काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अस्ट्रेलियाका ग्यारी फिलिप्सलाई टेक्निकल डाइरेक्टर (प्राविधिक निर्देशक) मा नियुक्त गरेको छ । सोमबार नेपाल आइपुगेका ग्यारीलाई एन्फाले १४ कात्तिकमा आधिकारीक रुपमा प्राविधिक निर्देशक नियुक्त गरेको हो । एन्फा कम्प्लेक्स, सातदेवाटोमा ग्यारीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह, विभिन्न प्रशिक्षकहरुले स्वागत गरे।
 
एन्फाले यसअघि नै ग्यारो कार्यकाल एक वर्षको हुने जनाइसकेको छ। यसअघि एन्फाको प्राविधिक निर्देशकमा जापानका ताकेदा रहेका थिए । अस्ट्रेलियाका पूर्व मिडफिल्डर ग्यारीले एक दशकभन्दा लामो समय अस्ट्रेलियाको सिड्नी ओलम्पिक फुटबल क्लबमा खेलेका थिए। ग्यारिले पछिल्लो पटक सन् २०१५ मा पपुवा न्युगिनीको राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षण सम्हालेका थिए। 
 

" /> काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अस्ट्रेलियाका ग्यारी फिलिप्सलाई टेक्निकल डाइरेक्टर (प्राविधिक निर्देशक) मा नियुक्त गरेको छ । सोमबार नेपाल आइपुगेका ग्यारीलाई एन्फाले १४ कात्तिकमा आधिकारीक रुपमा प्राविधिक निर्देशक नियुक्त गरेको हो । एन्फा कम्प्लेक्स, सातदेवाटोमा ग्यारीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह, विभिन्न प्रशिक्षकहरुले स्वागत गरे।
 
एन्फाले यसअघि नै ग्यारो कार्यकाल एक वर्षको हुने जनाइसकेको छ। यसअघि एन्फाको प्राविधिक निर्देशकमा जापानका ताकेदा रहेका थिए । अस्ट्रेलियाका पूर्व मिडफिल्डर ग्यारीले एक दशकभन्दा लामो समय अस्ट्रेलियाको सिड्नी ओलम्पिक फुटबल क्लबमा खेलेका थिए। ग्यारिले पछिल्लो पटक सन् २०१५ मा पपुवा न्युगिनीको राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षण सम्हालेका थिए। 
 

"> ग्यारी फिलिप्स एन्फाको टेक्निकल डाइरेक्टर नियुक्त : Dekhapadhi
ग्यारी फिलिप्स एन्फाको टेक्निकल डाइरेक्टर नियुक्त  <p style="text-align:justify">काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अस्ट्रेलियाका ग्यारी फिलिप्सलाई टेक्निकल डाइरेक्टर (प्राविधिक निर्देशक) मा नियुक्त गरेको छ । सोमबार नेपाल आइपुगेका ग्यारीलाई एन्फाले १४ कात्तिकमा आधिकारीक रुपमा प्राविधिक निर्देशक नियुक्त गरेको हो । एन्फा कम्प्लेक्स, सातदेवाटोमा ग्यारीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह, विभिन्न प्रशिक्षकहरुले स्वागत गरे।<br /> &nbsp;<br /> एन्फाले यसअघि नै ग्यारो कार्यकाल एक वर्षको हुने जनाइसकेको छ। यसअघि एन्फाको प्राविधिक निर्देशकमा जापानका ताकेदा रहेका थिए । अस्ट्रेलियाका पूर्व मिडफिल्डर ग्यारीले एक दशकभन्दा लामो समय अस्ट्रेलियाको सिड्नी ओलम्पिक फुटबल क्लबमा खेलेका थिए। ग्यारिले पछिल्लो पटक सन् २०१५ मा पपुवा न्युगिनीको राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षण सम्हालेका थिए।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्