काठमाडौं। बेन स्टोक्सले कार्यवाहक कप्तानको हैसियतमा वेस्ट इन्डिजविरूद्धको पहिलो टेस्टमा इङल्यान्ड टोलीको उत्कृष्ट नेतृत्व गर्ने मुख्य प्रशिक्षक क्रिस सिल्भरउडले विश्वास व्यक्त गरेका छन्।

कोरोना भाइरसको महामारीका कारण लामो समयसम्म स्थगित भएको क्रिकेट जुलाई ८ मा एजिएस बाउलबाट सुरू हुँदा इङल्यान्डका नियमित टेस्ट कप्तान जो रुट उपलब्ध हुने छैनन्।

दोस्रो सन्तानको जन्मका कारण रुटले तीन टेस्टको शृंखलाअन्तर्गत पहिलो टेस्ट गुमाउने भएका हुन्।

ओल्ड ट्राफोर्डमा हुने पछिल्ला दुई टेस्टका लागि इङलिस टोलीमा फर्कनुअघि रुटले आफूलाई सात दिनको सेल्फ आइसोलेसनमा राख्नुपर्नेछ। रुटको अनुपस्थितीमा अलराउन्डर स्टोक्सले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा टोलीको नेतृत्व गर्नेछन्।

“मेरो विचारमा स्टोक्सले व्यक्तिगत प्रदर्शनसँगै टोलीको नेतृत्व पनि उत्कृष्ट तरिकाले गर्नेछन्,” सिल्भरउडले भने, “टिममा उनी प्रेरणादायी व्यक्तित्व हुन्। उनी हरेक पक्षमा आफै अघि लागेर नेतृत्व गर्न सक्षम व्यक्ति हुन्। रुटको अनुपस्थितिलाई उनले खट्किन दिने छैनन्।’

" /> काठमाडौं। बेन स्टोक्सले कार्यवाहक कप्तानको हैसियतमा वेस्ट इन्डिजविरूद्धको पहिलो टेस्टमा इङल्यान्ड टोलीको उत्कृष्ट नेतृत्व गर्ने मुख्य प्रशिक्षक क्रिस सिल्भरउडले विश्वास व्यक्त गरेका छन्।

कोरोना भाइरसको महामारीका कारण लामो समयसम्म स्थगित भएको क्रिकेट जुलाई ८ मा एजिएस बाउलबाट सुरू हुँदा इङल्यान्डका नियमित टेस्ट कप्तान जो रुट उपलब्ध हुने छैनन्।

दोस्रो सन्तानको जन्मका कारण रुटले तीन टेस्टको शृंखलाअन्तर्गत पहिलो टेस्ट गुमाउने भएका हुन्।

ओल्ड ट्राफोर्डमा हुने पछिल्ला दुई टेस्टका लागि इङलिस टोलीमा फर्कनुअघि रुटले आफूलाई सात दिनको सेल्फ आइसोलेसनमा राख्नुपर्नेछ। रुटको अनुपस्थितीमा अलराउन्डर स्टोक्सले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा टोलीको नेतृत्व गर्नेछन्।

“मेरो विचारमा स्टोक्सले व्यक्तिगत प्रदर्शनसँगै टोलीको नेतृत्व पनि उत्कृष्ट तरिकाले गर्नेछन्,” सिल्भरउडले भने, “टिममा उनी प्रेरणादायी व्यक्तित्व हुन्। उनी हरेक पक्षमा आफै अघि लागेर नेतृत्व गर्न सक्षम व्यक्ति हुन्। रुटको अनुपस्थितिलाई उनले खट्किन दिने छैनन्।’

"> स्टोक्समाथि सिल्भरउडको विश्वास: Dekhapadhi
स्टोक्समाथि सिल्भरउडको विश्वास
काठमाडौं। बेन स्टोक्सले कार्यवाहक कप्तानको हैसियतमा वेस्ट इन्डिजविरूद्धको पहिलो टेस्टमा इङल्यान्ड टोलीको उत्कृष्ट नेतृत्व गर्ने मुख्य प्रशिक्षक क्रिस सिल्भरउडले विश्वास व्यक्त गरेका छन्।

कोरोना भाइरसको महामारीका कारण लामो समयसम्म स्थगित भएको क्रिकेट जुलाई ८ मा एजिएस बाउलबाट सुरू हुँदा इङल्यान्डका नियमित टेस्ट कप्तान जो रुट उपलब्ध हुने छैनन्।

दोस्रो सन्तानको जन्मका कारण रुटले तीन टेस्टको शृंखलाअन्तर्गत पहिलो टेस्ट गुमाउने भएका हुन्।

ओल्ड ट्राफोर्डमा हुने पछिल्ला दुई टेस्टका लागि इङलिस टोलीमा फर्कनुअघि रुटले आफूलाई सात दिनको सेल्फ आइसोलेसनमा राख्नुपर्नेछ। रुटको अनुपस्थितीमा अलराउन्डर स्टोक्सले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा टोलीको नेतृत्व गर्नेछन्।

“मेरो विचारमा स्टोक्सले व्यक्तिगत प्रदर्शनसँगै टोलीको नेतृत्व पनि उत्कृष्ट तरिकाले गर्नेछन्,” सिल्भरउडले भने, “टिममा उनी प्रेरणादायी व्यक्तित्व हुन्। उनी हरेक पक्षमा आफै अघि लागेर नेतृत्व गर्न सक्षम व्यक्ति हुन्। रुटको अनुपस्थितिलाई उनले खट्किन दिने छैनन्।’

प्रतिक्रिया दिनुहोस्