काठमाडाैं। लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आगामी सिजन टोलीले इङलिस प्रिमियर लिगमा उपाधि रक्षा नभई उपाधिमाथि धावा बोल्ने बताएका छन्।

लिभरपुलले १९९० यता पहिलो पटक गत साता प्रिमियर लिगको उपाधि जितेको थियो।

शुरूदेखि नै आक्रामक प्रदर्शन गर्दै आएको टोलीले कीर्तिमानी रूपमा सिजनका सात खेल बाँकी रहँदै उपाधिमा कब्जा जमाएको थियो।

“हामी अर्को वर्ष उपाधि रक्षा गर्ने छैनौं। हामी उपाधिमाथि धावा बोल्नेछौं। आक्रमण गर्नेछौं,” २०१५ देखि लिभरपुलको नेतृत्व सम्हाल्न थालेका क्लोपलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ।

उपाधि पक्का गरिसकेको लिभरपुल ३१ खेलको समाप्तीमा दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २३ अंकले अघि छ।

“अर्को सिजनमा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सी अझै बलियो हुनेछन्,” क्लोपले थपे, “उनीहरू सबै अहिले पनि राम्रा छन्। तर हामी अर्को सिजन पनि यसपालिकै जस्तो भावनाका साथ मैदानमा उत्रिनेछौं। लिभरपुलले आफ्नो आक्रामक छविलाई कायम राख्नेछ।”

" /> काठमाडाैं। लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आगामी सिजन टोलीले इङलिस प्रिमियर लिगमा उपाधि रक्षा नभई उपाधिमाथि धावा बोल्ने बताएका छन्।

लिभरपुलले १९९० यता पहिलो पटक गत साता प्रिमियर लिगको उपाधि जितेको थियो।

शुरूदेखि नै आक्रामक प्रदर्शन गर्दै आएको टोलीले कीर्तिमानी रूपमा सिजनका सात खेल बाँकी रहँदै उपाधिमा कब्जा जमाएको थियो।

“हामी अर्को वर्ष उपाधि रक्षा गर्ने छैनौं। हामी उपाधिमाथि धावा बोल्नेछौं। आक्रमण गर्नेछौं,” २०१५ देखि लिभरपुलको नेतृत्व सम्हाल्न थालेका क्लोपलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ।

उपाधि पक्का गरिसकेको लिभरपुल ३१ खेलको समाप्तीमा दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २३ अंकले अघि छ।

“अर्को सिजनमा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सी अझै बलियो हुनेछन्,” क्लोपले थपे, “उनीहरू सबै अहिले पनि राम्रा छन्। तर हामी अर्को सिजन पनि यसपालिकै जस्तो भावनाका साथ मैदानमा उत्रिनेछौं। लिभरपुलले आफ्नो आक्रामक छविलाई कायम राख्नेछ।”

"> लिभरपुलले अर्को सिजन उपाधि रक्षा होइन, आक्रमण गर्छ : क्लोप: Dekhapadhi
लिभरपुलले अर्को सिजन उपाधि रक्षा होइन, आक्रमण गर्छ : क्लोप
काठमाडाैं। लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आगामी सिजन टोलीले इङलिस प्रिमियर लिगमा उपाधि रक्षा नभई उपाधिमाथि धावा बोल्ने बताएका छन्।

लिभरपुलले १९९० यता पहिलो पटक गत साता प्रिमियर लिगको उपाधि जितेको थियो।

शुरूदेखि नै आक्रामक प्रदर्शन गर्दै आएको टोलीले कीर्तिमानी रूपमा सिजनका सात खेल बाँकी रहँदै उपाधिमा कब्जा जमाएको थियो।

“हामी अर्को वर्ष उपाधि रक्षा गर्ने छैनौं। हामी उपाधिमाथि धावा बोल्नेछौं। आक्रमण गर्नेछौं,” २०१५ देखि लिभरपुलको नेतृत्व सम्हाल्न थालेका क्लोपलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ।

उपाधि पक्का गरिसकेको लिभरपुल ३१ खेलको समाप्तीमा दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २३ अंकले अघि छ।

“अर्को सिजनमा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सी अझै बलियो हुनेछन्,” क्लोपले थपे, “उनीहरू सबै अहिले पनि राम्रा छन्। तर हामी अर्को सिजन पनि यसपालिकै जस्तो भावनाका साथ मैदानमा उत्रिनेछौं। लिभरपुलले आफ्नो आक्रामक छविलाई कायम राख्नेछ।”

प्रतिक्रिया दिनुहोस्