काठमाडौं। नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कबड्डी खेलाडीको वैदेशिक प्रशिक्षण भारतकाे महाराष्ट्रस्थित कोलापुरमा हुने भएको छ। नेपाली टोली आजै त्यसतर्फ प्रस्थान गरेको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिदाई गरे।

पुरुष खेलाडीमा जयबहादुर बोहरा, नागेश्वर थारू, विनोद तामाङ, प्रदीप मिजार, रन्जित गजमेर, लालमोहर यादव, प्रवीण खड्का, कुमार लामा, पदमबहादुर विष्ट, बन्धु राना, कल्याण भुजेल, अमित कुँवर, अजय मानन्धर, रामु टमाटा, रामप्रसाद महतो र कधैलाल थारू रहेका छन्।

महिलामा कोशमाया बस्नेत, मेनुका राजवंशी, गंगा धामी, अनुजा कुलुङ राई, हरिना थापा, मानमति विष्ट, गंगा रकसकोटी, कमला थापा, सरिता भुजेल, सविना मल्ल, रविना चौधरी, जयन्ती बडु, सुनिता थापा, यशोदा गिरी, पुस्तिका चौधरी र सिर्जना थारू छन्।

प्रशिक्षकमा तारासिंह भाट, लोकबहादुर विष्ट, मोतिराज पनेरू, विष्णुदत्त भट्ट र पार्वती राई छन्। भाट मुख्य प्रशिक्षक हुन्। दुई व्यवस्थापकमा कृष्णदेव पन्त र सुन्दर प्रजापति रहेका छन्।

सागका लागि खेलाडीको अन्तिम छनोट भने हुन बाँकी छ। हाल प्रशिक्षणका लागि समान १६–१६ पुरुष–महिला खेलाडी भारत गएकोमा दुवैतर्फ समान १२–१२ खेलाडीको अन्तिम छनोट गरिने मुख्य प्रशिक्षक भाटले जनाएका छन्।

भारतमा रहँदा टोलीले पाँच अभ्यास खेल पनि खेल्ने कार्यक्रम छ। प्रशिक्षण नोभेम्बर २ देखि २९ तारिखसम्म चल्ने छ।

" /> काठमाडौं। नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कबड्डी खेलाडीको वैदेशिक प्रशिक्षण भारतकाे महाराष्ट्रस्थित कोलापुरमा हुने भएको छ। नेपाली टोली आजै त्यसतर्फ प्रस्थान गरेको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिदाई गरे।

पुरुष खेलाडीमा जयबहादुर बोहरा, नागेश्वर थारू, विनोद तामाङ, प्रदीप मिजार, रन्जित गजमेर, लालमोहर यादव, प्रवीण खड्का, कुमार लामा, पदमबहादुर विष्ट, बन्धु राना, कल्याण भुजेल, अमित कुँवर, अजय मानन्धर, रामु टमाटा, रामप्रसाद महतो र कधैलाल थारू रहेका छन्।

महिलामा कोशमाया बस्नेत, मेनुका राजवंशी, गंगा धामी, अनुजा कुलुङ राई, हरिना थापा, मानमति विष्ट, गंगा रकसकोटी, कमला थापा, सरिता भुजेल, सविना मल्ल, रविना चौधरी, जयन्ती बडु, सुनिता थापा, यशोदा गिरी, पुस्तिका चौधरी र सिर्जना थारू छन्।

प्रशिक्षकमा तारासिंह भाट, लोकबहादुर विष्ट, मोतिराज पनेरू, विष्णुदत्त भट्ट र पार्वती राई छन्। भाट मुख्य प्रशिक्षक हुन्। दुई व्यवस्थापकमा कृष्णदेव पन्त र सुन्दर प्रजापति रहेका छन्।

सागका लागि खेलाडीको अन्तिम छनोट भने हुन बाँकी छ। हाल प्रशिक्षणका लागि समान १६–१६ पुरुष–महिला खेलाडी भारत गएकोमा दुवैतर्फ समान १२–१२ खेलाडीको अन्तिम छनोट गरिने मुख्य प्रशिक्षक भाटले जनाएका छन्।

भारतमा रहँदा टोलीले पाँच अभ्यास खेल पनि खेल्ने कार्यक्रम छ। प्रशिक्षण नोभेम्बर २ देखि २९ तारिखसम्म चल्ने छ।

"> कबड्डीको वैदेशिक प्रशिक्षण भारतमा: Dekhapadhi
कबड्डीको वैदेशिक प्रशिक्षण भारतमा
काठमाडौं। नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कबड्डी खेलाडीको वैदेशिक प्रशिक्षण भारतकाे महाराष्ट्रस्थित कोलापुरमा हुने भएको छ। नेपाली टोली आजै त्यसतर्फ प्रस्थान गरेको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिदाई गरे।

पुरुष खेलाडीमा जयबहादुर बोहरा, नागेश्वर थारू, विनोद तामाङ, प्रदीप मिजार, रन्जित गजमेर, लालमोहर यादव, प्रवीण खड्का, कुमार लामा, पदमबहादुर विष्ट, बन्धु राना, कल्याण भुजेल, अमित कुँवर, अजय मानन्धर, रामु टमाटा, रामप्रसाद महतो र कधैलाल थारू रहेका छन्।

महिलामा कोशमाया बस्नेत, मेनुका राजवंशी, गंगा धामी, अनुजा कुलुङ राई, हरिना थापा, मानमति विष्ट, गंगा रकसकोटी, कमला थापा, सरिता भुजेल, सविना मल्ल, रविना चौधरी, जयन्ती बडु, सुनिता थापा, यशोदा गिरी, पुस्तिका चौधरी र सिर्जना थारू छन्।

प्रशिक्षकमा तारासिंह भाट, लोकबहादुर विष्ट, मोतिराज पनेरू, विष्णुदत्त भट्ट र पार्वती राई छन्। भाट मुख्य प्रशिक्षक हुन्। दुई व्यवस्थापकमा कृष्णदेव पन्त र सुन्दर प्रजापति रहेका छन्।

सागका लागि खेलाडीको अन्तिम छनोट भने हुन बाँकी छ। हाल प्रशिक्षणका लागि समान १६–१६ पुरुष–महिला खेलाडी भारत गएकोमा दुवैतर्फ समान १२–१२ खेलाडीको अन्तिम छनोट गरिने मुख्य प्रशिक्षक भाटले जनाएका छन्।

भारतमा रहँदा टोलीले पाँच अभ्यास खेल पनि खेल्ने कार्यक्रम छ। प्रशिक्षण नोभेम्बर २ देखि २९ तारिखसम्म चल्ने छ।

प्रतिक्रिया दिनुहोस्