गएराति सम्पन्न खेलमा कप्तान सर्जियो रामोसले निर्णायक गोल गरेका थिए। खेल सकिन ११ मिनेटअघि पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरेका थिए। खेलको ७८ औं मिनेटसम्म गेटाफेका खेलाडीले उपाधि दाबेदार रियाललाई गोल गर्नबाट रोक्न सफल भएका थिए। बराबरीउन्मुख खेलको ७९ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै रियाललाई जितका लागि पर्याप्त बन्यो।
उक्त जितबाट प्राप्त तीन अंकले रियालको उपाधि यात्रा थप बलियो बनाएको छ। लिगअन्तर्गत जारी सिजनमा ३३ खेलबाट रियालले ७४ अंक जोडेको छ, जुन दोस्रो स्थानको बार्सिलोनाको भन्दा चार अंक बढी हो। बार्सिलोनाले समान खेलबाट ७० अंक जोडेको छ।
पछिल्लो दुई खेलमा बार्सिलोना बराबरीमा रोकिएपछि रियालले चार अंकको अग्रता लिएको हो।
" /> काठमाडौं। स्पेनिस लालिगामा गएराति गेटाफेविरूद्ध १-० को संघर्षपूर्ण जित हात पार्दै रियाल मड्रिडले साविक विजेता बार्सिलोनामाथि चार अंकको स्पष्ट अग्रता लिएको छ।गएराति सम्पन्न खेलमा कप्तान सर्जियो रामोसले निर्णायक गोल गरेका थिए। खेल सकिन ११ मिनेटअघि पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरेका थिए। खेलको ७८ औं मिनेटसम्म गेटाफेका खेलाडीले उपाधि दाबेदार रियाललाई गोल गर्नबाट रोक्न सफल भएका थिए। बराबरीउन्मुख खेलको ७९ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै रियाललाई जितका लागि पर्याप्त बन्यो।

">