काठमाडौं। ललितपुर स्पोर्टस क्लबको आयोजनामा आइतबार पञ्चलाल कृष्णमाया महर्जनको स्मृतिमा राष्ट्रव्यापी अनलाइन टिम बुद्धिचाल प्रतियोगिता हुने भएको छ।

स्विस लिग प्रणालीअनुसार हुने प्रतियोगितामा ३० टिमबाट १२० खेलाडीको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ।

२० हजार रूपैयाँ पुरस्कार राशिको प्रतियोगितामा विजेता टिमले चार हजार, उपविजेताले तीन हजार ६०० तथा तेस्राे हुने टिमले दुई हजार ८०० रूपैयाँ पाउने जनाइएको छ।

यसैगरी चौथो हुने टिमले दुई हजार ४००, पाँचौं हुने टिमले दुई हजार, छैटौं हुनेले एक हजार ६००, सातौं हुनेले एक हजार २००, आठौं हुनेले एक हजार, नवौं हुनेले ८०० तथा १०औं स्थान हासिल गर्ने टिमले ६०० रूपैयाँ पाउने आयोजक क्लबले जनाएको छ।

एकदिने प्रतियोगिताको प्रत्येक टिममा खुल्लातर्फ १, १९०० रेटिङ मुनि १, १७०० रेटिङ मुनि १ र १५०० रेटिङ मुनि वा महिला १ गरी चार खेलाडी रहनेछन्।

" /> काठमाडौं। ललितपुर स्पोर्टस क्लबको आयोजनामा आइतबार पञ्चलाल कृष्णमाया महर्जनको स्मृतिमा राष्ट्रव्यापी अनलाइन टिम बुद्धिचाल प्रतियोगिता हुने भएको छ।

स्विस लिग प्रणालीअनुसार हुने प्रतियोगितामा ३० टिमबाट १२० खेलाडीको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ।

२० हजार रूपैयाँ पुरस्कार राशिको प्रतियोगितामा विजेता टिमले चार हजार, उपविजेताले तीन हजार ६०० तथा तेस्राे हुने टिमले दुई हजार ८०० रूपैयाँ पाउने जनाइएको छ।

यसैगरी चौथो हुने टिमले दुई हजार ४००, पाँचौं हुने टिमले दुई हजार, छैटौं हुनेले एक हजार ६००, सातौं हुनेले एक हजार २००, आठौं हुनेले एक हजार, नवौं हुनेले ८०० तथा १०औं स्थान हासिल गर्ने टिमले ६०० रूपैयाँ पाउने आयोजक क्लबले जनाएको छ।

एकदिने प्रतियोगिताको प्रत्येक टिममा खुल्लातर्फ १, १९०० रेटिङ मुनि १, १७०० रेटिङ मुनि १ र १५०० रेटिङ मुनि वा महिला १ गरी चार खेलाडी रहनेछन्।

"> अनलाइन बुद्धिचाल हुने: Dekhapadhi
अनलाइन बुद्धिचाल हुने
काठमाडौं। ललितपुर स्पोर्टस क्लबको आयोजनामा आइतबार पञ्चलाल कृष्णमाया महर्जनको स्मृतिमा राष्ट्रव्यापी अनलाइन टिम बुद्धिचाल प्रतियोगिता हुने भएको छ।

स्विस लिग प्रणालीअनुसार हुने प्रतियोगितामा ३० टिमबाट १२० खेलाडीको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ।

२० हजार रूपैयाँ पुरस्कार राशिको प्रतियोगितामा विजेता टिमले चार हजार, उपविजेताले तीन हजार ६०० तथा तेस्राे हुने टिमले दुई हजार ८०० रूपैयाँ पाउने जनाइएको छ।

यसैगरी चौथो हुने टिमले दुई हजार ४००, पाँचौं हुने टिमले दुई हजार, छैटौं हुनेले एक हजार ६००, सातौं हुनेले एक हजार २००, आठौं हुनेले एक हजार, नवौं हुनेले ८०० तथा १०औं स्थान हासिल गर्ने टिमले ६०० रूपैयाँ पाउने आयोजक क्लबले जनाएको छ।

एकदिने प्रतियोगिताको प्रत्येक टिममा खुल्लातर्फ १, १९०० रेटिङ मुनि १, १७०० रेटिङ मुनि १ र १५०० रेटिङ मुनि वा महिला १ गरी चार खेलाडी रहनेछन्।

प्रतिक्रिया दिनुहोस्