काठमाडौं। एभर्टनले गएराति इङ्लिस प्रिमियर लिगमा तेस्रो स्थानको लेस्टर सिटीमाथि २-१ को विजय हासिल गरेको छ। पराजित भएसँगै शीर्ष चारमा लेस्टरको पकड कमजोर बनेको छ।

कोभिड-१९ महामारीका कारण स्थगित भएको लिग पुनः शुरू भएपछि एभर्टनले कुनै पनि खेल हारेको छैन। पहिलो खेलमा लिभुरसँग गोलरहित बराबरी खेलेको एभर्टनको यो लगातार दोस्रो जित हो। यसअघि एभर्टनले नर्विच सिटीलाई १-० ले पराजित गरेको थियो।

रिचार्लिसनले १०औं मिनेटमा गरेको गोलबाट एभर्टनले अग्रता लिएको थियो। त्यसको ६ मिनेट वित्न नपाउँदै गिल्फी सिगुर्डसनले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए। ५१औं मिनेटमा केलेची इहनाचोको गोलबाट लेस्टरले पुनरागमन गर्ने संकेत गरे पनि अंक जोड्न सकेन।

ब्रेन्डन रोजर्सको टीम लेस्टर हारका बाबजुद तेस्रो स्थानका कायमै छ। तर, लिग पुन शुरू भएपछि लेस्टरले जित निकाल्न सकेको छैन।

यो हारपछि लेस्टर ३२ खेलबाट ५५ अंकका साथ तेस्रो स्थानमा कायमै छ। जुन पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड र छैटौं स्थानको उल्भरह्यामटनभन्दा तीन अंकले मात्र अगाडि हो।

जितसँगै एभर्टनले ३२ खेलबाट ४४ अंक जोडेको छ। जुन छैटौं स्थानको उल्भरह्याम्पटन भन्दा आठ अंकले पछाडि हो।

" /> काठमाडौं। एभर्टनले गएराति इङ्लिस प्रिमियर लिगमा तेस्रो स्थानको लेस्टर सिटीमाथि २-१ को विजय हासिल गरेको छ। पराजित भएसँगै शीर्ष चारमा लेस्टरको पकड कमजोर बनेको छ।

कोभिड-१९ महामारीका कारण स्थगित भएको लिग पुनः शुरू भएपछि एभर्टनले कुनै पनि खेल हारेको छैन। पहिलो खेलमा लिभुरसँग गोलरहित बराबरी खेलेको एभर्टनको यो लगातार दोस्रो जित हो। यसअघि एभर्टनले नर्विच सिटीलाई १-० ले पराजित गरेको थियो।

रिचार्लिसनले १०औं मिनेटमा गरेको गोलबाट एभर्टनले अग्रता लिएको थियो। त्यसको ६ मिनेट वित्न नपाउँदै गिल्फी सिगुर्डसनले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए। ५१औं मिनेटमा केलेची इहनाचोको गोलबाट लेस्टरले पुनरागमन गर्ने संकेत गरे पनि अंक जोड्न सकेन।

ब्रेन्डन रोजर्सको टीम लेस्टर हारका बाबजुद तेस्रो स्थानका कायमै छ। तर, लिग पुन शुरू भएपछि लेस्टरले जित निकाल्न सकेको छैन।

यो हारपछि लेस्टर ३२ खेलबाट ५५ अंकका साथ तेस्रो स्थानमा कायमै छ। जुन पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड र छैटौं स्थानको उल्भरह्यामटनभन्दा तीन अंकले मात्र अगाडि हो।

जितसँगै एभर्टनले ३२ खेलबाट ४४ अंक जोडेको छ। जुन छैटौं स्थानको उल्भरह्याम्पटन भन्दा आठ अंकले पछाडि हो।

"> शीर्ष चारमा लेस्टर सिटीको पकड कमजोर : Dekhapadhi
शीर्ष चारमा लेस्टर सिटीको पकड कमजोर
काठमाडौं। एभर्टनले गएराति इङ्लिस प्रिमियर लिगमा तेस्रो स्थानको लेस्टर सिटीमाथि २-१ को विजय हासिल गरेको छ। पराजित भएसँगै शीर्ष चारमा लेस्टरको पकड कमजोर बनेको छ।

कोभिड-१९ महामारीका कारण स्थगित भएको लिग पुनः शुरू भएपछि एभर्टनले कुनै पनि खेल हारेको छैन। पहिलो खेलमा लिभुरसँग गोलरहित बराबरी खेलेको एभर्टनको यो लगातार दोस्रो जित हो। यसअघि एभर्टनले नर्विच सिटीलाई १-० ले पराजित गरेको थियो।

रिचार्लिसनले १०औं मिनेटमा गरेको गोलबाट एभर्टनले अग्रता लिएको थियो। त्यसको ६ मिनेट वित्न नपाउँदै गिल्फी सिगुर्डसनले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए। ५१औं मिनेटमा केलेची इहनाचोको गोलबाट लेस्टरले पुनरागमन गर्ने संकेत गरे पनि अंक जोड्न सकेन।

ब्रेन्डन रोजर्सको टीम लेस्टर हारका बाबजुद तेस्रो स्थानका कायमै छ। तर, लिग पुन शुरू भएपछि लेस्टरले जित निकाल्न सकेको छैन।

यो हारपछि लेस्टर ३२ खेलबाट ५५ अंकका साथ तेस्रो स्थानमा कायमै छ। जुन पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड र छैटौं स्थानको उल्भरह्यामटनभन्दा तीन अंकले मात्र अगाडि हो।

जितसँगै एभर्टनले ३२ खेलबाट ४४ अंक जोडेको छ। जुन छैटौं स्थानको उल्भरह्याम्पटन भन्दा आठ अंकले पछाडि हो।

प्रतिक्रिया दिनुहोस्