काठमाडौं। बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले करिअरमा ७०० गोल पूरा गरेका छन्। गएराति एट्लेटिकोविरुद्ध पेनाल्टीमा गोल गर्दै मेसीले ७०० गोलको कोसेढुंगा पार गरेका हुन्। मेसीले पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले २–१ को अग्रता लिएको थियो। तर, उक्त अग्रता जोगाउन नसक्दा बार्सिलोना २–२ को बराबरीमा रोकिएको थियो।

क्लबबाट ७२४ खेलमा मेस्सीको यो ६३०औं गोल हो। मेस्सीले ६०० गोल पूरा गरेको १४ महीनामै ७०० गोल पूरा गरेका हुन्। करिअरमा ७०० गोल पुरा गर्ने मेस्सी सातौं खेलाडी बनेका छन्। जोसेफ बिकासले करिअरमा सबभन्दा धेरै ८०५ गोल गरेका छन्।

ब्रजिलका लिजेन्ड रोमारियोले ७७२, पेलेले ७६७, हंगेरीका लिजेन्ड फेरेन्क पुस्कासले ७४६, जर्मनीका गेड मुलर ७३५ गोलसहित शीर्ष पाँच स्थानमा छन्।

धेरै गोल गर्ने सूचीमा मेस्सीका चीर प्रतिद्वन्द्वी क्रिष्टियानो रोनाल्डो ७२६ गोलसहित छैटौं स्थानमा छन्।  ७०० गोल पूरा गर्नेमध्ये मेस्सी र क्रिस्टियानो रोनाल्डो वर्तमान खेलाडी हुन्। जसमा मेस्सीभन्दा २६ गोल बढी गर्दै रोनाल्डो छैटौं स्थानमा छन्। रोनाल्डोले युरो २०२० मा युक्रेनविरुद्ध गोल गर्दै ७०० गोलको क्लबमा प्रवेश गरेका थिए।

मेस्सीले अधिकांश गोल बाँया खुट्टाले गरेका छन्। उनले ५८२ गोल बाँया खुट्टाले गरेका थिए। मेस्सीले दाँया खुट्टाले जम्मा ९२ गोल गरेका छन्। ७०० मध्ये मेस्सीले २४ गोल हेडमार्फत गरेका छन्। त्यसमध्ये मेस्सीले ५२ गोल फ्रिकिकमा गरेका छन् भने ९० गोल पेनाल्टीमा गरेका छन्। मेस्सीले ५८० गोल पेनाल्टी क्षेत्रबाट गरेका छन्। १२० गोल पेनाल्टी क्षेत्र बाहिरबाट गरेका थिए।

१६ जनवरीमा लेगानेसविरुद्ध पेनाल्टीमा गोल गर्दै ६९९ गोल गरेका मेस्सीले त्यसपछि लगातार तीन खेलमा गोल गर्न सकेका थिएनन्।

" /> काठमाडौं। बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले करिअरमा ७०० गोल पूरा गरेका छन्। गएराति एट्लेटिकोविरुद्ध पेनाल्टीमा गोल गर्दै मेसीले ७०० गोलको कोसेढुंगा पार गरेका हुन्। मेसीले पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले २–१ को अग्रता लिएको थियो। तर, उक्त अग्रता जोगाउन नसक्दा बार्सिलोना २–२ को बराबरीमा रोकिएको थियो।

क्लबबाट ७२४ खेलमा मेस्सीको यो ६३०औं गोल हो। मेस्सीले ६०० गोल पूरा गरेको १४ महीनामै ७०० गोल पूरा गरेका हुन्। करिअरमा ७०० गोल पुरा गर्ने मेस्सी सातौं खेलाडी बनेका छन्। जोसेफ बिकासले करिअरमा सबभन्दा धेरै ८०५ गोल गरेका छन्।

ब्रजिलका लिजेन्ड रोमारियोले ७७२, पेलेले ७६७, हंगेरीका लिजेन्ड फेरेन्क पुस्कासले ७४६, जर्मनीका गेड मुलर ७३५ गोलसहित शीर्ष पाँच स्थानमा छन्।

धेरै गोल गर्ने सूचीमा मेस्सीका चीर प्रतिद्वन्द्वी क्रिष्टियानो रोनाल्डो ७२६ गोलसहित छैटौं स्थानमा छन्।  ७०० गोल पूरा गर्नेमध्ये मेस्सी र क्रिस्टियानो रोनाल्डो वर्तमान खेलाडी हुन्। जसमा मेस्सीभन्दा २६ गोल बढी गर्दै रोनाल्डो छैटौं स्थानमा छन्। रोनाल्डोले युरो २०२० मा युक्रेनविरुद्ध गोल गर्दै ७०० गोलको क्लबमा प्रवेश गरेका थिए।

मेस्सीले अधिकांश गोल बाँया खुट्टाले गरेका छन्। उनले ५८२ गोल बाँया खुट्टाले गरेका थिए। मेस्सीले दाँया खुट्टाले जम्मा ९२ गोल गरेका छन्। ७०० मध्ये मेस्सीले २४ गोल हेडमार्फत गरेका छन्। त्यसमध्ये मेस्सीले ५२ गोल फ्रिकिकमा गरेका छन् भने ९० गोल पेनाल्टीमा गरेका छन्। मेस्सीले ५८० गोल पेनाल्टी क्षेत्रबाट गरेका छन्। १२० गोल पेनाल्टी क्षेत्र बाहिरबाट गरेका थिए।

१६ जनवरीमा लेगानेसविरुद्ध पेनाल्टीमा गोल गर्दै ६९९ गोल गरेका मेस्सीले त्यसपछि लगातार तीन खेलमा गोल गर्न सकेका थिएनन्।

"> ७०० गोलको क्लबमा प्रवेश गरे मेस्सी, अटाए विश्वका सातौं खेलाडीभित्र: Dekhapadhi
७०० गोलको क्लबमा प्रवेश गरे मेस्सी, अटाए विश्वका सातौं खेलाडीभित्र
काठमाडौं। बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले करिअरमा ७०० गोल पूरा गरेका छन्। गएराति एट्लेटिकोविरुद्ध पेनाल्टीमा गोल गर्दै मेसीले ७०० गोलको कोसेढुंगा पार गरेका हुन्। मेसीले पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले २–१ को अग्रता लिएको थियो। तर, उक्त अग्रता जोगाउन नसक्दा बार्सिलोना २–२ को बराबरीमा रोकिएको थियो।

क्लबबाट ७२४ खेलमा मेस्सीको यो ६३०औं गोल हो। मेस्सीले ६०० गोल पूरा गरेको १४ महीनामै ७०० गोल पूरा गरेका हुन्। करिअरमा ७०० गोल पुरा गर्ने मेस्सी सातौं खेलाडी बनेका छन्। जोसेफ बिकासले करिअरमा सबभन्दा धेरै ८०५ गोल गरेका छन्।

ब्रजिलका लिजेन्ड रोमारियोले ७७२, पेलेले ७६७, हंगेरीका लिजेन्ड फेरेन्क पुस्कासले ७४६, जर्मनीका गेड मुलर ७३५ गोलसहित शीर्ष पाँच स्थानमा छन्।

धेरै गोल गर्ने सूचीमा मेस्सीका चीर प्रतिद्वन्द्वी क्रिष्टियानो रोनाल्डो ७२६ गोलसहित छैटौं स्थानमा छन्।  ७०० गोल पूरा गर्नेमध्ये मेस्सी र क्रिस्टियानो रोनाल्डो वर्तमान खेलाडी हुन्। जसमा मेस्सीभन्दा २६ गोल बढी गर्दै रोनाल्डो छैटौं स्थानमा छन्। रोनाल्डोले युरो २०२० मा युक्रेनविरुद्ध गोल गर्दै ७०० गोलको क्लबमा प्रवेश गरेका थिए।

मेस्सीले अधिकांश गोल बाँया खुट्टाले गरेका छन्। उनले ५८२ गोल बाँया खुट्टाले गरेका थिए। मेस्सीले दाँया खुट्टाले जम्मा ९२ गोल गरेका छन्। ७०० मध्ये मेस्सीले २४ गोल हेडमार्फत गरेका छन्। त्यसमध्ये मेस्सीले ५२ गोल फ्रिकिकमा गरेका छन् भने ९० गोल पेनाल्टीमा गरेका छन्। मेस्सीले ५८० गोल पेनाल्टी क्षेत्रबाट गरेका छन्। १२० गोल पेनाल्टी क्षेत्र बाहिरबाट गरेका थिए।

१६ जनवरीमा लेगानेसविरुद्ध पेनाल्टीमा गोल गर्दै ६९९ गोल गरेका मेस्सीले त्यसपछि लगातार तीन खेलमा गोल गर्न सकेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्