काठमाडौं। कोरोना भाइरस संक्रमणबारे सचेतना जगाउने लक्ष्यका साथ आज (शनिबार)  बैकुण्ठ मानन्धर पाँच किलोमिटर भेट्रान रोड रेस आयोजना गरिएको छ। लव एन्ड सपोर्ट फाउन्डेसनको आयोजना तथा बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्चको सह–आयोजनामा भएको दौडमा तीन महिलासहित २५ धावकले प्रतिस्पर्धा गरेका थिए।

कोभिड– १९ महामारी कारण २५ भन्दा बढी भेला हुन नपाउने नियमलाई पालना गरी दौड सञ्चालन गरिएको पूर्व धावक तथा दौड संयोजक बुद्धवीर लामाले जानकारी दिए। उनले कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी उच्च सतर्कता अपनाउने तथा कसरी सतर्क रहने भन्ने सन्देश प्रवाह गर्न दौड आयोजना गरिएको पनि बताए।

सहभागी सबैले ‘सावधानी अपनाऔं’, ‘भौतिक दूरी कायम गरौं’, ‘आफू बाँचौं र अरुलाई पनि बचाऔं’, ‘दौडौं र स्वास्थ्य रहौं’, ‘कोराना भगाऔं र सामान्य जीवनमा फर्कौं’ भन्ने नारा लेखिएका सन्देशमुलक प्ले कार्डलाई चेस्ट नम्बरका रुपमा प्रयोग गरेका थिए।

सहभागी मध्ये सबभन्दा बढी उमेरका ८४ वर्षीय डा. खगेन्द्रबहादुर श्रेष्ठ रहे। दक्षिण एसियाली खेलकुद (साग)का कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धर, एभरेष्ट म्याराथनकी तीन पटककी विजेता याङदी लामा शेर्पा, एसियन मास्टर्स एथलेटिक्स च्याम्पियनसिपका काश्य पदक विजेता धर्म महजर्न, संयोजक बुद्धवीर लामालगायत दौडमा सहभागी थिए।

दौड त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कार्यालयको मुल गेटबाट सुरू भई पुनः त्यहीं पुगेर टुंगिएको थियो। दौडलाई तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो। ६० वर्षमाथि उमेरसमूहमा शम्भु दाहाल पहिलो, पुष्पलाल श्रेष्ठ दोश्रो र मंगलदास तण्डुकार तेश्रो भए।

महिला खुला समूहमा याङदी लामा शेर्पा पहिलो, सीता रिमाल दोश्रो र राधा श्रेष्ठ तेश्रो बने। ४० देखि ५९ वर्ष उमेरसमूहमा धर्म महर्जन प्रथम, भीमबहादुर गुरुङ द्वितीय र दीपककुमार रन्जित तृतीय स्थानमा रहे।

" /> काठमाडौं। कोरोना भाइरस संक्रमणबारे सचेतना जगाउने लक्ष्यका साथ आज (शनिबार)  बैकुण्ठ मानन्धर पाँच किलोमिटर भेट्रान रोड रेस आयोजना गरिएको छ। लव एन्ड सपोर्ट फाउन्डेसनको आयोजना तथा बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्चको सह–आयोजनामा भएको दौडमा तीन महिलासहित २५ धावकले प्रतिस्पर्धा गरेका थिए।

कोभिड– १९ महामारी कारण २५ भन्दा बढी भेला हुन नपाउने नियमलाई पालना गरी दौड सञ्चालन गरिएको पूर्व धावक तथा दौड संयोजक बुद्धवीर लामाले जानकारी दिए। उनले कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी उच्च सतर्कता अपनाउने तथा कसरी सतर्क रहने भन्ने सन्देश प्रवाह गर्न दौड आयोजना गरिएको पनि बताए।

सहभागी सबैले ‘सावधानी अपनाऔं’, ‘भौतिक दूरी कायम गरौं’, ‘आफू बाँचौं र अरुलाई पनि बचाऔं’, ‘दौडौं र स्वास्थ्य रहौं’, ‘कोराना भगाऔं र सामान्य जीवनमा फर्कौं’ भन्ने नारा लेखिएका सन्देशमुलक प्ले कार्डलाई चेस्ट नम्बरका रुपमा प्रयोग गरेका थिए।

सहभागी मध्ये सबभन्दा बढी उमेरका ८४ वर्षीय डा. खगेन्द्रबहादुर श्रेष्ठ रहे। दक्षिण एसियाली खेलकुद (साग)का कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धर, एभरेष्ट म्याराथनकी तीन पटककी विजेता याङदी लामा शेर्पा, एसियन मास्टर्स एथलेटिक्स च्याम्पियनसिपका काश्य पदक विजेता धर्म महजर्न, संयोजक बुद्धवीर लामालगायत दौडमा सहभागी थिए।

दौड त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कार्यालयको मुल गेटबाट सुरू भई पुनः त्यहीं पुगेर टुंगिएको थियो। दौडलाई तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो। ६० वर्षमाथि उमेरसमूहमा शम्भु दाहाल पहिलो, पुष्पलाल श्रेष्ठ दोश्रो र मंगलदास तण्डुकार तेश्रो भए।

महिला खुला समूहमा याङदी लामा शेर्पा पहिलो, सीता रिमाल दोश्रो र राधा श्रेष्ठ तेश्रो बने। ४० देखि ५९ वर्ष उमेरसमूहमा धर्म महर्जन प्रथम, भीमबहादुर गुरुङ द्वितीय र दीपककुमार रन्जित तृतीय स्थानमा रहे।

"> कोरोना सचेतना दौड  : Dekhapadhi
कोरोना सचेतना दौड
काठमाडौं। कोरोना भाइरस संक्रमणबारे सचेतना जगाउने लक्ष्यका साथ आज (शनिबार)  बैकुण्ठ मानन्धर पाँच किलोमिटर भेट्रान रोड रेस आयोजना गरिएको छ। लव एन्ड सपोर्ट फाउन्डेसनको आयोजना तथा बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्चको सह–आयोजनामा भएको दौडमा तीन महिलासहित २५ धावकले प्रतिस्पर्धा गरेका थिए।

कोभिड– १९ महामारी कारण २५ भन्दा बढी भेला हुन नपाउने नियमलाई पालना गरी दौड सञ्चालन गरिएको पूर्व धावक तथा दौड संयोजक बुद्धवीर लामाले जानकारी दिए। उनले कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी उच्च सतर्कता अपनाउने तथा कसरी सतर्क रहने भन्ने सन्देश प्रवाह गर्न दौड आयोजना गरिएको पनि बताए।

सहभागी सबैले ‘सावधानी अपनाऔं’, ‘भौतिक दूरी कायम गरौं’, ‘आफू बाँचौं र अरुलाई पनि बचाऔं’, ‘दौडौं र स्वास्थ्य रहौं’, ‘कोराना भगाऔं र सामान्य जीवनमा फर्कौं’ भन्ने नारा लेखिएका सन्देशमुलक प्ले कार्डलाई चेस्ट नम्बरका रुपमा प्रयोग गरेका थिए।

सहभागी मध्ये सबभन्दा बढी उमेरका ८४ वर्षीय डा. खगेन्द्रबहादुर श्रेष्ठ रहे। दक्षिण एसियाली खेलकुद (साग)का कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धर, एभरेष्ट म्याराथनकी तीन पटककी विजेता याङदी लामा शेर्पा, एसियन मास्टर्स एथलेटिक्स च्याम्पियनसिपका काश्य पदक विजेता धर्म महजर्न, संयोजक बुद्धवीर लामालगायत दौडमा सहभागी थिए।

दौड त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कार्यालयको मुल गेटबाट सुरू भई पुनः त्यहीं पुगेर टुंगिएको थियो। दौडलाई तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो। ६० वर्षमाथि उमेरसमूहमा शम्भु दाहाल पहिलो, पुष्पलाल श्रेष्ठ दोश्रो र मंगलदास तण्डुकार तेश्रो भए।

महिला खुला समूहमा याङदी लामा शेर्पा पहिलो, सीता रिमाल दोश्रो र राधा श्रेष्ठ तेश्रो बने। ४० देखि ५९ वर्ष उमेरसमूहमा धर्म महर्जन प्रथम, भीमबहादुर गुरुङ द्वितीय र दीपककुमार रन्जित तृतीय स्थानमा रहे।

प्रतिक्रिया दिनुहोस्