काठमाडौं। जेरार्ड मोरेनोको दुई गोलप्रेरित भिल्लारियालले गएराति दश खेलाडीमा सिमित रियाल बेटिसलाई २-० ले पराजित गर्दै स्पेनिस ला लिगाको शीर्ष चारमा पर्ने सम्भावना बलियो बनाएको छ।
मोरेनोले पेनाल्टीमा गरेको गोलबाट भिल्लारियालले सातौं मिनेटमा अग्रता लिएको थियो। ३०औं मिनेटमा कार्लोस बाक्काको गोलमा मोरेनोले अग्रता दोब्बर बनाए।
पहिलो हाफको अन्तिम नबिल फकिरले दोस्रो पहेंलो कार्ड खाएपछि घरेलु टीम रियाल बेटिस दश खेलाडीमा सिमित बनेको थियो।
जितसँगै भिल्लारियालले ३३ खेलबाट ५४ अंक जोडेर पाँचौं स्थानमा छ। जुन चौथो स्थानको सेभियाभन्दा तीन अंकले मात्र पछाडि छ। रियाल बेटिस ३७ अंकका साथ १३औं स्थानमा छ।
अर्को खेलमा भ्यालेन्सियालाई २-० ले पराजित गर्दै एथलेटिको विल्बाओ सातौं स्थानमा उक्लिएको छ। विल्बाओका लागि दुवै गोल राहुल गार्सियाले गोल गरेका थिए। भ्यालेन्सिया दशौं स्थानमा छ।
त्यस्तै नवौं स्थानको ग्रानाडाले १५औं स्थानको डेपोर्टिभो अलाभेसलाई २-० ले पराजि गर्‍यो भने रियाल भालाडोलिड र लेभान्टेले गोलरहित बराबरी खेले।
" /> काठमाडौं। जेरार्ड मोरेनोको दुई गोलप्रेरित भिल्लारियालले गएराति दश खेलाडीमा सिमित रियाल बेटिसलाई २-० ले पराजित गर्दै स्पेनिस ला लिगाको शीर्ष चारमा पर्ने सम्भावना बलियो बनाएको छ।
मोरेनोले पेनाल्टीमा गरेको गोलबाट भिल्लारियालले सातौं मिनेटमा अग्रता लिएको थियो। ३०औं मिनेटमा कार्लोस बाक्काको गोलमा मोरेनोले अग्रता दोब्बर बनाए।
पहिलो हाफको अन्तिम नबिल फकिरले दोस्रो पहेंलो कार्ड खाएपछि घरेलु टीम रियाल बेटिस दश खेलाडीमा सिमित बनेको थियो।
जितसँगै भिल्लारियालले ३३ खेलबाट ५४ अंक जोडेर पाँचौं स्थानमा छ। जुन चौथो स्थानको सेभियाभन्दा तीन अंकले मात्र पछाडि छ। रियाल बेटिस ३७ अंकका साथ १३औं स्थानमा छ।
अर्को खेलमा भ्यालेन्सियालाई २-० ले पराजित गर्दै एथलेटिको विल्बाओ सातौं स्थानमा उक्लिएको छ। विल्बाओका लागि दुवै गोल राहुल गार्सियाले गोल गरेका थिए। भ्यालेन्सिया दशौं स्थानमा छ।
त्यस्तै नवौं स्थानको ग्रानाडाले १५औं स्थानको डेपोर्टिभो अलाभेसलाई २-० ले पराजि गर्‍यो भने रियाल भालाडोलिड र लेभान्टेले गोलरहित बराबरी खेले।
"> च्याम्पियन्स लिग खेल्ने भिल्लारियालको आशा: Dekhapadhi
च्याम्पियन्स लिग खेल्ने भिल्लारियालको आशा
काठमाडौं। जेरार्ड मोरेनोको दुई गोलप्रेरित भिल्लारियालले गएराति दश खेलाडीमा सिमित रियाल बेटिसलाई २-० ले पराजित गर्दै स्पेनिस ला लिगाको शीर्ष चारमा पर्ने सम्भावना बलियो बनाएको छ।
मोरेनोले पेनाल्टीमा गरेको गोलबाट भिल्लारियालले सातौं मिनेटमा अग्रता लिएको थियो। ३०औं मिनेटमा कार्लोस बाक्काको गोलमा मोरेनोले अग्रता दोब्बर बनाए।
पहिलो हाफको अन्तिम नबिल फकिरले दोस्रो पहेंलो कार्ड खाएपछि घरेलु टीम रियाल बेटिस दश खेलाडीमा सिमित बनेको थियो।
जितसँगै भिल्लारियालले ३३ खेलबाट ५४ अंक जोडेर पाँचौं स्थानमा छ। जुन चौथो स्थानको सेभियाभन्दा तीन अंकले मात्र पछाडि छ। रियाल बेटिस ३७ अंकका साथ १३औं स्थानमा छ।
अर्को खेलमा भ्यालेन्सियालाई २-० ले पराजित गर्दै एथलेटिको विल्बाओ सातौं स्थानमा उक्लिएको छ। विल्बाओका लागि दुवै गोल राहुल गार्सियाले गोल गरेका थिए। भ्यालेन्सिया दशौं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्