काठमाडौं। जापानको व्यवसायिक फुटबल लिग आजबाट पुनः सुरू हुँदैछ। कोभिड–१९ महामारीका कारण जापानको फुटबल लिग चार महिनादेखी स्थगित थियो। शीर्ष श्रेणीका १८ क्लब खेल्नका लागि तयार छन्। सबै खेल दर्शक विनाको रंगशालामा हुनेछ।

जापानमा एकदम लोकप्रिय ‘प्रो बेसबल लिग’ गत महिनाबाट शुरू भएको थियो। बेसबल लिग पनि दर्शक विनाको रंगशालामा भएको थियो।

जापानको शीर्ष श्रेणीको क्लब जे लिग फेब्रुअरीबाट स्थगित भएको थियो। जे लिगमा एक चरणको खेलमात्र सकिएको छ।

जापानमा यो महिनापछि विस्तारै दर्शकलाई प्रवेश दिइने अनुमान गरिएको छ। जापानको टोकियोमा कोभिड–१९ संक्रमितको संख्या घट्दो क्रममा छ।

१२ करोड ६० लाख जनसंख्या भएको जापानमा कोभिड–१९ का कारण १००० भन्दा कमको ज्यान गएको छ। जुन अमेरिकाको तुलनामा धेरै कम हो। ३३ करोड जनसंख्या भएको अमेरिकामा १ लाख ३० हजारले ज्यान गुमाइसकेका छन्।

" /> काठमाडौं। जापानको व्यवसायिक फुटबल लिग आजबाट पुनः सुरू हुँदैछ। कोभिड–१९ महामारीका कारण जापानको फुटबल लिग चार महिनादेखी स्थगित थियो। शीर्ष श्रेणीका १८ क्लब खेल्नका लागि तयार छन्। सबै खेल दर्शक विनाको रंगशालामा हुनेछ।

जापानमा एकदम लोकप्रिय ‘प्रो बेसबल लिग’ गत महिनाबाट शुरू भएको थियो। बेसबल लिग पनि दर्शक विनाको रंगशालामा भएको थियो।

जापानको शीर्ष श्रेणीको क्लब जे लिग फेब्रुअरीबाट स्थगित भएको थियो। जे लिगमा एक चरणको खेलमात्र सकिएको छ।

जापानमा यो महिनापछि विस्तारै दर्शकलाई प्रवेश दिइने अनुमान गरिएको छ। जापानको टोकियोमा कोभिड–१९ संक्रमितको संख्या घट्दो क्रममा छ।

१२ करोड ६० लाख जनसंख्या भएको जापानमा कोभिड–१९ का कारण १००० भन्दा कमको ज्यान गएको छ। जुन अमेरिकाको तुलनामा धेरै कम हो। ३३ करोड जनसंख्या भएको अमेरिकामा १ लाख ३० हजारले ज्यान गुमाइसकेका छन्।

"> जापानमा फुटबल लिग सुरू: Dekhapadhi
जापानमा फुटबल लिग सुरू
काठमाडौं। जापानको व्यवसायिक फुटबल लिग आजबाट पुनः सुरू हुँदैछ। कोभिड–१९ महामारीका कारण जापानको फुटबल लिग चार महिनादेखी स्थगित थियो। शीर्ष श्रेणीका १८ क्लब खेल्नका लागि तयार छन्। सबै खेल दर्शक विनाको रंगशालामा हुनेछ।

जापानमा एकदम लोकप्रिय ‘प्रो बेसबल लिग’ गत महिनाबाट शुरू भएको थियो। बेसबल लिग पनि दर्शक विनाको रंगशालामा भएको थियो।

जापानको शीर्ष श्रेणीको क्लब जे लिग फेब्रुअरीबाट स्थगित भएको थियो। जे लिगमा एक चरणको खेलमात्र सकिएको छ।

जापानमा यो महिनापछि विस्तारै दर्शकलाई प्रवेश दिइने अनुमान गरिएको छ। जापानको टोकियोमा कोभिड–१९ संक्रमितको संख्या घट्दो क्रममा छ।

१२ करोड ६० लाख जनसंख्या भएको जापानमा कोभिड–१९ का कारण १००० भन्दा कमको ज्यान गएको छ। जुन अमेरिकाको तुलनामा धेरै कम हो। ३३ करोड जनसंख्या भएको अमेरिकामा १ लाख ३० हजारले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्