काठमाडौं। गत मंसिरमा सम्पन्न तेह्रौं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पाएको ऐतिहासिक सफलताबाट नेपाली खेलकुद क्षेत्र उत्हासित थियो। तर, ऐतिहासिक रूपमा प्राप्त ५१ स्वर्ण पदकको जोश सेलाउन नपाउँदै कोभिड–१९ महामारीका कारण लकडाउन लागू भएपछि खेल क्षेत्र सितांग भएको छ। खेलाडी निराश छन्।

महामारीको असर कहिलेसम्म रहन्छ ? कसैलाई थाहा छैन। विश्वभरका वैज्ञानिकहरूले निकाल्ने गरेका तथ्य समयक्रममा गलत सावित भइरहेका छन्। कोरोना भाइरसले ठाउँपिच्छे फरक स्वभाव देखाइरहेको छ। न कुनै औषधि छ, न खोप पत्ता लगाउने प्रयासले नै सार्थकता पाएको छ।

यस्तो अवस्थामा नेपाली खेल क्षेत्रले कसरी भविष्यको आकलन गर्नु ? निरिह भएर नेपाली खेलाडीहरू महामारीको त्रासबाट मुक्त हुने समयको प्रतीक्षा गरिरहेका छन्। अवस्था सामान्य भए खेल गतिविधि शुरू होला भन्ने आशा बोकेर बस्नुबाहेक खेल क्षेत्रसँग अर्को विकल्प पनि छैन। युरोपमा पछिल्लो समय शुरू गरिएको ‘क्लोज डोर’ (दर्शकबिनाको खाली रंगशालामा) फुटबलजस्तो नेपालमा खेल गतिविधि गर्न सम्भव नभएको सबैले बुझेकै छन्।

त्यसैले त अर्को चिन्ता थपिएको छ, ‘यो पूरा वर्ष मैदानमा खेलुकद नफर्किइकनै सकिने त होइन ?’ १४ जेठमा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गर्ने क्रममा नवौं राष्ट्रिय खेलकुदलाई समावेश गरे। जसमा खेलाडीले कालो बादलमा चाँदीको घेरा देखेका थिए। तर, त्यो पनि महामारीको अवस्था नियन्त्रणमा आए मात्र सम्भव हुन्छ।

हालै सम्पन्न १३औं सागका केही खेल त्यहीँ गर्ने क्रममा पनि केही पूर्वाधार बनेका थिए। जसका कारण तुलनात्मक रूपमा पोखरामा राष्ट्रिय खेलकुद आयोजना गर्न सहज छ।

सरकारले अहिले लकडाउन खुकुलो गर्दै लगे पनि संक्रमितको संख्या दिन दिनै बढी रहेको छ। त्यसैले तत्काल खेलकुद गतिविधि सञ्चालन गर्ने जोखिम सरकारले लिन सक्दैन। तथापी, खेलाडीले सुरक्षित वातावरणमा व्यक्तिगत प्रशिक्षण गर्न भने थालेका छन्। अन्तर्राष्ट्रियस्तरमा खेलकुद गतिविधि शुरू भएपछि नेपालमा पनि त्यसको दबाब बढेको छ।

२०७६ वैशाखमा नेपालगञ्जलाई केन्द्र बनाउँदै प्रदेश पाँचका विभिन्न स्थानमा राष्ट्रिय खेलकुदको आठौं संस्करण सम्पन्न भएको थियो। त्यतिबेलै नवौं संस्करण २०७७ मा पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा हुने निर्णय भएको थियो। प्रदेश चार खेलकुद विकास समितिले नवौं संस्करणको झण्डा बोकेर फर्किएको थियो। त्यसयता राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै पोखरामा भौतिक पूर्वाधारमा केही काम भइरहेका छन्। हालै सम्पन्न १३औं सागका केही खेल त्यहीँ गर्ने क्रममा पनि केही पूर्वाधार बनेका थिए। जसका कारण तुलनात्मक रूपमा पोखरामा राष्ट्रिय खेलकुद आयोजना गर्न सहज छ।

निर्धारित मितिमै हुने हो भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब आठ महीनाको समय बाँकी छ। सरकारले १७ असारबाट लागू हुने गरी लकडाउन खुकुलो बनाउन ५१ दिनको योजना सार्वजनिक गरेको थियो। त्यसअनुसार पनि दशैं अगाडी खेलकुद गतिविधि सञ्चालन हुने देखिँदैन। त्यसैले नेपाली क्यालेन्डरअनुसार वर्ष २०७७ भित्र वृहत राष्ट्रिय खेलकुद आयोजना सहज छैन।

त्यसका बाबजुद राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल यो वर्षभित्रै नवौं राष्ट्रिय खेलकुद सम्पन्न गर्नेमा प्रतिबद्ध छन्। नेतृत्व लिएको चार महीना पनि नबित्दै असम्भव झैं ठानिएको दक्षिण एशियाली खेलकुदलाई सम्भव बनाएका सिलवाल राष्ट्रिय खेलकुद गर्न तीन महीनाको समय पर्याप्त हुने बताउँछन्।

सामान्य स्थिति रहँदा पनि विगतमा राष्ट्रिय खेलकुद प्रतियोगिता पटक–पटक स्थगित भएका उदाहरण छन्। भौतिक पूर्वाधार निर्माण सम्पन्न नहुँदा आठौं राष्ट्रिय खेलकुद पनि हुने, नहुने अन्यौलकैबीच तोकिएकै वर्ष सम्पन्न भएको थियो।

“यस प्रतियोगिताको सन्दर्भमा दुई, तीन पक्ष छन्। पहिलो पूर्वाधार हो। त्यसका लागि पोखरामा स्विमिङ र सुटिङ रेञ्जबाहेक सबै खेलका पूर्वाधार छन्। अर्को तयारी हो। हामीलाई तयारीका लागि बढीमा तीन महीना भए पर्याप्त हुन्छ। तेस्रो प्रतिस्पर्धा हो। त्यसमा जिल्ला र प्रदेशको छनोट तथा अन्तिम प्रतियोगिता गर्न धेरै समय चाहिन्न। त्यसकारण हामीले मंसीर–पुससम्म तयारी सक्यौं भने फागुनमा प्रतियोगिता गर्न सक्छौं,” सदस्यसचिव सिलवालले भने, “यो अन्तर्राष्ट्रिय प्रतियोगिता होइन। राष्ट्रिय प्रतियोगिता हो। महामारीले एकदमै विकराल रूप लियो भने छुट्टै कुरा हो। तर, अहिलेसम्मको स्थिति हेर्दा नेपालमा धेरै डराउनु पर्ने स्थिति देखिएको छैन। त्यसैले यो प्रतियोगिता आयोजना गर्न हामी दृढ छौं।”

सामान्य स्थिति रहँदा पनि विगतमा राष्ट्रिय खेलकुद प्रतियोगिता पटक–पटक स्थगित भएका उदाहरण छन्। भौतिक पूर्वाधार निर्माण सम्पन्न नहुँदा आठौं राष्ट्रिय खेलकुद पनि हुने, नहुने अन्यौलकैबीच तोकिएकै वर्ष सम्पन्न भएको थियो। पूर्वाधारका हिसाबले पोखरामा कुनै समस्या छैन। त्यसकारण अहिलेको नवौं राष्ट्रिय खेलकुद पनि तोकिएको समयमै हुने अनुमान गरिएको थियो। तर, कोभिड–१९ महामारीले आशंका भने जन्माइदिएको छ।

राष्ट्रिय खेलकुद प्रतियोगितामा जिल्लामा खेलाडी छनोट गर्नुपर्छ। जिल्लाबाट प्रदेश छनोट गर्नुपर्छ। प्रदेशबाट खेलाडी छनोट भएपछि केन्द्रिय प्रतियोगिता हुनेछ। प्रतियोगिताका लागि खेलाडी आफैंले पनि तयारी गर्नुपर्ने हुन्छ। त्यसैले सदस्यसचिवले भनेको जस्तो तीन महीनाको समय पर्याप्त हुन्छ त?

“हाम्रो यो प्रतियोगिताको लागि यति समय चाहिन्छ भन्ने छ्रैन। तर, तीन महीनाको समय खेलाडीको लागि अपर्याप्त भने होइन,” राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ भन्छन्, “तर, पछिल्लो हाम्रोमा हतारमा प्रतियोगिता गर्ने चलन छ। अन्तिम समयसम्म पनि हुने नहुने अन्योल हुन्छ। त्यसकारण बजेट सक्नका लागि मात्र प्रतियोगिता गरेको जस्तो देखिन्छ। खेलाडीको लागि नभई पदाधिकारी तथा कर्मचारीलाई मात्र प्रतियोगिता गरेजस्तो देखिन्छ।”

खेलाडीका लागि प्रतियोगिता हुँदै नहुनु भन्दा भएको राम्रो हो। तर, हतारमा गरिने प्रतियोगिताले खेलाडीमा राष्ट्रिय खेलकुदको ‘चार्म’ घट्दै गएको छ।

खेलाडीका लागि प्रतियोगिता हुँदै नहुनु भन्दा भएको राम्रो हो। तर, हतारमा गरिने प्रतियोगिताले खेलाडीमा राष्ट्रिय खेलकुदको ‘चार्म’ घट्दै गएको छ। जसकारण अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा ल्याएका खेलाडीले राष्ट्रिय खेलकुदलाई प्राथमिकतामा राख्न छाडेका छन्। यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष श्रेष्ठ पनि स्वीकार गर्छन्।

“पहिला राष्ट्रिय खेलकुद प्रतियोगिताकै लागि भनेर खेलाडीले वर्षभरी तयारी गरिरहेका हुन्थे। तर, पछिल्लो समय अन्तिम समयसम्म पनि प्रतियोगिता हुने नहुने निश्चित हुँदैन जसले गर्दा राष्ट्रिय खेलकुदको चार्म नै घटेको छ,” अध्यक्ष श्रेष्ठले भने, “भौतिक पूर्वाधार पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुँदैन। राष्ट्रिय खेकलुद खेलेर गएपछि खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदा सहज हुनुपर्छ। तर, त्यस्तो परिस्थितीमा नेपालमा अझै पनि छैन। राष्ट्रिय खेलकुद अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने माध्यम हुनुपर्छ। अनिमात्र राम्रा खेलाडीले राष्ट्रिय खेलकुद खेल्छन्।”

राष्ट्रिय खेलकुदलाई त्यसको भावनाअनुसार सफल पार्नका लागि सबभन्दा पहिला समयको अनुसासनमा चुक्न नहुने श्रेष्ठ बताउँछन्। भन्छन्, “धेरै हिसाबमा राष्ट्रिय खेलकुदमा सुधार आवस्यक छ। तर, सबभन्दा पहिला समयमा हुने कुराको ग्यारेन्टी भयो भने पनि धेरै फाइदा पुग्छ। खेलाडीले आफ्नै तरिकाले भए पनि राष्ट्रिय खेलकुदलाई महत्वमा राखेर तयार गरिरहेका हुन्छन्। यसको चार्म बढ्छ। अनि विस्तारै पूर्वाधार तथा अन्य प्राविधिक पक्षमा पनि सुधार गर्दै लानुपर्छ।”

" /> काठमाडौं। गत मंसिरमा सम्पन्न तेह्रौं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पाएको ऐतिहासिक सफलताबाट नेपाली खेलकुद क्षेत्र उत्हासित थियो। तर, ऐतिहासिक रूपमा प्राप्त ५१ स्वर्ण पदकको जोश सेलाउन नपाउँदै कोभिड–१९ महामारीका कारण लकडाउन लागू भएपछि खेल क्षेत्र सितांग भएको छ। खेलाडी निराश छन्।

"> खेलकर्मीको चासो : कहिले होला राष्ट्रिय खेलकुद: Dekhapadhi
फाइल तस्वीर।
खेलकर्मीको चासो : कहिले होला राष्ट्रिय खेलकुद

प्रतिक्रिया दिनुहोस्