काठमाडौं। आन्द्रिय यार्मोलेन्कोले अन्तिम मिनेटमा गरेको गोलमा वेष्ट ह्यामले चौंथो स्थानको चेल्सीलाई ३–२ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमै रहने आशा कायमै गरेको छ। चेल्सी पराजित भएसँगै प्रिमियर लिगमा शीर्ष चारको होड खुला भएको छ। 

खेल सकिन एक मिनेट बाँकी हुँदा यार्मोलेन्कोले गरेको गोल वेष्ट ह्यामको जितमा निर्णायक बनेको थियो। जितसँगै वेष्ट ह्यामले ३२ खेलबाट ३० अंक जोडेको छ। जुन रेलिगेशन क्षेत्रको एष्टन भिल्लाभन्दा तीन अंकले माथि हो। पराजित भएसँगै चेल्सी ५४ अंकका साथ चौथो स्थानमा छ जुन पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा दुई अंकले मात्र माथि हो। युनाइटेड र उल्भरह्याम्पटनको समान ५२ अंक छ। 

हिजो नै सम्पन्न खेलमा तेस्रो स्थानको लेस्टर सिटी पनि पराजित भएको थियो। एभर्टनसँग पराजित लेस्टरको ५५ अंक छ। विलियानको गोलमा चेल्सीले ४२औं मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफको अन्तिम मिनेटमा टोमास सोउसेकले बराबरी गोल फर्काएका थिए। ५१औं मिनेटमा माइकल एन्टोनियोले गरेको गोलमा वेष्ट ह्यामले अग्रता लिएको थियो। ७२औं मिनेटमै विलियानले बराबरी गोल फर्काएका थिए।

" /> काठमाडौं। आन्द्रिय यार्मोलेन्कोले अन्तिम मिनेटमा गरेको गोलमा वेष्ट ह्यामले चौंथो स्थानको चेल्सीलाई ३–२ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमै रहने आशा कायमै गरेको छ। चेल्सी पराजित भएसँगै प्रिमियर लिगमा शीर्ष चारको होड खुला भएको छ। 

खेल सकिन एक मिनेट बाँकी हुँदा यार्मोलेन्कोले गरेको गोल वेष्ट ह्यामको जितमा निर्णायक बनेको थियो। जितसँगै वेष्ट ह्यामले ३२ खेलबाट ३० अंक जोडेको छ। जुन रेलिगेशन क्षेत्रको एष्टन भिल्लाभन्दा तीन अंकले माथि हो। पराजित भएसँगै चेल्सी ५४ अंकका साथ चौथो स्थानमा छ जुन पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा दुई अंकले मात्र माथि हो। युनाइटेड र उल्भरह्याम्पटनको समान ५२ अंक छ। 

हिजो नै सम्पन्न खेलमा तेस्रो स्थानको लेस्टर सिटी पनि पराजित भएको थियो। एभर्टनसँग पराजित लेस्टरको ५५ अंक छ। विलियानको गोलमा चेल्सीले ४२औं मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफको अन्तिम मिनेटमा टोमास सोउसेकले बराबरी गोल फर्काएका थिए। ५१औं मिनेटमा माइकल एन्टोनियोले गरेको गोलमा वेष्ट ह्यामले अग्रता लिएको थियो। ७२औं मिनेटमै विलियानले बराबरी गोल फर्काएका थिए।

"> चेल्सी पराजित भएपछि प्रिमियर लिगमा शीर्ष चारको होड खुला: Dekhapadhi
चेल्सी पराजित भएपछि प्रिमियर लिगमा शीर्ष चारको होड खुला <p style="text-align: justify;">काठमाडौं। आन्द्रिय यार्मोलेन्कोले अन्तिम मिनेटमा गरेको गोलमा वेष्ट ह्यामले चौंथो स्थानको चेल्सीलाई ३&ndash;२ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमै रहने आशा कायमै गरेको छ। चेल्सी पराजित भएसँगै प्रिमियर लिगमा शीर्ष चारको होड खुला भएको छ।&nbsp;</p> <p style="text-align: justify;">खेल सकिन एक मिनेट बाँकी हुँदा यार्मोलेन्कोले गरेको गोल वेष्ट ह्यामको जितमा निर्णायक बनेको थियो। जितसँगै वेष्ट ह्यामले ३२ खेलबाट ३० अंक जोडेको छ। जुन रेलिगेशन क्षेत्रको एष्टन भिल्लाभन्दा तीन अंकले माथि हो।&nbsp;पराजित भएसँगै चेल्सी ५४ अंकका साथ चौथो स्थानमा छ जुन पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा दुई अंकले मात्र माथि हो। युनाइटेड र उल्भरह्याम्पटनको समान ५२ अंक छ।&nbsp;</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2020-07-02/035501443Chelse-team.jpg" /></p> <p style="text-align: justify;">हिजो नै सम्पन्न खेलमा तेस्रो स्थानको लेस्टर सिटी पनि पराजित भएको थियो। एभर्टनसँग पराजित लेस्टरको ५५ अंक छ।&nbsp;विलियानको गोलमा चेल्सीले ४२औं मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफको अन्तिम मिनेटमा टोमास सोउसेकले बराबरी गोल फर्काएका थिए। ५१औं मिनेटमा माइकल एन्टोनियोले गरेको गोलमा वेष्ट ह्यामले अग्रता लिएको थियो। ७२औं मिनेटमै विलियानले बराबरी गोल फर्काएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्