काठमाडौं। अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी नेपाली गल्फर प्रतिमा शेर्पाले कोभिड-१९ महामारीका कारण भएको लकडाउनमा मानसिक रूपमा स्वस्थ्य रहन 'मेडिटेसन' (याेगा) महत्त्वपूर्ण हुने बताएकी छिन्।
सामाजिक सञ्जाल फेसबुकमा प्रतिमाले भिडियो सन्देशमार्फत मेडिटेसन मानिसको जीवनमा महत्त्वपूर्ण रहेको बताएकी हुन्। प्रतिमाले लकडाउन शुरू मानसिक समस्या भोगेको र त्यसबाट मुक्त हुन मेडिटेसनले ठूलो सहयोग गरेको बताएकी छिन्।
मेडिटेसनको महत्त्व मैले त्यसपछि मात्र थाहा पाएँ। पहिले रहरले गर्थें, अहिले बाध्यता भयो। मानिसको जीवनमा मेडिटेसन धेरै महत्त्वपूर्ण रहेछ।
“मेरो दिन नै गल्फ कोर्समा बित्थ्यो। लकडाउन शुरू भएपछि सबै बन्द भयो। नेपाल फर्किन पनि पाइनँ। बन्द भएपछि मैले सबै गुमाएजस्तो भएको थियो। बीचमा ठीक भइसकेको थियो। तर, मलाई के भयो थाहा भएन। मनमा नकरात्मक कुराहरू मात्र आउन थाल्यो। म आफैंलाई केही हुने हो कि, कसैको बारेमा नराम्रो कुरा सुन्नु पर्ने हो कि भन्ने भएको थियो,” प्रतिमाले भनेकी छिन्, “मन त यति गह्रौं भयो कि, ढुंगाभित्र राखेजस्तो भएको थियो। सहजसँग सास फेर्न पनि गाह्रो भएजस्तो।”
“एकदिन राति कोठामा एकदम डर लाग्यो। नेपालमा बुबा आमालाई केही हुने हो कि भनेर म धेरै रोएछु। ठूलो स्वरमा रोएछु। मेरो छिमेकीले पनि थाहा पाउनुभएछ। उहाँहरू आएर मलाई सहयोग गर्नुभयो। छिमेकी दिदीले पनि पहिले यस्तो समस्या भोग्नुभएको रहेछ," हाल पढाइ र गल्फ प्रशिक्षणका लागि क्यालिफोर्नियामा रहेकी प्रतिमाले थपिन्, "उहाँले मलाई मेडिटेसन गर्न सुझाव दिनुभयो। हामीले सँगै मेडिटेसन शुरू गर्‍याैं। मेडिटेसनको महत्त्व मैले त्यसपछि मात्र थाहा पाएँ। पहिले रहरले गर्थें, अहिले बाध्यता भयो। मानिसको जीवनमा मेडिटेसन धेरै महत्त्वपूर्ण रहेछ।”
" /> काठमाडौं। अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी नेपाली गल्फर प्रतिमा शेर्पाले कोभिड-१९ महामारीका कारण भएको लकडाउनमा मानसिक रूपमा स्वस्थ्य रहन 'मेडिटेसन' (याेगा) महत्त्वपूर्ण हुने बताएकी छिन्।
सामाजिक सञ्जाल फेसबुकमा प्रतिमाले भिडियो सन्देशमार्फत मेडिटेसन मानिसको जीवनमा महत्त्वपूर्ण रहेको बताएकी हुन्। प्रतिमाले लकडाउन शुरू मानसिक समस्या भोगेको र त्यसबाट मुक्त हुन मेडिटेसनले ठूलो सहयोग गरेको बताएकी छिन्।
मेडिटेसनको महत्त्व मैले त्यसपछि मात्र थाहा पाएँ। पहिले रहरले गर्थें, अहिले बाध्यता भयो। मानिसको जीवनमा मेडिटेसन धेरै महत्त्वपूर्ण रहेछ।
“मेरो दिन नै गल्फ कोर्समा बित्थ्यो। लकडाउन शुरू भएपछि सबै बन्द भयो। नेपाल फर्किन पनि पाइनँ। बन्द भएपछि मैले सबै गुमाएजस्तो भएको थियो। बीचमा ठीक भइसकेको थियो। तर, मलाई के भयो थाहा भएन। मनमा नकरात्मक कुराहरू मात्र आउन थाल्यो। म आफैंलाई केही हुने हो कि, कसैको बारेमा नराम्रो कुरा सुन्नु पर्ने हो कि भन्ने भएको थियो,” प्रतिमाले भनेकी छिन्, “मन त यति गह्रौं भयो कि, ढुंगाभित्र राखेजस्तो भएको थियो। सहजसँग सास फेर्न पनि गाह्रो भएजस्तो।”
“एकदिन राति कोठामा एकदम डर लाग्यो। नेपालमा बुबा आमालाई केही हुने हो कि भनेर म धेरै रोएछु। ठूलो स्वरमा रोएछु। मेरो छिमेकीले पनि थाहा पाउनुभएछ। उहाँहरू आएर मलाई सहयोग गर्नुभयो। छिमेकी दिदीले पनि पहिले यस्तो समस्या भोग्नुभएको रहेछ," हाल पढाइ र गल्फ प्रशिक्षणका लागि क्यालिफोर्नियामा रहेकी प्रतिमाले थपिन्, "उहाँले मलाई मेडिटेसन गर्न सुझाव दिनुभयो। हामीले सँगै मेडिटेसन शुरू गर्‍याैं। मेडिटेसनको महत्त्व मैले त्यसपछि मात्र थाहा पाएँ। पहिले रहरले गर्थें, अहिले बाध्यता भयो। मानिसको जीवनमा मेडिटेसन धेरै महत्त्वपूर्ण रहेछ।”
"> मानसिक स्वास्थ्यका लागि मेडिटेसन महत्त्वपूर्ण : गल्फर शेर्पा: Dekhapadhi
मानसिक स्वास्थ्यका लागि मेडिटेसन महत्त्वपूर्ण : गल्फर शेर्पा
काठमाडौं। अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी नेपाली गल्फर प्रतिमा शेर्पाले कोभिड-१९ महामारीका कारण भएको लकडाउनमा मानसिक रूपमा स्वस्थ्य रहन 'मेडिटेसन' (याेगा) महत्त्वपूर्ण हुने बताएकी छिन्।
सामाजिक सञ्जाल फेसबुकमा प्रतिमाले भिडियो सन्देशमार्फत मेडिटेसन मानिसको जीवनमा महत्त्वपूर्ण रहेको बताएकी हुन्। प्रतिमाले लकडाउन शुरू मानसिक समस्या भोगेको र त्यसबाट मुक्त हुन मेडिटेसनले ठूलो सहयोग गरेको बताएकी छिन्।
मेडिटेसनको महत्त्व मैले त्यसपछि मात्र थाहा पाएँ। पहिले रहरले गर्थें, अहिले बाध्यता भयो। मानिसको जीवनमा मेडिटेसन धेरै महत्त्वपूर्ण रहेछ।
“मेरो दिन नै गल्फ कोर्समा बित्थ्यो। लकडाउन शुरू भएपछि सबै बन्द भयो। नेपाल फर्किन पनि पाइनँ। बन्द भएपछि मैले सबै गुमाएजस्तो भएको थियो। बीचमा ठीक भइसकेको थियो। तर, मलाई के भयो थाहा भएन। मनमा नकरात्मक कुराहरू मात्र आउन थाल्यो। म आफैंलाई केही हुने हो कि, कसैको बारेमा नराम्रो कुरा सुन्नु पर्ने हो कि भन्ने भएको थियो,” प्रतिमाले भनेकी छिन्, “मन त यति गह्रौं भयो कि, ढुंगाभित्र राखेजस्तो भएको थियो। सहजसँग सास फेर्न पनि गाह्रो भएजस्तो।”
प्रतिक्रिया दिनुहोस्