काठमाडौं। मासन ग्रिनउडको दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रियिमर लिगमा बर्नमाउथलाई ५-२ ले हराउँदै शीर्ष चारमा पर्ने सम्भावना कायमै राखेको छ।
जुनियर स्टानिलसले गरेको गोलबाट भ्रमणकारी बर्नमाउथले १५औं मिनेटमा अग्रता लिएको थियो। २९औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा ग्रिनउडले बराबरी गोल फर्काएका थिए।
३५औं मिनेटमा मार्कुस राशफोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिए। पहिलो हाफको अन्तिम मिनेटमा फर्नान्डेजको पासमा एन्थोनी मार्सियालले अर्को गोल थपे।
४९औं मिनेटमा जोशुवा किङले पेनाल्टीमा गोल गर्दै पुनरागमन गर्ने संकेत गरेको थियो। तर, ग्रिनउड र फर्नान्डेजले अर्को थपिदिएपछि युनाइटेडले सहज विजय हासिल गर्‍यो।
५४औं मिनेटमा १८ वर्षे ग्रिनउड व्यक्तिगत दोस्रो गोल गरे। त्यसको पाँच मिनेट वित्न नपाउँदै फर्नान्डेजले अर्को गोल थपे।
जितसँगै लिगमा पाँच चरणका खेल बाँकी रहँदा युनाइटेड ५५ अंकका साथ पाँचौं स्थानमा कायमै छ। जुन चौथो स्थानको चेल्सीभन्दा दुई अंकले तथा तेस्रो स्थानको लेस्टर सिटीभन्दा तीन अंकले पछाडि हो।
हारसँगै बर्नमाउथ भने रेलिगेशनमा पर्ने सम्भावना बढेको छ। बर्नमाउथ २७ अंकका साथ १९औं स्थानमा जुन १७औं स्थानको वाटफोर्डभन्दा एक अंकले पछाडि हो भने १६औं स्थानको वेष्ट ह्यामभन्दा तीन अंकले पछाडि हो। वेष्टह्यामले एक खेल कम खेलेको छ।
२० टीमको सहभागिता रहने प्रिमियर लिगमा पुछारको तीन क्लब रेलिगेशनमा पर्नेछन्।
" /> काठमाडौं। मासन ग्रिनउडको दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रियिमर लिगमा बर्नमाउथलाई ५-२ ले हराउँदै शीर्ष चारमा पर्ने सम्भावना कायमै राखेको छ।
जुनियर स्टानिलसले गरेको गोलबाट भ्रमणकारी बर्नमाउथले १५औं मिनेटमा अग्रता लिएको थियो। २९औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा ग्रिनउडले बराबरी गोल फर्काएका थिए।
३५औं मिनेटमा मार्कुस राशफोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिए। पहिलो हाफको अन्तिम मिनेटमा फर्नान्डेजको पासमा एन्थोनी मार्सियालले अर्को गोल थपे।
४९औं मिनेटमा जोशुवा किङले पेनाल्टीमा गोल गर्दै पुनरागमन गर्ने संकेत गरेको थियो। तर, ग्रिनउड र फर्नान्डेजले अर्को थपिदिएपछि युनाइटेडले सहज विजय हासिल गर्‍यो।
५४औं मिनेटमा १८ वर्षे ग्रिनउड व्यक्तिगत दोस्रो गोल गरे। त्यसको पाँच मिनेट वित्न नपाउँदै फर्नान्डेजले अर्को गोल थपे।
जितसँगै लिगमा पाँच चरणका खेल बाँकी रहँदा युनाइटेड ५५ अंकका साथ पाँचौं स्थानमा कायमै छ। जुन चौथो स्थानको चेल्सीभन्दा दुई अंकले तथा तेस्रो स्थानको लेस्टर सिटीभन्दा तीन अंकले पछाडि हो।
हारसँगै बर्नमाउथ भने रेलिगेशनमा पर्ने सम्भावना बढेको छ। बर्नमाउथ २७ अंकका साथ १९औं स्थानमा जुन १७औं स्थानको वाटफोर्डभन्दा एक अंकले पछाडि हो भने १६औं स्थानको वेष्ट ह्यामभन्दा तीन अंकले पछाडि हो। वेष्टह्यामले एक खेल कम खेलेको छ।
२० टीमको सहभागिता रहने प्रिमियर लिगमा पुछारको तीन क्लब रेलिगेशनमा पर्नेछन्।
"> च्याम्पियन्स लिग खेल्ने युनाइटेडको आशा कायमै : Dekhapadhi
च्याम्पियन्स लिग खेल्ने युनाइटेडको आशा कायमै
काठमाडौं। मासन ग्रिनउडको दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रियिमर लिगमा बर्नमाउथलाई ५-२ ले हराउँदै शीर्ष चारमा पर्ने सम्भावना कायमै राखेको छ।
जुनियर स्टानिलसले गरेको गोलबाट भ्रमणकारी बर्नमाउथले १५औं मिनेटमा अग्रता लिएको थियो। २९औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा ग्रिनउडले बराबरी गोल फर्काएका थिए।
३५औं मिनेटमा मार्कुस राशफोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिए। पहिलो हाफको अन्तिम मिनेटमा फर्नान्डेजको पासमा एन्थोनी मार्सियालले अर्को गोल थपे।
५४औं मिनेटमा १८ वर्षे ग्रिनउड व्यक्तिगत दोस्रो गोल गरे। त्यसको पाँच मिनेट वित्न नपाउँदै फर्नान्डेजले अर्को गोल थपे।
जितसँगै लिगमा पाँच चरणका खेल बाँकी रहँदा युनाइटेड ५५ अंकका साथ पाँचौं स्थानमा कायमै छ। जुन चौथो स्थानको चेल्सीभन्दा दुई अंकले तथा तेस्रो स्थानको लेस्टर सिटीभन्दा तीन अंकले पछाडि हो।
हारसँगै बर्नमाउथ भने रेलिगेशनमा पर्ने सम्भावना बढेको छ। बर्नमाउथ २७ अंकका साथ १९औं स्थानमा जुन १७औं स्थानको वाटफोर्डभन्दा एक अंकले पछाडि हो भने १६औं स्थानको वेष्ट ह्यामभन्दा तीन अंकले पछाडि हो। वेष्टह्यामले एक खेल कम खेलेको छ।
२० टीमको सहभागिता रहने प्रिमियर लिगमा पुछारको तीन क्लब रेलिगेशनमा पर्नेछन्।
प्रतिक्रिया दिनुहोस्