एमसीसी र नेपाल टीमको खेल हुँदै, नेपाल बलिङ गर्दै

काठमाडौं। एमसीसी र नेपाल यू-१९ टीमबीच खेल शुरू भएको छ।

काठमाडौंको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भइरहेको खेलमा नेपाल यु-१९ ले टस जितेर पहिले बलिङ गरिरहेको छ।

नेपाली टीम रित गौतमको कप्तानीमा छ।

भारतमा हुने यू-१९ च्यालेन्जर्स खेल्न जाने नेपाली टोलीले नै आज खेलिरहेको छ।

एमसीसीको कप्तानी जिम्मी एडम्सले गरेका छन्।

एमसीसीले नेपालमा रहँदा वानडे टी- २० र फस्टक्लास क्रिकेट गरी कूल ६ खेल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्