काठमाडौं। जेमी भार्डेले इङ्लिस प्रियिमर लिगमा १००औं गोल गरेको दिन लेस्टर सिटीले क्रिष्टल प्यालेसमाथि ३-० को जित निकाल्दै तेस्रो स्थानमा कायमै रहेको छ।
केचेली इहनाचोको गोलमा लेस्टरले ४९औं मिनेटमा अग्रता लिएको थियो। ७७औं मिनेटमा भार्डेले अग्रता दोब्बर बनाए भने अन्तिम मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि लेस्टरले ३-० को सहज जित हासिल गर्‍यो।
यससँगै इङ्ल्यान्डका स्ट्राइकर भार्डेले प्रिमियर लिगमा १०० गोल पूरा गरे। उनले २०६ खेलमा १०० गोल गरेका हुन्। प्रिमियर लिगमा सबभन्दा चाडो १०० गोल पूरा गर्ने खेलाडी एलेन शियरर हुन्।
उनले १२४ खेलमा १०० गोल गरेका थिए। छिटो १०० गोल गर्ने सूचीको दोस्रो स्थानमा हेरी केन (१४१) तथा तेस्रो स्थानमा सर्जियो अग्विरो (१४७) छन्।
जितसँगै लेस्टर ५८ अंकका साथ तेस्रो स्थानमा कायमै छ। जुन पाँचौं स्थानमो म्यानचेस्टर युनाइटेडभन्दा तीन अंकले माथि हो। क्रिष्टल प्यालेस भने ४२ अंकका साथ १३औं स्थानमा छ।
" /> काठमाडौं। जेमी भार्डेले इङ्लिस प्रियिमर लिगमा १००औं गोल गरेको दिन लेस्टर सिटीले क्रिष्टल प्यालेसमाथि ३-० को जित निकाल्दै तेस्रो स्थानमा कायमै रहेको छ।
केचेली इहनाचोको गोलमा लेस्टरले ४९औं मिनेटमा अग्रता लिएको थियो। ७७औं मिनेटमा भार्डेले अग्रता दोब्बर बनाए भने अन्तिम मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि लेस्टरले ३-० को सहज जित हासिल गर्‍यो।
यससँगै इङ्ल्यान्डका स्ट्राइकर भार्डेले प्रिमियर लिगमा १०० गोल पूरा गरे। उनले २०६ खेलमा १०० गोल गरेका हुन्। प्रिमियर लिगमा सबभन्दा चाडो १०० गोल पूरा गर्ने खेलाडी एलेन शियरर हुन्।
उनले १२४ खेलमा १०० गोल गरेका थिए। छिटो १०० गोल गर्ने सूचीको दोस्रो स्थानमा हेरी केन (१४१) तथा तेस्रो स्थानमा सर्जियो अग्विरो (१४७) छन्।
जितसँगै लेस्टर ५८ अंकका साथ तेस्रो स्थानमा कायमै छ। जुन पाँचौं स्थानमो म्यानचेस्टर युनाइटेडभन्दा तीन अंकले माथि हो। क्रिष्टल प्यालेस भने ४२ अंकका साथ १३औं स्थानमा छ।
"> भार्डेको १०० गोल, लेस्टर तेस्रो स्थानमा कायमै: Dekhapadhi
भार्डेको १०० गोल, लेस्टर तेस्रो स्थानमा कायमै
काठमाडौं। जेमी भार्डेले इङ्लिस प्रियिमर लिगमा १००औं गोल गरेको दिन लेस्टर सिटीले क्रिष्टल प्यालेसमाथि ३-० को जित निकाल्दै तेस्रो स्थानमा कायमै रहेको छ।
यससँगै इङ्ल्यान्डका स्ट्राइकर भार्डेले प्रिमियर लिगमा १०० गोल पूरा गरे। उनले २०६ खेलमा १०० गोल गरेका हुन्। प्रिमियर लिगमा सबभन्दा चाडो १०० गोल पूरा गर्ने खेलाडी एलेन शियरर हुन्।
उनले १२४ खेलमा १०० गोल गरेका थिए। छिटो १०० गोल गर्ने सूचीको दोस्रो स्थानमा हेरी केन (१४१) तथा तेस्रो स्थानमा सर्जियो अग्विरो (१४७) छन्।
जितसँगै लेस्टर ५८ अंकका साथ तेस्रो स्थानमा कायमै छ। जुन पाँचौं स्थानमो म्यानचेस्टर युनाइटेडभन्दा तीन अंकले माथि हो। क्रिष्टल प्यालेस भने ४२ अंकका साथ १३औं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्