काठमाडौं। अर्को वर्ष हुने भनिएको अफ्रिकन कप अफ नेसन्स २०२२ सम्मका लागि स्थगित भएको छ। कोभिड-१९ महामारीका कारण प्रतियोगिता एक वर्षका लागि स्थगित गरिएको हो।
अफ्रिकन फुटबल महासंघले छनोट प्रतियोगिता गर्न समस्या भएका कारण क्यारूनमा हुने प्रतियोगितामा अब जनवरी २०२२ मा हुने जनाएको छ। प्रतियोगितामा २४ टीम प्रतिस्पर्धा गर्नेछन्। “प्रतियोगिता र छनोट चरणका खेलहरूको तालिका केही समय पछि सार्वजनिक गर्नेछौं,’’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
योसहित प्रतियोगिता दोस्रोपटक सरेको हो। यसअघि २०२१ को जुन जुलाईमा गर्ने तय भएको थियो। तर, उक्त समय क्यामरूनमा वर्षा याम हुने भएका कारण प्रतियोगिता सोही वर्षको जनवरीमा गर्ने तय गरिएको थियो।
" /> काठमाडौं। अर्को वर्ष हुने भनिएको अफ्रिकन कप अफ नेसन्स २०२२ सम्मका लागि स्थगित भएको छ। कोभिड-१९ महामारीका कारण प्रतियोगिता एक वर्षका लागि स्थगित गरिएको हो।अफ्रिकन फुटबल महासंघले छनोट प्रतियोगिता गर्न समस्या भएका कारण क्यारूनमा हुने प्रतियोगितामा अब जनवरी २०२२ मा हुने जनाएको छ। प्रतियोगितामा २४ टीम प्रतिस्पर्धा गर्नेछन्। “प्रतियोगिता र छनोट चरणका खेलहरूको तालिका केही समय पछि सार्वजनिक गर्नेछौं,’’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
योसहित प्रतियोगिता दोस्रोपटक सरेको हो। यसअघि २०२१ को जुन जुलाईमा गर्ने तय भएको थियो। तर, उक्त समय क्यामरूनमा वर्षा याम हुने भएका कारण प्रतियोगिता सोही वर्षको जनवरीमा गर्ने तय गरिएको थियो।
">