काठमाडौं। क्रिष्टियानो रोनाल्डोले फ्रिकिकमा गोल गरेको दिन युभेन्टसले गएराति इटालियन सिरी ‘ए’मा टोरिनोलाई ४–१ ले पराजित गरेको छ। पाउलो डिबालाले गरेको गोलबाट युभेन्टसले तेस्रो मिनेटमै अग्रता लिएको थियो। २९औं मिनेटमा जुवान कोर्डाडोले युभेन्टसको अग्रता दोब्बर बनाए। पहिलो हाफको अन्तिम मिनेटमा आन्द्रेय बेलोट्टीले पेनाल्टीमा गरेको गोलबाट टोरिनोले खेलमा पुनरागमनको प्रयास गरेको थियो।  

६१औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा गोल गर्दै युभेन्टसको अग्रता बढाए। सिरी ‘ए’ मा जारी सिजन रोनाल्डोको यो २५औं गोल हो। सिरी ‘ए’ मा जारी सिजन सबभन्दा धेरै गोल लाजियोका सिरो इमोबाइलले २९ गोल गरेका छन्। रोनाल्डोले क्लब करिअरमा फ्रिकिकबाट गोल गरेको यो ४६औं गोल हो। तर, युभेन्टसको ४३औं खेलमा फ्रिकिकमा गोल गरेको यो पहिलो हो। 

खेल सकिन तीन मिनेट बाँकी रहँदा कोफी डीजिडजीले आत्मघाती गोल गरेपछि युभेन्टसले ४–१ को विजय हासिल गरेको थियो। जितसँगै युभेन्टसले दोस्रो स्थानको लाजियोलाई सात अंकले पछाडी पारेको छ। युभेन्टसको ७५ अंक छ भने लाजियोको ६८ अंक छ।

" /> काठमाडौं। क्रिष्टियानो रोनाल्डोले फ्रिकिकमा गोल गरेको दिन युभेन्टसले गएराति इटालियन सिरी ‘ए’मा टोरिनोलाई ४–१ ले पराजित गरेको छ। पाउलो डिबालाले गरेको गोलबाट युभेन्टसले तेस्रो मिनेटमै अग्रता लिएको थियो। २९औं मिनेटमा जुवान कोर्डाडोले युभेन्टसको अग्रता दोब्बर बनाए। पहिलो हाफको अन्तिम मिनेटमा आन्द्रेय बेलोट्टीले पेनाल्टीमा गरेको गोलबाट टोरिनोले खेलमा पुनरागमनको प्रयास गरेको थियो।  

६१औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा गोल गर्दै युभेन्टसको अग्रता बढाए। सिरी ‘ए’ मा जारी सिजन रोनाल्डोको यो २५औं गोल हो। सिरी ‘ए’ मा जारी सिजन सबभन्दा धेरै गोल लाजियोका सिरो इमोबाइलले २९ गोल गरेका छन्। रोनाल्डोले क्लब करिअरमा फ्रिकिकबाट गोल गरेको यो ४६औं गोल हो। तर, युभेन्टसको ४३औं खेलमा फ्रिकिकमा गोल गरेको यो पहिलो हो। 

खेल सकिन तीन मिनेट बाँकी रहँदा कोफी डीजिडजीले आत्मघाती गोल गरेपछि युभेन्टसले ४–१ को विजय हासिल गरेको थियो। जितसँगै युभेन्टसले दोस्रो स्थानको लाजियोलाई सात अंकले पछाडी पारेको छ। युभेन्टसको ७५ अंक छ भने लाजियोको ६८ अंक छ।

"> रोनाल्डोको फ्रिकिकमा गोल, युभेन्टसलाई सात अंकको अग्रता: Dekhapadhi
रोनाल्डोको फ्रिकिकमा गोल, युभेन्टसलाई सात अंकको अग्रता <p style="text-align: justify;">काठमाडौं। क्रिष्टियानो रोनाल्डोले फ्रिकिकमा गोल गरेको दिन युभेन्टसले गएराति इटालियन सिरी &lsquo;ए&rsquo;मा टोरिनोलाई ४&ndash;१ ले पराजित गरेको छ।&nbsp;पाउलो डिबालाले गरेको गोलबाट युभेन्टसले तेस्रो मिनेटमै अग्रता लिएको थियो। २९औं मिनेटमा जुवान कोर्डाडोले युभेन्टसको अग्रता दोब्बर बनाए। पहिलो हाफको अन्तिम मिनेटमा आन्द्रेय बेलोट्टीले पेनाल्टीमा गरेको गोलबाट टोरिनोले खेलमा पुनरागमनको प्रयास गरेको थियो। &nbsp;</p> <p style="text-align: justify;">६१औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा गोल गर्दै युभेन्टसको अग्रता बढाए। सिरी &lsquo;ए&rsquo; मा जारी सिजन रोनाल्डोको यो २५औं गोल हो। सिरी &lsquo;ए&rsquo; मा जारी सिजन सबभन्दा धेरै गोल लाजियोका सिरो इमोबाइलले २९ गोल गरेका छन्।&nbsp;रोनाल्डोले क्लब करिअरमा फ्रिकिकबाट गोल गरेको यो ४६औं गोल हो। तर, युभेन्टसको ४३औं खेलमा फ्रिकिकमा गोल गरेको यो पहिलो हो।&nbsp;</p> <p style="text-align: justify;">खेल सकिन तीन मिनेट बाँकी रहँदा कोफी डीजिडजीले आत्मघाती गोल गरेपछि युभेन्टसले ४&ndash;१ को विजय हासिल गरेको थियो।&nbsp;जितसँगै युभेन्टसले दोस्रो स्थानको लाजियोलाई सात अंकले पछाडी पारेको छ। युभेन्टसको ७५ अंक छ भने लाजियोको ६८ अंक छ।</p>
प्रतिक्रिया दिनुहोस्