो उपाधि जित्यो।</p>
प्रतिक्रिया दिनुहोस्