काठमाडौं। पिइरे-इमेरिक औबमेयाङको दुई गोलप्रेरित आर्सनलले गएराति नर्विच सिटीमाथि ४-० ले सहज नतिजा निकालेको छ।

औबमेयाङले ३३औं मिनेटमै आर्सनललाई अग्रता दिएका थिए। त्यसको पाँच मिनेट वित्न नपाउँदै औबमेयाङकै पासमा ग्रान्ट जाकाले अग्रता दोब्बर बनाए। ६७औं मिनेटमा औबमेयाङले व्यक्तिगत दोस्रो गोल थपे।

यससँगै औबमेयाङको चार खेलसम्मको गोलको खडेरी अन्त्य भएको छ। जुन पछिल्लो पाँच वर्षकै सबभन्दा खराब समय थियो। यससँगै उनले आर्सनलबाट ७९ खेलमा ५० गोल गरेका छन्। उनी सबभन्दा छिटो ५० गोल पुरा गर्ने आर्सनलका खेलाडी बनेका छन्।

खेल सकिन नौ मिनेट बाँकी रँहदा बैकल्पिक खेलाडी सेड्रिक सोएरसले अर्को गोल थपेपछि आर्सनल सहज जित निकाल्न सफल भएको हो।

सेड्रिक ७७औं मिनेटमा हेक्टर बेलेरिनको स्थानमा मैदान छिरेका थिए। सेड्रिक गत जनवरीमा साउथह्याम्पटनबाट लोनमा आर्सनलसँग अनुबन्ध भएका थिए।

जितसँगै आर्सनलले ३२ खेलबाट ४६ अंक जोडेको छ। आर्सनल सातौं स्थानमा उक्लिएको छ। जुन चौथो स्थानको चेल्सीभन्दा ८ अंकले पछाडी हो। नर्विच सिटी लिगको पुछारमा छ।

" /> काठमाडौं। पिइरे-इमेरिक औबमेयाङको दुई गोलप्रेरित आर्सनलले गएराति नर्विच सिटीमाथि ४-० ले सहज नतिजा निकालेको छ।

औबमेयाङले ३३औं मिनेटमै आर्सनललाई अग्रता दिएका थिए। त्यसको पाँच मिनेट वित्न नपाउँदै औबमेयाङकै पासमा ग्रान्ट जाकाले अग्रता दोब्बर बनाए। ६७औं मिनेटमा औबमेयाङले व्यक्तिगत दोस्रो गोल थपे।

यससँगै औबमेयाङको चार खेलसम्मको गोलको खडेरी अन्त्य भएको छ। जुन पछिल्लो पाँच वर्षकै सबभन्दा खराब समय थियो। यससँगै उनले आर्सनलबाट ७९ खेलमा ५० गोल गरेका छन्। उनी सबभन्दा छिटो ५० गोल पुरा गर्ने आर्सनलका खेलाडी बनेका छन्।

खेल सकिन नौ मिनेट बाँकी रँहदा बैकल्पिक खेलाडी सेड्रिक सोएरसले अर्को गोल थपेपछि आर्सनल सहज जित निकाल्न सफल भएको हो।

सेड्रिक ७७औं मिनेटमा हेक्टर बेलेरिनको स्थानमा मैदान छिरेका थिए। सेड्रिक गत जनवरीमा साउथह्याम्पटनबाट लोनमा आर्सनलसँग अनुबन्ध भएका थिए।

जितसँगै आर्सनलले ३२ खेलबाट ४६ अंक जोडेको छ। आर्सनल सातौं स्थानमा उक्लिएको छ। जुन चौथो स्थानको चेल्सीभन्दा ८ अंकले पछाडी हो। नर्विच सिटी लिगको पुछारमा छ।

"> आर्सनलको सहज जित, औबमेयाङको ५० गोल पूरा: Dekhapadhi
आर्सनलको सहज जित, औबमेयाङको ५० गोल पूरा
काठमाडौं। पिइरे-इमेरिक औबमेयाङको दुई गोलप्रेरित आर्सनलले गएराति नर्विच सिटीमाथि ४-० ले सहज नतिजा निकालेको छ।

औबमेयाङले ३३औं मिनेटमै आर्सनललाई अग्रता दिएका थिए। त्यसको पाँच मिनेट वित्न नपाउँदै औबमेयाङकै पासमा ग्रान्ट जाकाले अग्रता दोब्बर बनाए। ६७औं मिनेटमा औबमेयाङले व्यक्तिगत दोस्रो गोल थपे।

यससँगै औबमेयाङको चार खेलसम्मको गोलको खडेरी अन्त्य भएको छ। जुन पछिल्लो पाँच वर्षकै सबभन्दा खराब समय थियो। यससँगै उनले आर्सनलबाट ७९ खेलमा ५० गोल गरेका छन्। उनी सबभन्दा छिटो ५० गोल पुरा गर्ने आर्सनलका खेलाडी बनेका छन्।

खेल सकिन नौ मिनेट बाँकी रँहदा बैकल्पिक खेलाडी सेड्रिक सोएरसले अर्को गोल थपेपछि आर्सनल सहज जित निकाल्न सफल भएको हो।

सेड्रिक ७७औं मिनेटमा हेक्टर बेलेरिनको स्थानमा मैदान छिरेका थिए। सेड्रिक गत जनवरीमा साउथह्याम्पटनबाट लोनमा आर्सनलसँग अनुबन्ध भएका थिए।

जितसँगै आर्सनलले ३२ खेलबाट ४६ अंक जोडेको छ। आर्सनल सातौं स्थानमा उक्लिएको छ। जुन चौथो स्थानको चेल्सीभन्दा ८ अंकले पछाडी हो। नर्विच सिटी लिगको पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्