काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड सदस्यमा छुम्बी लामा र धर्मराज गिरीलाई सिफारिस गरेको छ।
३ असारमा बसेको सदस्य सचिवस्तरीय बैठकले लामा र गिरीलाई राखेपका तर्फबाट क्यानमा पठाउने निर्णय गरेको हो। “मैले आज पत्र पाएको छु। राखेपले २०७४ को नयाँ विधानअनुसार धर्मराज गिरी र मलाई मनोनित गरेको छ,” लामाले भने।
राखेपले दिएको पत्रमा भनिएको छ, “२०७४ को विधानअनुसार राखेपको प्रतिनिधिका रुपमा तपाईंलाई मनोनित गरिएको जानकारी गराउँछु। लामो समया नेपाली क्रिकेटमा गर्नुभएको योगदानको कदर गर्दै परिषद्‍बाट क्यानको बोर्ड सदस्यमा मनोनित गरेका छौं। सफल कार्यकालको शुभकामना।”
क्यानका सचिव असोकनाथ प्याकुरेलले अहिलेसम्म आफूहरूलाई राखेपबाट कुनै आधिकारिक पत्र नआएको बताए।
लामा २०६८ मा कार्यालयमा प्रमुखका रुपमा क्यानमा प्रवेश गरेका थिए। त्यतिबेला युवराज लामा सदस्यसचिव तथा आङ्बुहाङ राई क्यान अध्यक्ष थिए। लामाले २०६९ बाट प्रमुख कार्यसञ्चालन अधिकृतका रूपमा क्यानमा काम गरे। ७० पछि क्यान निलम्बन भएपछि लामाले नै परिषद् तथा आइसीसीसँग समन्वयको भूमिका खेलेका थिए। गिरी भने मदन भण्डारी स्पोटर्स् एकेडेमीको क्रिकेट विभाग प्रमुख हुन्।
“क्यानमा क्यानमा १० वर्षसम्म काम गरेको अनुभवलाई अब पोलिसी लेभलमा लागू गर्नेछु। सातै प्रदेशमा रंगशाला बनाउने सरकारको योजना छ। कम्तीमा खेल्न हुने मैदान बनाउन म पहल गर्नेछु,” लामाले भने।
" /> काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड सदस्यमा छुम्बी लामा र धर्मराज गिरीलाई सिफारिस गरेको छ।
३ असारमा बसेको सदस्य सचिवस्तरीय बैठकले लामा र गिरीलाई राखेपका तर्फबाट क्यानमा पठाउने निर्णय गरेको हो। “मैले आज पत्र पाएको छु। राखेपले २०७४ को नयाँ विधानअनुसार धर्मराज गिरी र मलाई मनोनित गरेको छ,” लामाले भने।
राखेपले दिएको पत्रमा भनिएको छ, “२०७४ को विधानअनुसार राखेपको प्रतिनिधिका रुपमा तपाईंलाई मनोनित गरिएको जानकारी गराउँछु। लामो समया नेपाली क्रिकेटमा गर्नुभएको योगदानको कदर गर्दै परिषद्‍बाट क्यानको बोर्ड सदस्यमा मनोनित गरेका छौं। सफल कार्यकालको शुभकामना।”
क्यानका सचिव असोकनाथ प्याकुरेलले अहिलेसम्म आफूहरूलाई राखेपबाट कुनै आधिकारिक पत्र नआएको बताए।
लामा २०६८ मा कार्यालयमा प्रमुखका रुपमा क्यानमा प्रवेश गरेका थिए। त्यतिबेला युवराज लामा सदस्यसचिव तथा आङ्बुहाङ राई क्यान अध्यक्ष थिए। लामाले २०६९ बाट प्रमुख कार्यसञ्चालन अधिकृतका रूपमा क्यानमा काम गरे। ७० पछि क्यान निलम्बन भएपछि लामाले नै परिषद् तथा आइसीसीसँग समन्वयको भूमिका खेलेका थिए। गिरी भने मदन भण्डारी स्पोटर्स् एकेडेमीको क्रिकेट विभाग प्रमुख हुन्।
“क्यानमा क्यानमा १० वर्षसम्म काम गरेको अनुभवलाई अब पोलिसी लेभलमा लागू गर्नेछु। सातै प्रदेशमा रंगशाला बनाउने सरकारको योजना छ। कम्तीमा खेल्न हुने मैदान बनाउन म पहल गर्नेछु,” लामाले भने।
"> क्यानको बोर्ड सदस्यमा लामा र गिरीकाे नाम सिफारिस: Dekhapadhi
क्यानको बोर्ड सदस्यमा लामा र गिरीकाे नाम सिफारिस
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड सदस्यमा छुम्बी लामा र धर्मराज गिरीलाई सिफारिस गरेको छ।
३ असारमा बसेको सदस्य सचिवस्तरीय बैठकले लामा र गिरीलाई राखेपका तर्फबाट क्यानमा पठाउने निर्णय गरेको हो। “मैले आज पत्र पाएको छु। राखेपले २०७४ को नयाँ विधानअनुसार धर्मराज गिरी र मलाई मनोनित गरेको छ,” लामाले भने।
क्यानका सचिव असोकनाथ प्याकुरेलले अहिलेसम्म आफूहरूलाई राखेपबाट कुनै आधिकारिक पत्र नआएको बताए।
लामा २०६८ मा कार्यालयमा प्रमुखका रुपमा क्यानमा प्रवेश गरेका थिए। त्यतिबेला युवराज लामा सदस्यसचिव तथा आङ्बुहाङ राई क्यान अध्यक्ष थिए। लामाले २०६९ बाट प्रमुख कार्यसञ्चालन अधिकृतका रूपमा क्यानमा काम गरे। ७० पछि क्यान निलम्बन भएपछि लामाले नै परिषद् तथा आइसीसीसँग समन्वयको भूमिका खेलेका थिए। गिरी भने मदन भण्डारी स्पोटर्स् एकेडेमीको क्रिकेट विभाग प्रमुख हुन्।
“क्यानमा क्यानमा १० वर्षसम्म काम गरेको अनुभवलाई अब पोलिसी लेभलमा लागू गर्नेछु। सातै प्रदेशमा रंगशाला बनाउने सरकारको योजना छ। कम्तीमा खेल्न हुने मैदान बनाउन म पहल गर्नेछु,” लामाले भने।
प्रतिक्रिया दिनुहोस्